युइएफए युरो २०२०

१६औँ युरोपेली फुटबल च्याम्पियनसिप


युइएफए युरो २०२० च्याम्पियनसिप, सामान्यतः २०२० युइएफए युरोपेली च्याम्पियनसिप, युइएफए युरो २०२० वा सोझै युरो २०२०, १६औँ युरोपेली अन्तर्राष्ट्रिय पुरुष फुटबल प्रतियोगिता थियो।[१] मूल रूपमा यो प्रतियोगिता युरोपका ११ वटा सहरहरूमा सन् २०२० जुन १२ देखि जुलाई १२ सम्म आयोजना गर्न निर्धारित गरिएको थियो। युरोपमा कोरोना भाइरस प्रकोपको कारण यो प्रतियोगितालाई सन् २०२१ जुन ११ देखि जुलाई ११ सम्म हुने गरि पुनः अनुसूचित गरिएको थियो।[२] प्रतियोगिताको नाम भने युइएफए युरो २०२० नै राखिएको छ।[३]

युइएफए युरो २०२०
युइएफए युरो २०२० को आधिकारिक लोगो
बाँच्नुहोस्। वास्तविकताको लागि।
प्रतियोगिता विवरण
आयोजक राष्ट्र
मितिसन् २०२१ जुन ११ – जुलाई ११
टोलीहरू२४
स्थान(हरू)११ (११ आयोजक सहरहरूमा)
अन्तिम स्थान
विजेता इटाली (२औँ उपाधि)
उप-विजेता इङ्ल्यान्ड
प्रतियोगिता तथ्याङ्क
खेलिएका खेलहरू५१
गोल सङ्ख्या१४२ (२.७८ प्रति खेल)
उपस्थिति१,०९९,२७८ (२१,५५४ प्रति खेल)
शीर्ष गोलकर्ता(हरू)चेक गणतन्त्र प्याट्रिक सिक
पोर्तगाल क्रिस्टियानो रोनाल्डो
(प्रत्येकको ५ गोल)
उत्कृष्ट खेलाडी(हरू)इटाली जानलुइजी दानारुम्मा
उत्कृष्ट युवा खेलाडीस्पेन पेद्री
तथ्याङ्कहरू सन् २०२१ जुन २९ सम्म अद्यावधिक गरिएको छ।

युइएफएको अध्यक्ष मिसेल प्लातिनीले सन् २०१२ मा युरोपेली च्याम्पियनसिप प्रतियोगिताको ६०औँ जन्मदिनको खुसीयाली मनाउनको लागि प्रतियोगितालाई युरोपका विभिन्न देशहरूमा मनोरम प्रतियोगिताको रूपमा आयोजन गरिने बताएका थिए।[४] फ्रान्समा आयोजित सन् २०१६ प्रतियोगिताको उपाधि विजेता पोर्चुगल भने यो प्रतियोगिताको राउन्ड अफ १६ मा बेल्जियमसँग पराजित भएर प्रतियोगिताबाट बाहिरिएको थियो।[५] प्रतियोगिताको फाइनल खेलमा अतिरिक्त समयसम्म १-१ को बराबरीपछि इटालीले इङ्ल्यान्डलाई पेनाल्टीमा पराजित गर्दै दोस्रो युरोपेली च्याम्पियनसिप उपाधि जितेको हो।[६]

प्रतियोगिता आयोजनाको लागि छनौट भएका रङ्गशालाहरू मध्ये लन्डनमा रहेको वेम्बली रङ्गशालालाई दोस्रो पटक यस प्रतियोगिताको सेमीफाइनल र फाइनल खेल आयोजना गर्नको लागि निर्धारित गरिएको छ। यो रङ्गशालाको पूर्व स्वरूपमा सन् १९९६ प्रतियोगिताको फाइनल खेलको आयोजना गरिसकेको छ। प्रतियोगिताको उद्घाटन खेल रोमको स्तादियो ओलिम्पिको[७] रङ्गशालालाई छानिएको थियो जसमा टर्की र आयोजक इटालीबीच खेल खेलिएको थियो।

मूल रूपले १३ स्थानहरूमा खेल आयोजना गर्ने भनिएको थियो तर सन् २०१७ डिसेम्बरमा युरो स्टेडियमको निर्माणमा ढिलाइको कारण ब्रसेल्स र सन् २०२१ अप्रिलमा खेल हेर्नको लागि दर्शकलाई प्रवेश दिने वा नदिने अन्यौलको कारण डबलिनलाई आयोजक सहरको सूचीबाट हटाइएको थियो। खेलमा दर्शकहरूलाई अनुमति दिनको लागि स्पेनले आफ्नो आयोजन सहर बिलबाओबाट सेभिले परिवर्तन गरेको थियो।[८] भिडियो सहायक रेफरी (भिएआर) प्रणालीले यस प्रतियोगिताको युरोपेली च्याम्पियनसिपमा प्रवेश गर्नेछ।[९]

बोलपत्र प्रक्रिया सम्पादन गर्नुहोस्

युरोपका केही देशहरूले यस प्रतियोगिताको आयोजना गर्न बोलपत्रमा चासो देखाएका थिए[१०][११][१२][१३][१४][१५][१६][१७] जसको कारण युइएफएका तत्कालीन अध्यक्ष मिसेल प्लातिनीले सन् २०१२ जुन ३० को दिन, युइएफए युरो २०१२ फाइनलभन्दा एक दिन अघि एक पत्रकार सम्मेलनमा सन् २०२० को प्रतियोगिता एउटा आयोजक देशको सट्टा (वा संयुक्त रूपमा विभिन्न देशहरूद्वारा आयोजन) प्रतियोगितालाई युरोप महादेशका १२ वा १३ वटा सहरहरूमा आयोजना गर्न सकिने सुझाव दिएका थिए।[१८]त्यस समयमा, युइएफएले पहिले नै युइएफए युरोपेली १७ वर्ष मुनिको च्याम्पियनसिपको उत्कृष्ट चरणको खेल आयोजनाको लागि त्यस्तै प्रणालीको प्रयोग गरेको थियो, जहाँ सात समूहहरूको खेल आयोजना प्रत्येक फरक देशले आयोजन गरेको थियो।

छनौट सम्पादन गर्नुहोस्

 
  प्रतियोगिताको लागि छनौट भएका राष्ट्रहरू
  छनौट हुन नसकेका राष्ट्रहरू

प्रतियोगिताको प्रवेशको लागि कुनै स्वचालित स्थान थिएन। सबै ५५ युइएफए राष्ट्रिय टोलीहरू जसमा प्रारम्भिक चरणको छनौट प्रतियोगिताको लागि छानिएका १२ राष्ट्रिय टोलीहरू समेतले मुख्य फाइनल प्रतियोगिताको लागि निर्धारण गरिएको २४ स्थानका लागि छनौट चरणको खेलमा भाग लिनुपरेको थियो।[१९][२०] छनौट चरणका खेलहरू अगावै युइएफएद्वारा सन् २०१४ सेप्टेम्बरमा आयोजक सहरहरूमाथि निर्णय गरिसकेकोले आयोजक सहरका राष्ट्रिय टोलीहरू प्रतियोगिताको फाइनल खेलहरू खेल्न अयोग्य हुन सक्ने सम्भावना थियो।

सन् २०१८ डिसेम्बर २ को दिन छनौट चिठ्ठा आयरल्यान्डको राजधानी डबलिनमा रहेको डबलिन सम्मेलन केन्द्रमा आयोजना गरिएको थियो।[२१]

छनौट भएका टोलीहरू सम्पादन गर्नुहोस्

यस प्रतियोगितामा सहभागी हुनको लागि छनौट भएका २४ राष्ट्रिय फुटबल टोलीहरू मध्ये १९ वटा टोलीहरूले सन् २०१६ संस्करणको प्रतियोगितामा समेत प्रतिस्पर्धा गरेका थिए। छनौट भएका टोलीहरू मध्ये बेल्जियमइटालीले छनौट प्रतियोगिताको १० मध्ये १० वटै खेल जितेका थिए,[२२][२३] गत वर्षको युरोपेली च्याम्पियनसिप विजेता पोर्चुगल र विश्वकप विजेता फ्रान्स, सहित जर्मनीले कीर्तिमानी १३औँ पटक युरोपेली च्याम्पियनसिप प्रतियोगितामा छनौट भएको हो।[२४] फिनल्यान्डउत्तर म्यासेडोनियाले कुनै पनि प्रमुख अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागी हुन नपाएकोमा पहिलो पटक युरोपेली च्याम्पियनसिप प्रतियोगितामा सहभागी हुन पाएको छ।[२५][२६] प्रतियोगिताको सह-आयोजक स्कटल्यान्डले सन् १९९८ फिफा विश्वकप र सन् १९९६ युरो कप पछि पहिलो पटक कुनै प्रमुख अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागी भइरहेको छ।[२७] नेदरल्यान्डडेनमार्क दुवै टोलीले सन् २०१६ को युरो कपमा सहभागिता जनाए पछि पूर्वागमन गरेको छ भने डच टोलीले सन् २०१४ फिफा विश्वकपमा सहभागिता जनाए पछि पहिलो पटक कुनै प्रमुख अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागी भइरहेको छ।[२८][२९] पहिलो पटक, अस्ट्रेलिया, हङ्गेरी, स्लोभाकियावेल्स फुटबल टोलीहरूले लगातार युरोपेली च्याम्पियनसिप प्रतियोगितामा सहभागिता जनाइरहेको छ।[३०][३१] सन् २००४ युरो कपको विजेता टोली ग्रिस, एउटा मात्र पूर्व विजेता टोली हो जसले यस वर्षको प्रतियोगितामा आफ्नो स्थान सुरक्षित गर्न सकेन् र लगातार दोस्रो पटक युरोपेली च्याम्पियनसिप प्रतियोगितामा तथा तेस्रो प्रमुख अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागी हुन पाएको छैन।[३२] सन् २०१६ युरो कपमा सहभागिता जनाएको अल्बानिया, आइसल्यान्ड, उत्तर आयरल्यान्ड, गणतन्त्र आयरल्यान्डरोमानियाले यस पटकको प्रतियोगितामा आफ्नो स्थान पक्का गर्न असफल भएको थियो।[३३]

११ वटा आयोजक राष्ट्रहरू मध्ये सात वटा राष्ट्रिय फुटबल टोलीले यस वर्षको प्रतियोगिताको लागि सोझै छनौट भएको थियो भने हङ्गेरी र स्कटल्यान्डले प्ले-अफको माध्यमद्वारा छनौट भएको थियो। रोमानिया प्ले-अफको सेमी-फाइनलमा पराजित भएर बाहिरिएको थियो भने[३४] अजरबैजान छनौट खेलको समूह चरणबाट बाहिरिएको थियो।[३५] आयोजकको रूपमा छनौट भएको गणतन्त्र आयरल्यान्ड प्ले-अफको सेमी-फाइनल खेलमा बाहिरिए पछि[३४] उसको आयोजन अधिकार खोसिएको थियो।

टोली[upper-alpha १] छनौट माध्यम छनौट मिति पछिल्लो प्रतियोगितामा सहभागिता[upper-alpha २]
  बेल्जियम युइएफए युरो २०२० छनौट समूह I विजेता १० अक्टोबर २०१९ ५ (१९७२, १९८०, १९८४, २०००, २०१६)
  इटाली युइएफए युरो २०२० छनौट समूह J विजेता १२ अक्टोबर २०१९ ९ (१९६८, १९८०, १९८८, १९९६, २०००, २००४, २००८, २०१२, २०१६)
  रुस[upper-alpha ३] युइएफए युरो २०२० छनौट समूह I उप-विजेता १३ अक्टोबर २०१९ ११ (१९६०, १९६४, १९६८, १९७२, १९८८, १९९२, १९९६, २००४, २००८, २०१२, २०१६)
  पोल्यान्ड युइएफए युरो २०२० छनौट समूह G विजेता १३ अक्टोबर २०१९ ३ (२००८, २०१२, २०१६)
  युक्रेन युइएफए युरो २०२० छनौट समूह B विजेता १४ अक्टोबर २०१९ २ (२०१२, २०१६)
  स्पेन युइएफए युरो २०२० छनौट समूह F विजेता १५ अक्टोबर २०१९ १० (१९६४, १९८०, १९८४, १९८८, १९९६, २०००, २००४, २००८, २०१२, २०१६)
  फ्रान्स युइएफए युरो २०२० छनौट समूह H विजेता १४ नोभेम्बर २०१९ ९ (१९६०, १९८४, १९९२, १९९६, २०००, २००४, २००८, २०१२, २०१६)
  टर्की युइएफए युरो २०२० छनौट समूह H उप-विजेता १४ नोभेम्बर २०१९ ४ (१९९६, २०००, २००८, २०१६)
  इङ्ल्यान्ड युइएफए युरो २०२० छनौट समूह A विजेता १४ नोभेम्बर २०१९ ९ (१९६८, १९८०, १९८८, १९९२, १९९६, २०००, २००४, २०१२, २०१६)
  चेक गणतन्त्र[upper-alpha ४] युइएफए युरो २०२० छनौट समूह A उप-विजेता १४ नोभेम्बर २०१९ ९ (१९६०, १९७६, १९८०, १९९६, २०००, २००४, २००८, २०१२, २०१६)
  फिनल्यान्ड युइएफए युरो २०२० छनौट समूह J उप-विजेता १५ नोभेम्बर २०१९ ० (पदार्पण)
  स्विडेन युइएफए युरो २०२० छनौट समूह F उप-विजेता १५ नोभेम्बर २०१९ ६ (१९९२, २०००, २००४, २००८, २०१२, २०१६)
  क्रोएसिया युइएफए युरो २०२० छनौट समूह E विजेता १६ नोभेम्बर २०१९ ५ (१९९६, २००४, २००८, २०१२, २०१६)
  अस्ट्रिया युइएफए युरो २०२० छनौट समूह G उप-विजेता १६ नोभेम्बर २०१९ २ (२००८, २०१६)
  नेदरल्यान्ड युइएफए युरो २०२० छनौट समूह C उप-विजेता १६ नोभेम्बर २०१९ ९ (१९७६, १९८०, १९८८, १९९२, १९९६, २०००, २००४, २००८, २०१२)
  जर्मनी[upper-alpha ५] युइएफए युरो २०२० समूह चरण C विजेता १६ नोभेम्बर २०१९ १२ (१९७२, १९७६, १९८०, १९८४, १९८८, १९९२, १९९६, २०००, २००४, २००८, २०१२, २०१६)
  पोर्तगाल युइएफए युरो २०२० समूह चरण B उप-विजेता १७ नोभेम्बर २०१९ ७ (१९८४, १९९६, २०००, २००४, २००८, २०१२, २०१६)
  स्विट्जरल्यान्ड युइएफए युरो २०२० समूह चरण D विजेता १८ नोभेम्बर २०१९ ४ (१९९६, २००४, २००८, २०१६)
  डेनमार्क युइएफए युरो २०२० छनौट समूह D उप-विजेता १८ नोभेम्बर २०१९ ८ (१९६४, १९८४, १९८८, १९९२, १९९६, २०००, २००४, २०१२)
  वेल्स युइएफए युरो २०२० छनौट समूह E उप-विजेता १९ नोभेम्बर २०१९ १ (२०१६)
  म्यासेडोनिया युइएफए युरो २०२० प्ले-अफ मार्ग D विजेता १२ नोभेम्बर २०२० ० (पदार्पण)
  हङ्गेरी युइएफए युरो २०२० प्ले-अफ मार्ग A विजेता १२ नोभेम्बर २०२० ३ (१९६४, १९७२, २०१६)
  स्लोभाकिया युइएफए युरो २०२० प्ले-अफ मार्ग B विजेता १२ नोभेम्बर २०२० १ (२०१६)
  स्कटल्यान्ड युइएफए युरो २०२० प्ले-अफ मार्ग C विजेता १२ नोभेम्बर २०२० २ (१९९२, १९९६)
  1. छड्के चिह्नित टोलीहरू आयोजक राष्ट्रको रूपमा जनाइएको छ।
  2. मोटो चिह्नित टोली सो वर्षको विजेता टोली हो। छड्के चिह्नित टोली सो वर्षको आयोजक राष्ट्र हो।
  3. सन् १९६० देखि सन् १९८८ सम्म, रुसले सोभियत सङ्घ, र सन् १९९२ मा सिआइएसको रूपमा सहभागिता जनाएको थियो।
  4. सन् १९६० देखि सन् १९८० सम्म, चेक गणतन्त्रले चेकोस्लोभाकियाको रूपमा सहभागिता जनाएको थियो।
  5. सन् १९७२ देखि सन् १९८८ सम्म, जर्मनीले पश्चिम जर्मनीको रूपमा सहभागिता जनाएको थियो।

स्थानहरू सम्पादन गर्नुहोस्

सन् २०१४ सेप्टेम्बर १९ मा युइएफएद्वारा प्रतियोगिताको लागि १३ वटा स्थानहरू छनौट गरि घोषणा गरिएको थियो।[३६] यद्यपि, युइएफए कार्यकारी समितिले सन् २०१७ डिसेम्बर ७ मा युरोस्टेडियमको निर्माणमा ढिलाइको कारण ब्रसेल्सलाई आयोजक सहरको सूचीबाट हटाएको थियो। योजना अनुरूप ब्रसेल्समा हुने भनिएको चार खेलहरू (तीन समूह चरण, एउटा राउन्ड अफ १६) लन्डनको वेम्बली रङ्गशालामा सारिएको थियो।[७]सन् २०२१ अप्रिल २३ मा युइएफएले कोरोना भाइरस प्रकोप तथा खेल हेर्न दर्शकहरूलाई प्रवेश सम्बन्धमा अन्यौलको कारण, डबलिनको अभिभा रङ्गशालालाई प्रतियोगिता आयोजकको रूपमा हटाएको थियो। त्यहाँ हुने भनिएको चार खेलहरू मध्ये तीन समूह चरणका खेलहरू सेन्ट पिटर्सबर्गको क्रेस्तोभस्की रङ्गशालामा र राउन्ड अफ १६ को एउटा खेल लन्डनको वेम्बली रङ्गशालामा सारिएको थियो। यसै प्रकार युइएफएले स्पेनलाई आयोजना गर्न दिइएको चार खेलहरू सेभिलेको ला कार्तुजा रङ्गशालाबाट सारेर बिलबाओको सान मामेस रङ्गशालालाई दिने घोषणा गरेको थियो।[८]

सन् २०१७ डिसेम्बर ७ मा प्रतियोगिताको उद्घाटन खेल रोमको स्तादियो ओलिम्पिकोमा हुने घोषणा गरिएको थियो जसले आम्स्टर्डम, ग्लासगोसेन्ट पिटर्सबर्गलाई उछिन्न सफल भएको थियो। युइएफएले उद्घाटन खेलको लागि रोम चयन भएको खण्डमा सो खेलमा अनिवार्य रूपमा इटालीले खेल्ने पूर्व घोषणा गरेको थियो।[७][३७]

चयन गरिएका एघार सहर र देशहरू मध्ये सात सहर र छ देशहरूले यो भन्दा पहिले युरोपेली च्याम्पियनसिप फाइनल खेलको आयोजना गरेको छैन। सन् १९६४ मा स्पेनले युरोपेली नेसन्स कपको आयोजना गर्दा सेभिलेमा खेल आयोजना गरिएको थिएन, र अजरबैजान, डेनमार्क, हङ्गेरी, रोमानिया, रुस वा स्कटल्यान्डमध्ये कुनै पनि देशले यो प्रतियोगिताको आयोजना गरेको थिएन। चयन गरिएका एघार रङ्गशालाहरू मध्ये स्तादियो ओलिम्पिकोले (१९६८१९८०) र जोहान क्रुफ एरिनाले (२०००) को युरोपेली च्याम्पियनसिप खेलको आयोजना गरिसकेको छ। मूल वेम्बली रङ्गशालाले सन् १९९६ को युरो कपको खेल र फाइनलको आयोजना गरिसकेको छ, तर वर्तमान वेम्बली रङ्गशालालाई छुट्टै रङ्गशालाको रूपमा वर्गीकृत गरिएको छ।

  लन्डन   रोम   म्युनिख
वेम्बली रङ्गशाला स्तादियो ओलिम्पिको आलियान्ज अरिना
क्षमता: ९०,००० क्षमता: ७०,६३४ क्षमता: ७०,०००
     
  बाकु   सेन्ट पिटर्सबर्ग   बुडापेस्ट
ओलम्पिक रङ्गशाला क्रेस्तोभस्की रङ्गशाला पुस्कास अरिना
क्षमता: ६८,७०० क्षमता: ६८,१३४ क्षमता: ६७,२१५
     
  सेभिले   बुखारेस्ट   आम्स्टर्डम   ग्लासगो   कोपनहेगन
ला कार्तुजा अरिना नेस्योनल जोहान क्रुफ अरिना हाम्पडेन पार्क पार्केन रङ्गशाला
क्षमता: ६०,००० क्षमता: ५५,६०० क्षमता: ५४,९९० क्षमता: ५१,८६६ क्षमता: ३८,०६५
         

प्रत्येक सहरले तीन समूह चरणका खेलहरू र एउटा राउन्ड अफ १६ वा क्वार्टर फाइनल खेलको आयोजना गर्नेछ तर सेन्ट पिटर्सबर्गले छ वटा समूह चरणका खेलहरूको आयोजना गर्नेछ भने लन्डनले दुई वटा राउन्ड अफ १६ खेलको आयोजना गर्नेछ। एघार वटै रङ्गशालामा हुने खेलहरूको विवरण यस प्रकार रहेको छ:


समूह चरण सम्पादन गर्नुहोस्

युइएफएले सन् २०१८ मे २४ मा प्रतियोगिताको मूल समय तालिका कार्यक्रमको घोषणा गरेको थियो, जसमा उद्घाटन खेल र क्वार्टर फाइनलपछिका खेलहरूको खेल समय मात्र समावेश गरिएको थियो।[३८][३९] बाँकी समूह चरण र राउन्ड अफ १६ का खेलहरूको अन्तिम चिठ्ठापछि सन् २०१९ नोभेम्बर ३० मा घोषित गरिएको थियो।[४०] सन् २०२० जुन १७ मा, युइएफएले सन् २०२१ मा हुने प्रतियोगिताको लागि संशोधित खेल तालिका घोषणा गरेको थियो।[४१][४२]सबै खेलको लागि तय गरिएको मिति, खेल खेलिने समय र स्थान एक समान राखिएता पनि हप्ताको समान दिनमा सबै खेलहरू अनुकूलित गर्नको लागि एक दिन आगाडि सारिएको थियो (उदाहरणको लागि शुक्रबार नै खेल हुनको लागि उद्घाटन खेल १२ देखि ११ जुन राखियो)। सन् २०२१ अप्रिल २३ मा युइएफएले प्रतियोगिताको लागि सूचिकृत गरिएको रङ्गशालालाई हटाएपछि त्यसलाई अर्कोसँग परिवर्तित गरेर संशोधित आयोजन तालिका सार्वजनिक गरेको थियो।[४३]

'समय तालिका केन्द्रीय युरोपेली ग्रीष्म समय (युटिसी+२)' अनुसार युइएफएद्वारा जारी गरिएको थियो।

टाइब्रेकर सम्पादन गर्नुहोस्

समूह क सम्पादन गर्नुहोस्

Pos टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क छनोट
1   इटाली (H) +७ नकआउट चरणमा प्रवेश
2   वेल्स +१ [क]
3   स्विट्जरल्यान्ड −१ [क]
4   टर्की −७
अद्यावधिक खेलहरू(हरू) played on सम्पूर्ण. स्रोत: युइएफए
(H) आयोजक
Notes:
  1. १.० १.१ आमुने सामुने परिणाम टाई (वेल्स १–१ स्विट्जरल्यान्ड)। टाइब्रेकरको लागि सम्पूर्ण गोल भिन्नता प्रयोग।
टर्की   ०–३   इटाली
विवरण
वेल्स   १–१   स्विट्जरल्यान्ड
विवरण

टर्की   ०-२   वेल्स
विवरण
इटाली   ३-०   स्विट्जरल्यान्ड
विवरण
दर्शक उपस्थिति: १२,४४५[४७]

स्विट्जरल्यान्ड   ३-१   टर्की
विवरण
इटाली   १-०   वेल्स
विवरण

समूह ख सम्पादन गर्नुहोस्

Pos टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क छनोट
1   बेल्जियम +६ नकआउट चरणमा प्रवेश
2   डेनमार्क (H) +१ [क]
3   फिनल्यान्ड −२ [क]
4   रुस (H) −५ [क]
अद्यावधिक खेलहरू(हरू) played on सम्पूर्ण. स्रोत: युइएफए
(H) आयोजक
Notes:
  1. १.० १.१ १.२ आमुने सामुने परिणाम टाई (३)। आमुने सामुने गोल भिन्नता: डेनमार्क +२, फिनल्यान्ड ०, रुस −२।
डेनमार्क   ०–१   फिनल्यान्ड
विवरण
दर्शक उपस्थिति: १३,७९०[५०]
रेफ्री: Anthony Taylor (England)
बेल्जियम   ३–०   रुस
विवरण

फिनल्यान्ड   ०–१   रुस
विवरण
डेनमार्क   १-२   बेल्जियम
विवरण
दर्शक उपस्थिति: २३,३९५[५३]
रेफ्री: Björn Kuipers (Netherlands)

रुस   १-४   डेनमार्क
विवरण
दर्शक उपस्थिति: २३,६४४[५४]
रेफ्री: Clément Turpin (France)
फिनल्यान्ड   ०-२   बेल्जियम
विवरण

समूह ग सम्पादन गर्नुहोस्

Pos टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क छनोट
1   नेदरल्यान्ड (H) +६ नकआउट चरणमा प्रवेश
2   अस्ट्रिया +१
3   युक्रेन −१
4   म्यासेडोनिया −६
अद्यावधिक खेलहरू(हरू) played on सम्पूर्ण. स्रोत: युइएफए
(H) आयोजक

नेदरल्यान्ड   २–०   अस्ट्रिया
विवरण

म्यासेडोनिया   ०-२   नेदरल्यान्ड
विवरण
युक्रेन   ०-१   अस्ट्रिया
विवरण
दर्शक उपस्थिति: १०,४७२[६१]

समूह घ सम्पादन गर्नुहोस्

Pos टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क छनोट
1   इङ्ल्यान्ड (H) +२ नकआउट चरणमा प्रवेश
2   क्रोएसिया +१ [क]
3   चेक गणतन्त्र +१ [क]
4   स्कटल्यान्ड (H) −४
अद्यावधिक खेलहरू(हरू) played on सम्पूर्ण. स्रोत: युइएफए
(H) आयोजक
Notes:
  1. १.० १.१ आमुने सामुने परिणाम टाई (क्रोएसिया १-१ चेक गणतन्त्र) र समग्रमा गोल भिन्नता (+१)। टाइब्रेकरको लागि गोल प्रयोग गरिएको थियो।
इङ्ल्यान्ड   १-०   क्रोएसिया
विवरण
दर्शक उपस्थिति: १८,४९७[६२]
रेफ्री: Daniele Orsato (Italy)
स्कटल्यान्ड   ०-२   चेक गणतन्त्र
विवरण
दर्शक उपस्थिति: ९,८४७[६३]
रेफ्री: Daniel Siebert (Germany)

क्रोएसिया   १-१   चेक गणतन्त्र
विवरण
दर्शक उपस्थिति: ५,६०७[६४]
रेफ्री: Carlos del Cerro Grande (Spain)
इङ्ल्यान्ड   ०-०   स्कटल्यान्ड
विवरण
दर्शक उपस्थिति: २०,३०६[६५]
रेफ्री: Antonio Mateu Lahoz (Spain)

क्रोएसिया   ३-१   स्कटल्यान्ड
विवरण
दर्शक उपस्थिति: ९,८९६[६६]
रेफ्री: Fernando Rapallini (Argentina)
चेक गणतन्त्र   ०-१   इङ्ल्यान्ड
विवरण
दर्शक उपस्थिति: १९,१०४[६७]
रेफ्री: Artur Soares Dias (Portugal)

समूह ङ सम्पादन गर्नुहोस्

Pos टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क छनोट
1   स्विडेन +२ नकआउट चरणमा प्रवेश
2   स्पेन (H) +५
3   स्लोभाकिया −५
4   पोल्यान्ड −२
अद्यावधिक खेलहरू(हरू) played on सम्पूर्ण. स्रोत: युइएफए
(H) आयोजक
स्पेन   ०–०   स्विडेन
विवरण
दर्शक उपस्थिति: १०,५५९[६९]
रेफ्री: Slavko Vinčić (Slovenia)

स्विडेन   १–०   स्लोभाकिया
विवरण
स्पेन   १–१   पोल्यान्ड
विवरण
दर्शक उपस्थिति: ११,७४२[७१]
रेफ्री: Daniele Orsato (Italy)

स्लोभाकिया   ०-५   स्पेन
विवरण
दर्शक उपस्थिति: ११,२०४[७२]
रेफ्री: Björn Kuipers (Netherlands)
स्विडेन   ३-२   पोल्यान्ड
विवरण

समूह च सम्पादन गर्नुहोस्

Pos टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क छनोट
1   फ्रान्स +१ नकआउट चरणमा प्रवेश
2   जर्मनी (H) +१ [क]
3   पोर्तगाल +१ [क]
4   हङ्गेरी (H) −३
अद्यावधिक खेलहरू(हरू) played on सम्पूर्ण. स्रोत: युइएफए
(H) आयोजक
Notes:
  1. १.० १.१ आमुने सामुने परिणाम: पोर्चुगल २–४ जर्मनी।
हङ्गेरी   ०-३   पोर्तगाल
विवरण
दर्शक उपस्थिति: ५५,६६२[७४]
रेफ्री: Cüneyt Çakır (Turkey)
फ्रान्स   १–०   जर्मनी
विवरण
दर्शक उपस्थिति: १३,०००[७५]
रेफ्री: Carlos del Cerro Grande (Spain)

हङ्गेरी   १–१   फ्रान्स
विवरण
दर्शक उपस्थिति: ५५,९९८[७६]
रेफ्री: Michael Oliver (England)
पोर्तगाल   २-४   जर्मनी
विवरण
दर्शक उपस्थिति: १२,९२६[७७]
रेफ्री: Anthony Taylor (England)

पोर्तगाल   २-२   फ्रान्स
विवरण
दर्शक उपस्थिति: ५४,८८६[७८]
रेफ्री: Antonio Mateu Lahoz (Spain)
जर्मनी   २-२   हङ्गेरी
विवरण
दर्शक उपस्थिति: १२,४१३[७९]
रेफ्री: Sergei Karasev (Russia)

तेस्रो स्थानमा रहेका टोलीहरूको क्रमाङ्क सम्पादन गर्नुहोस्

Pos समूह टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क छनोट
1   पोर्तगाल +१ नकआउट चरणमा प्रवेश
2   चेक गणतन्त्र +१
3   स्विट्जरल्यान्ड −१
4   युक्रेन −१
5   फिनल्यान्ड −२
6   स्लोभाकिया −५
अद्यावधिक खेलहरू(हरू) played on सम्पूर्ण. स्रोत: युइएफए
वर्गीकरणको नियम: १) अङ्क; २) गोल भिन्नता; ३) समर्थन गोल; ४) विजयी; ५) कुल अनुशासन अङ्क; ६) युरोपेली छनौट सम्पूर्ण वरीयता

नकआउट चरण सम्पादन गर्नुहोस्


बाकस सम्पादन गर्नुहोस्

 
राउन्ड अफ १६क्वार्टर-फाइनलसेमी-फाइनलफाइनल
 
              
 
सन् २०२१ जुन २६ – लन्डन
 
 
  इटाली (अ.स)
 
सन् २०२१ जुलाई २ – म्युनिख
 
  अस्ट्रिया
 
  बेल्जियम
 
सन् २०२१ जुन २७ – सेभिले
 
  इटाली
 
  बेल्जियम
 
सन् २०२१ जुलाई ६ – लन्डन
 
  पोर्तगाल
 
  इटाली (पे.)१ (४)
 
सन् २०२१ जुन २८ – बुखारेस्ट
 
  स्पेन१ (२)
 
  फ्रान्स३ (४)
 
सन् २०२१ जुलाई २ – सेन्ट पिटर्सबर्ग
 
  स्विट्जरल्यान्ड (पे.)३ (५)
 
  स्विट्जरल्यान्ड१ (१)
 
सन् २०२१ जुन २८ – कोपनहेगन
 
  स्पेन (पे.)१ (३)
 
  क्रोएसिया
 
सन् २०२१ जुलाई ११ – लन्डन
 
  स्पेन (अ.स)
 
  इटाली (पे.)१ (३)
 
सन् २०२१ जुन २९ – ग्लासगो
 
  इङ्ल्यान्ड१ (२)
 
  स्विडेन
 
सन् २०२१ जुलाई ३ – रोम
 
  युक्रेन (अ.स)
 
  युक्रेन
 
सन् २०२१ जुन २९ – लन्डन
 
  इङ्ल्यान्ड
 
  इङ्ल्यान्ड
 
सन् २०२१ जुलाई ७ – लन्डन
 
  जर्मनी
 
  इङ्ल्यान्ड (अ.स)
 
सन् २०२१ जुन २७ – बुडापेस्ट
 
  डेनमार्क
 
  नेदरल्यान्ड
 
सन् २०२१ जुलाई ३ – बाकु
 
  चेक गणतन्त्र
 
  चेक गणतन्त्र
 
सन् २०२१ जुन २६ – आम्स्टर्डम
 
  डेनमार्क
 
  वेल्स
 
 
  डेनमार्क
 

राउन्ड अफ १६ सम्पादन गर्नुहोस्

वेल्स   ०-४   डेनमार्क
विवरण
दर्शक उपस्थिति: १४,६४५[८०]
रेफ्री: Daniel Siebert (Germany)

इटाली   २-१ (अ.स.)   अस्ट्रिया
विवरण
दर्शक उपस्थिति: १८,९१०[८१]
रेफ्री: Anthony Taylor (England)

नेदरल्यान्ड   ०-२   चेक गणतन्त्र
विवरण
दर्शक उपस्थिति: ५२,८३४[८२]
रेफ्री: Sergei Karasev (Russia)

बेल्जियम   १-०   पोर्तगाल
विवरण
दर्शक उपस्थिति: ११,५०४[८३]
रेफ्री: Felix Brych (Germany)

क्रोएसिया   ३-५ (अ.स.)   स्पेन
विवरण
दर्शक उपस्थिति: २२,७७१[८४]
रेफ्री: Cüneyt Çakır (Turkey)

फ्रान्स   ३-३ (अ.स.)   स्विट्जरल्यान्ड
विवरण
पेनाल्टी-सुटआउट
४–५
दर्शक उपस्थिति: 22,642[८५]
रेफ्री: Fernando Rapallini (Argentina)

इङ्ल्यान्ड   ०-२   जर्मनी
विवरण
दर्शक उपस्थिति: ४१,९७३[८६]
रेफ्री: Danny Makkelie (Netherlands)

स्विडेन   १–२ (अ.स.)   युक्रेन
विवरण
दर्शक उपस्थिति: ९,२२१[८७]
रेफ्री: Daniele Orsato (Italy)

क्वार्टर-फाइनल सम्पादन गर्नुहोस्

स्विट्जरल्यान्ड   १-१ (अ.स.)   स्पेन
विवरण
पेनाल्टी-सुटआउट
१-३

बेल्जियम   १-२   इटाली
विवरण
दर्शक उपस्थिति: १२,९८४[८९]
रेफ्री: Slavko Vinčić (Slovenia)

चेक गणतन्त्र   १-२   डेनमार्क
विवरण
दर्शक उपस्थिति: १६,३०६[९०]
रेफ्री: Björn Kuipers (Netherlands)

युक्रेन   ०-४   इङ्ल्यान्ड
विवरण
दर्शक उपस्थिति: ११,८८०[९१]
रेफ्री: Felix Brych (Germany)

सेमी-फाइनल सम्पादन गर्नुहोस्


इङ्ल्यान्ड   २-१   डेनमार्क
विवरण
दर्शक उपस्थिति: ६४,९५०[९३]
रेफ्री: Danny Makkelie (Netherlands)

फाइनल सम्पादन गर्नुहोस्

तथ्याङ्क सम्पादन गर्नुहोस्

गोल गर्ने खेलाडीहरू सम्पादन गर्नुहोस्

युइएफए युरो २०२० तथ्याङ्क

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Regulations of the UEFA European Football Championship 2018–20", UEFA.com, Union of European Football Associations, ९ मार्च २०१८, मूलबाट ११ मे २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ मे २०२१ 
  2. "UEFA postpones EURO 2020 by 12 months", UEFA.com (Union of European Football Associations), १७ मार्च २०२०, अन्तिम पहुँच १७ मार्च २०२० 
  3. "Executive Committee approves guidelines on eligibility for participation in UEFA competitions", UEFA.com (Union of European Football Associations), २३ अप्रिल २०२०, अन्तिम पहुँच २३ अप्रिल २०२० 
  4. Croke, Ruaidhrí (१४ जनवरी २०२०), "Dublin to Baku: What's the cost of Euro 2020 for the planet?", The Irish Times, अन्तिम पहुँच २२ जुन २०२० 
  5. "Belgium 1–0 Portugal: Holders dethroned by Thorgan Hazard", UEFA.com (Union of European Football Associations), २७ जुन २०२१, अन्तिम पहुँच २८ जुन २०२१ 
  6. "Italy 1–1 England, aet (3–2 on pens): Donnarumma the hero as Azzurri win EURO 2020!", UEFA.com (Union of European Football Associations), ११ जुलाई २०२१, अन्तिम पहुँच ११ जुलाई २०२१ 
  7. ७.० ७.१ ७.२ "EURO 2020 to open in Rome, more London games, venues paired", UEFA.com (Union of European Football Associations), ७ डिसेम्बर २०१७, अन्तिम पहुँच ७ डिसेम्बर २०१७ 
  8. ८.० ८.१ "Change of venues for some UEFA EURO 2020 matches announced", UEFA, २३ अप्रिल २०२१, अन्तिम पहुँच २३ अप्रिल २०२१ 
  9. "VAR to be introduced in 2019/20 UEFA Champions League", UEFA.com (Union of European Football Associations), २७ सेप्टेम्बर २०१८, अन्तिम पहुँच २७ सेप्टेम्बर २०१८ 
  10. "TFF Başkanı'ndan Açıklama" [TFF President Announcement] (Turkishमा), Turkish Football Federation, १७ अप्रिल २०१२। 
  11. "Scotland and Wales FAs may look to Ireland to aid Euro 2020 bid", RTÉ Sport, RTÉ, १५ मे २०१२। 
  12. "Haalt België Euro 2020 of WK −20 binnen?" [Can Belgium host Euro 2020 or the U-20 World Cup], belgiumsoccer.be (Dutchमा), १२ अप्रिल २०१०, मूलबाट १० सेप्टेम्बर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ५ जनवरी २०१२ 
  13. "Drei Länder für eine Fußball-EM" [Three countries for one European Championship], dw.de (Germanमा), Deutsche Welle, ८ जुलाई २०१०। 
  14. "Bulgaria confirma: vrea sa organizeze EURO 2020 impreuna cu Romania" [Bulgaria confirms: it wants to host Euro 2020 with Romania], HotNews.ro (Romanianमा), १९ नोभेम्बर २००७। 
  15. "Niersbach: EM-Bewerbung wäre "reizvoll"" [Niersbach: Euro hosting would be "attractive"], FIFA.com (Germanमा) (FIFA), ४ मार्च २०१२।  वेब्याक मेसिन अभिलेखिकरण ४ जुलाई २०१२ मिति
  16. "România şi Ungaria vor să organizeze Euro 2020 sau 2024" [Romania and Hungary will host Euro 2020 or 2024], România Liberă (Romanianमा), २८ सेप्टेम्बर २०१०। 
  17. "KNVB richt zich nu op binnenhalen EK 2020" [KNVB now focusing on winning Euro 2020], NU.nl (Dutchमा), १० मार्च २०११। 
  18. "Michel Platini says Euro 2020 could be spread across continent", BBC Sport (British Broadcasting Corporation), ३० जुन २०१२, अन्तिम पहुँच ३० जुन २०१२ 
  19. "UEFA Euro 2020 Tournament Requirements", UEFA.com। 
  20. "Bids for Euro 2020 due today; tournament to be held all across Europe", NBC Sports, १२ सेप्टेम्बर २०१३। 
  21. "Dublin to stage European Qualifiers draw on 2 December 2018", UEFA.com, २८ सेप्टेम्बर २०१७। 
  22. "Italy 9–1 Armenia: Roberto Mancini's side end qualifying on a high", BBC Sport, १८ नोभेम्बर २०१९, अन्तिम पहुँच २१ नोभेम्बर २०१९ 
  23. "Belgium 6–1 Cyprus: Roberto Martinez's side end qualifying with perfect record", BBC Sport, १९ नोभेम्बर २०१९, अन्तिम पहुँच २१ नोभेम्बर २०१९ 
  24. "UEFA EURO 2020: who has qualified for the final tournament?", UEFA.com (Union of European Football Associations), १९ नोभेम्बर २०१९, अन्तिम पहुँच २१ नोभेम्बर २०१९ 
  25. "Finland qualify for Euro 2020 and first major tournament", BBC Sport, १५ नोभेम्बर २०१९, अन्तिम पहुँच १५ नोभेम्बर २०१९ 
  26. "Georgia 0–1 North Macedonia: Visitors qualify for first major tournament", BBC Sport, १२ नोभेम्बर २०२०, अन्तिम पहुँच १२ नोभेम्बर २०२० 
  27. Watt, Martin (१२ नोभेम्बर २०२०), "Serbia 1–1 Scotland: Visitors win 5–4 on penalties to end 23-year finals wait", BBC Sport, अन्तिम पहुँच १२ नोभेम्बर २०२० 
  28. "Euro 2020 qualifier: Davis misses penalty as NI draw with Netherlands in Belfast", BBC Sport, १६ नोभेम्बर २०१९, अन्तिम पहुँच १८ नोभेम्बर २०१९ 
  29. "Republic of Ireland 1–1 Denmark: Irish fall short despite late equaliser", BBC Sport, १८ नोभेम्बर २०१९, अन्तिम पहुँच १८ नोभेम्बर २०१९ 
  30. "Große Europa-Party im Prater: Österreich bucht das EM-Ticket" [Big European party in the Prater: Austria books the European Championship ticket], Kurier (Germanमा), १६ नोभेम्बर २०१९, अन्तिम पहुँच २० नोभेम्बर २०१९ 
  31. Dean, Sam (१९ नोभेम्बर २०१९), "Aaron Ramsey-inspired Wales secure Euro 2020 qualification with victory over Hungary", The Daily Telegraph, अन्तिम पहुँच २० नोभेम्बर २०१९ 
  32. Kaperonis, Sarantos (२७ नोभेम्बर २०१९), "How close were Greece to Euro 2020?", AGONAsport, अन्तिम पहुँच २८ नोभेम्बर २०१९  वेब्याक मेसिन अभिलेखिकरण ११ जुन २०२१ मिति
  33. Stokkermans, Karel (१५ अक्टोबर २०२०), "European Championship 2016", RSSSF, अन्तिम पहुँच १२ नोभेम्बर २०२० 
  34. ३४.० ३४.१ "EURO 2020 play-offs: semi-final round-up", UEFA, ८ अक्टोबर २०२०, अन्तिम पहुँच ९ अक्टोबर २०२० 
  35. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named draw
  36. "Wembley to stage UEFA EURO 2020 final", UEFA.com, १९ सेप्टेम्बर २०१४। 
  37. "UEFA Executive Committee agenda for Nyon meeting", UEFA.com (Union of European Football Associations), २८ नोभेम्बर २०१७, अन्तिम पहुँच ७ डिसेम्बर २०१७ 
  38. "UEFA Euro 2020 match schedule confirmed", UEFA.com (Union of European Football Associations), २४ मे २०१८, मूलबाट १२ जुलाई २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ मे २०१८ 
  39. "UEFA Euro 2020 match schedule: May 2018", UEFA.com, Union of European Football Associations, २४ मे २०१८, मूलबाट २४ मे २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २४ मे २०१८ 
  40. "UEFA Euro 2020 match schedule", UEFA.com, Union of European Football Associations, ३० नोभेम्बर २०१९, अन्तिम पहुँच ३० नोभेम्बर २०१९ 
  41. "UEFA Euro 2020 match schedule", UEFA.com (Union of European Football Associations), १७ जुन २०२०, अन्तिम पहुँच १७ जुन २०२० 
  42. "UEFA Euro 2020: 2021 match schedule", UEFA.com, Union of European Football Associations, १७ जुन २०२०, अन्तिम पहुँच १७ जुन २०२० 
  43. "UEFA Euro 2020: 2021 match schedule", UEFA.com, Union of European Football Associations, मे २०२१, अन्तिम पहुँच १२ मे २०२१  वेब्याक मेसिन अभिलेखिकरण ७ मे २०२१ मिति
  44. "Full Time Summary – Turkey v Italy", UEFA.com, Union of European Football Associations, ११ जुन २०२१, अन्तिम पहुँच ११ जुन २०२१ 
  45. "Full Time Summary – Wales v Switzerland", UEFA.com, युरोपेली फुटबल महासङ्घ, १२ जुन २०२१, अन्तिम पहुँच १२ जुन २०२१ 
  46. "Full Time Summary – Turkey v Wales", UEFA.com, Union of European Football Associations, १६ जुन २०२१, अन्तिम पहुँच १६ जुन २०२१ 
  47. "Full Time Summary – Italy v Switzerland", UEFA.com, Union of European Football Associations, १६ जुन २०२१, अन्तिम पहुँच १६ जुन २०२१ 
  48. "Full Time Summary – Switzerland v Turkey", UEFA.com, Union of European Football Associations, २० जुन २०२१, अन्तिम पहुँच २० जुन २०२१ 
  49. "Full Time Summary – Italy v Wales", UEFA.com, युरोपेली फुटबल महासङ्घ, २० जुन २०२१, अन्तिम पहुँच २० जुन २०२१ 
  50. "Full Time Summary – Denmark v Finland", UEFA.com, Union of European Football Associations, १२ जुन २०२१, अन्तिम पहुँच १२ जुन २०२१ 
  51. "Full Time Summary – Belgium v Russia", UEFA.com, Union of European Football Associations, १२ जुन २०२१, अन्तिम पहुँच १२ जुन २०२१ 
  52. "Full Time Summary – Finland v Russia", UEFA.com, Union of European Football Associations, १६ जुन २०२१, अन्तिम पहुँच १६ जुन २०२१ 
  53. "Full Time Summary – Denmark v Belgium", UEFA.com, Union of European Football Associations, १७ जुन २०२१, अन्तिम पहुँच १७ जुन २०२१ 
  54. "Full Time Summary – Russia v Denmark", UEFA.com, Union of European Football Associations, २१ जुन २०२१, अन्तिम पहुँच २१ जुन २०२१ 
  55. "Full Time Summary – Finland v Belgium", UEFA.com, Union of European Football Associations, २१ जुन २०२१, अन्तिम पहुँच २१ जुन २०२१ 
  56. "Full Time Summary – Austria v North Macedonia", UEFA.com, युरोपेली फुटबल महासङणघ, १३ जुन २०२१, अन्तिम पहुँच १३ जुन २०२१ 
  57. "Full Time Summary – Netherlands v Ukraine", UEFA.com, युरोपेली फुटबल महासङ्घ, १३ जुन २०२१, अन्तिम पहुँच १३ जुन २०२१ 
  58. "Full Time Summary – Ukraine v North Macedonia", UEFA.com, युरोपेली फुटबल महासङ्घ, १७ जुन २०२१, अन्तिम पहुँच १७ जुन २०२१ 
  59. "Full Time Summary – Netherlands v Austria", UEFA.com, युरोपेली फुटबल महासङ्घ, १७ जुन २०२१, अन्तिम पहुँच १७ जुन २०२१ 
  60. "Full Time Summary – North Macedonia v Netherlands", UEFA.com, युरोपेली फुटबल महासङ्घ, २१ जुन २०२१, अन्तिम पहुँच २१ जुन २०२१ 
  61. "Full Time Summary – Ukraine v Austria", UEFA.com, युरोपेली फुटबल महासङ्घ, २१ जुन २०२१, अन्तिम पहुँच २१ जुन २०२१ 
  62. "Full Time Summary – England v Croatia", UEFA.com, Union of European Football Associations, १३ जुन २०२१, अन्तिम पहुँच १३ जुन २०२१ 
  63. "Full Time Summary – Scotland v Czech Republic", UEFA.com, Union of European Football Associations, १४ जुन २०२१, अन्तिम पहुँच १४ जुन २०२१ 
  64. "Full Time Summary – Croatia v Czech Republic", UEFA.com, Union of European Football Associations, १८ जुन २०२१, अन्तिम पहुँच १८ जुन २०२१ 
  65. "Full Time Summary – England v Scotland", UEFA.com, Union of European Football Associations, १८ जुन २०२१, अन्तिम पहुँच १८ जुन २०२१ 
  66. "Full Time Summary – Croatia v Scotland", UEFA.com, Union of European Football Associations, २२ जुन २०२१, अन्तिम पहुँच २२ जुन २०२१ 
  67. "Full Time Summary – Czech Republic v England", UEFA.com, Union of European Football Associations, २२ जुन २०२१, अन्तिम पहुँच २२ जुन २०२१ 
  68. "Full Time Summary – Poland v Slovakia", UEFA.com, Union of European Football Associations, १४ जुन २०२१, अन्तिम पहुँच १४ जुन २०२१ 
  69. "Full Time Summary – Spain v Sweden", UEFA.com, Union of European Football Associations, १४ जुन २०२१, अन्तिम पहुँच १४ जुन २०२१ 
  70. "Full Time Summary – Sweden v Slovakia", UEFA.com, Union of European Football Associations, १८ जुन २०२१, अन्तिम पहुँच १८ जुन २०२१ 
  71. "Full Time Summary – Spain v Poland", UEFA.com, Union of European Football Associations, १९ जुन २०२१, अन्तिम पहुँच १९ जुन २०२१ 
  72. "Full Time Summary – Slovakia v Spain", UEFA.com, Union of European Football Associations, २३ जुन २०२१, अन्तिम पहुँच २३ जुन २०२१ 
  73. "Full Time Summary – Sweden v Poland", UEFA.com, Union of European Football Associations, २३ जुन २०२१, अन्तिम पहुँच २३ जुन २०२१ 
  74. "Full Time Summary – Hungary v Portugal", UEFA.com, Union of European Football Associations, १५ जुन २०२१, अन्तिम पहुँच १५ जुन २०२१ 
  75. "Full Time Summary – France v Germany", UEFA.com, Union of European Football Associations, १५ जुन २०२१, अन्तिम पहुँच १५ जुन २०२१ 
  76. "Full Time Summary – Hungary v France", UEFA.com, Union of European Football Associations, १९ जुन २०२१, अन्तिम पहुँच १९ जुन २०२१ 
  77. "Full Time Summary – Portugal v Germany", UEFA.com, Union of European Football Associations, १९ जुन २०२१, अन्तिम पहुँच १९ जुन २०२१ 
  78. "Full Time Summary – Portugal v France", UEFA.com, Union of European Football Associations, २३ जुन २०२१, अन्तिम पहुँच २३ जुन २०२१ 
  79. "Full Time Summary – Germany v Hungary", UEFA.com, Union of European Football Associations, २३ जुन २०२१, अन्तिम पहुँच २३ जुन २०२१ 
  80. "Full Time Summary – Wales v Denmark", UEFA.com, Union of European Football Associations, २६ जुन २०२१, अन्तिम पहुँच २६ जुन २०२१ 
  81. "Full Time Summary – Italy v Austria", UEFA.com, Union of European Football Associations, २६ जुन २०२१, अन्तिम पहुँच २६ जुन २०२१ 
  82. "Full Time Summary – Netherlands v Czech Republic", UEFA.com, Union of European Football Associations, २७ जुन २०२१, अन्तिम पहुँच २७ जुन २०२१ 
  83. "Full Time Summary – Belgium v Portugal", UEFA.com, Union of European Football Associations, २७ जुन २०२१, अन्तिम पहुँच २७ जुन २०२१ 
  84. "Full Time Summary – Croatia v Spain", UEFA.com, Union of European Football Associations, २८ जुन २०२१, अन्तिम पहुँच २८ जुन २०२१ 
  85. "Full Time Summary – France v Switzerland", UEFA.com, Union of European Football Associations, २८ जुन २०२१, अन्तिम पहुँच २८ जुन २०२१ 
  86. "Full Time Summary – England v Germany", UEFA.com, Union of European Football Associations, २९ जुन २०२१, अन्तिम पहुँच २९ जुन २०२१ 
  87. "Full Time Summary – Sweden v Ukraine", UEFA.com, Union of European Football Associations, २९ जुन २०२१, अन्तिम पहुँच २९ जुन २०२१ 
  88. "Full Time Summary – Switzerland v Spain", UEFA.com, Union of European Football Associations, २ जुलाई २०२१, अन्तिम पहुँच २ जुलाई २०२१ 
  89. "Full Time Summary – Belgium v Italy", UEFA.com, Union of European Football Associations, २ जुलाई २०२१, अन्तिम पहुँच २ जुलाई २०२१ 
  90. "Full Time Summary – Czech Republic v Denmark", UEFA.com, Union of European Football Associations, ३ जुलाई २०२१, अन्तिम पहुँच ३ जुलाई २०२१ 
  91. "Full Time Summary – Ukraine v England", UEFA.com, Union of European Football Associations, ३ जुलाई २०२१, अन्तिम पहुँच ३ जुलाई २०२१ 
  92. "Full Time Summary – Italy v Spain", UEFA.com, Union of European Football Associations, ६ जुलाई २०२१, अन्तिम पहुँच ६ जुलाई २०२१ 
  93. "Full Time Summary – England v Denmark", UEFA.com, Union of European Football Associations, ७ जुलाई २०२१, अन्तिम पहुँच ७ जुलाई २०२१ 
  94. "Full Time Summary – Italy v England", UEFA.com, Union of European Football Associations, ११ जुलाई २०२१, अन्तिम पहुँच ११ जुलाई २०२१ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्