युइएफए युरो १९७२

युरोपियन फुटबल च्याम्पियनसिप १९७२ (अङ्ग्रेजी: 1972 UEFA European Football Championship) को अन्तिम प्रतियोगिता बेल्जियमा आयोजना गरिएको थियो। यो युरो कपको चौथो संस्करण हो। यस प्रतियोगिताका अन्तिम खेलहरू जुन १४ देखि १८ सम्म चलेका थिए।[१]

१९७२ युरोपेली च्याम्पियनसिप
चित्र:UEFA Euro 1972 logo.svg
प्रतियोगिता विवरण
आयोजक देश Belgium
मिती14 June – 18 June
जम्मा टिम सङ्ख्या(सङ्घ संघहरूबाट)
मैदान(3 वटा सहरहरूमा)
अन्तिम परिणाम
विजेता पश्चिम जर्मनी (1औँ उपाधि)
उप विजेता सोभियत सङ्घ
तेस्रो स्थान बेल्जियम
चौथो स्थान हङ्गेरी
प्रतियोगिता विवरण
जम्मा खेलिएको खेल4
हानिएको गोल10 (2.5 प्रत्येक खेलमा)
दर्शक सङ्ख्या१२१,८८० (३०,४७० प्रत्येक खेलमा)
सर्बाधिक गोलकर्तापश्चिम जर्मनी गर्ड मुलर (४ गोल)
1968
1978

खेल भएको स्थानसम्पादन

 

Brussels
Liège
Antwerp
ब्रुस्स्सेल
किङ बौदोउइन स्टेडियम स्तदे एमिले वेर्से
Capacity: ६०,००० Capacity: ४२,८००
 
लिएगे (शहर) अन्त्वेर्प
स्तदे मौरिके डुफ्रस्ने बोसुइल स्टेडियम
Capacity: ४३,००० Capacity: ६०,०००
   

छनोट चरणसम्पादन

यस प्रतियोगिताको छनोट चरण १९७० र १०७१(समूह चरण) सालमा भएको थियो ।साथै १९७२ मन यस छनोट चरणको क्वाटरफाइनल राउन्ड सञ्चालन भएको थियो ।भने आठ क्वाटरफाइनलका टि मध्ये विजेता चार टिमले यस प्रतियोगितामा आफ्नो स्थान बनाएका थिए।

क्वाटरफाइनलका खेलहरू दुई लिगमा आधारित रहेको थियो ।जसमा क्वाटरफाइनलका खेलहरू होम र अव्येको माध्यमबाट सञ्चालन भएको थियो ।

 
युरोपको नक्शामा यस प्रतियोगिताको अन्तिम नतिजा

दिइएको टिमहरू यस प्रतियोगितामा सहभागी जनाएका टिमहरू हुन्।:

फाइनल प्रतिस्पर्धाहरूसम्पादन

सबै साय CET/UTC+१

  सेमिफाइनल फाइनल
१४ जुन– अन्त्वेर्प (बोसुइल स्ट्डिया)
   बेल्जियम  १  
   पश्चिम जर्मनी    
 
१८ जुन– ब्रुस्स्सेल (किङ बौदोउइन स्टेडियम)
       पश्चिम जर्मनी  
     सोभियत सङ्घ  ०
तेस्रो स्थानका लागि प्रतिस्पर्धा
१४ जुन – ब्रुस्स्सेल (किङ बौदोउइन स्टेडियम) १७ जुन– लिएगे (शहर) (स्तदे मौरिके डुफ्रस्ने)
   हङ्गेरी  ०    हङ्गेरी  १
   सोभियत सङ्घ        बेल्जियम  


फाइनलसम्पादन

स्टाटिस्टिक्ससम्पादन

गोलकर्ताहरूसम्पादन

४ गोल
१ गोल


स्रोतसम्पादन

  1. "Müller the menace in German masterclass", UEFA.com, Union of European Football Associations, ३ अक्टोबर २००३, अन्तिम पहुँच १७ अक्टोबर २०१२