रोबर्ट लेवान्डोस्की

पोल्याण्का फुटबल खेलाडी

रोबर्ट लेवान्डोस्कि Robert Lewandowski (पोलिस उच्चारण: [ˈrɔbɛrt lɛvanˈdɔfskʲi] ( ); जन्म २१ अगस्त १९८८) एक वर्तमान फुटबल जगतका चर्चित फुटबल खेलाडीहरू मध्ये एक हुन्। उनि हाल स्पेनिश फुटबल क्लब एफसी बार्सिलोनाबाट व्यवसायीक फुटबल खेल्ने गर्दछन्। हाल पोल्यान्ड टिमका समेत क्याप्टेन रहेका उनले पोल्यान्डबाट ८० भन्दा बढी अन्तर्राष्ट्रिय फुटबल खेलहरू खेलिसकेका छन्।

रोबर्ट लेवान्डोस्की
लेवान्डोस्की २०१८ फिफा विश्वकपमा पोल्यान्डको प्रतिनिधित्वको गर्दै
व्यक्तिगत जानकारी
पुरा नाम रोबर्ट लेवान्डोस्की
जन्म मिति (1988-08-21) २१ अगस्ट १९८८ (उमेर ३६)
जन्म स्थान वार्सव,पोल्यान्ड
उचाइ १.८५ मी (६ फिट १ इन्च) []
खेल्ने स्थान(हरू) स्ट्राइकर
क्लब जानकारी
वर्तमान टोली
बार्सिलोना
सङ्ख्या
युवा करियर
१९९७-२००५ डेल्टा वार्सव
२००५-२००६ लिगिया वार्सव II
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२००६-२००८ जिनिक्ज् प्रुस्ज्कोव ५९ (३६)
२००८-२०१० लेत पोज्नान् ५८ (३२)
२०१०-२०१४ बोरूसिया डर्टमन्ड १३१ (७१)
२०१४-२०२२ बायर्न म्युनिख १५९ (१२८)
२०२२- एफसी बार्सिलोना
अन्तर्राष्ट्रिय करियर
२००८  पोल्यान्ड यु २१ (०)
२००८-  पोल्यान्ड १०४ (५६)
*क्लब घरेलु लिग उपस्थिति र गोल

प्रारम्भिक जीवन

सम्पादन गर्नुहोस्

पोल्यान्डका घरेलु फुटबल लिगमा राम्रो प्रदर्शन गरेसँगै एकाएक पोल्यान्ड भरि तरङ्ग पैदा गर्न सफल लिवान्डोस्की २०१० मा बुन्डेसलिगा क्लब बोरूसिया डर्टमन्ड प्रवेश गरेका थिए । डर्टमन्डमा रहँदा उनी, गोट्जे र रूएसको जोडी अति प्रभावकारी सावित भएको थियो । सन् २०१४ मा उनले बायर्नको बाटो तताएका थिए ।

हाल जर्मन फुटबल क्लब एफसी बार्यन म्युनिखबाट व्यवसायीक फुटबल खेल्ने गर्दछन्। भने २०१३-१४ तथा २०१५-१६ बुन्डेस लिगाका सर्वाधिक गोलकर्ता समेत हुन्।

साथै लेवान्डोस्कीले करियरकै महत्त्वपूर्ण उपाधि मानिने लिग उपाधिहरू भने चारवटा जितिसकेका छन्।

१९ जुलाई २०२२ मा, लेवान्डोस्कीले ला लिगा क्लब बार्सिलोनाका लागि ४५ मिलियन युरोमा चार वर्षको सम्झौतामा हस्ताक्षर गरे, सम्भावित रूपमा एड-अनहरू सहित €50 मिलियनमा बढेर।[] सम्झौतामा € ५०० मिलियनको रिलीज सर्त समावेश छ।[] ७ अगस्ट २०२२ मा, उनले क्याम्प नोउमा आयोजित जोआन ग्याम्पर ट्रफी प्रि-सिजन खेलमा मेक्सिकन क्लब UNAM माथि ६-० को जितमा बार्सिलोनाका लागि पहिलो गोल गरे।[] १३ अगस्टमा, उनले लिगमा रायो भालेकानो विरुद्ध ०-० को बराबरीमा क्लबका लागि आफ्नो प्रतिस्पर्धी डेब्यू गरे।[]

अन्तर्राष्ट्रिय

सम्पादन गर्नुहोस्
 
२०११ मा हङ्गेरी विरूद्वको खेलमा लेवान्डोस्की

उनी पोल्यान्ड फुटबल टिमका तर्फबाट हालसम्म कुल ८० भन्दा बढी बढी अन्तर्राष्ट्रिय फुटबल म्याच खेलि सकेका छन् ।भने ४० भन्दा बढी अन्तर्राष्ट्रिय गोलहरू समेत गरिसकेका छन्।

उनी युरो कप २०१६ को छनोट प्रतियोगिताको समेत सर्वाधिक गोलकर्ता समेत हुन् जसले छनोट खेल अवधि भर कुल १३ गोल गरेका थिए।

अन्तर्राष्ट्रिय

सम्पादन गर्नुहोस्
अद्यावधिक २०१६ अक्टोबर ११[]
  पोल्यान्ड
वर्ष खेल गोल
२००८
२००९ १२
२०१० १३
२०११ ११
२०१२ १०
२०१३ १०
२०१४
२०१५ ११
२०१६ ११
जम्मा ८४ ४०

२०१०-११,२०११-१२,२०१४-१५,२०१५-१६

अन्तर्राष्ट्रिय

सम्पादन गर्नुहोस्
  1. "Robert Lewandowski - FC Bayern Munich", FC Bayern Munich, अन्तिम पहुँच १२ सेप्टेम्बर २०१६  वेब्याक मेसिन अभिलेखिकरण ३ अप्रिल २०२० मिति
  2. "Agreement with Bayern Munich for the transfer of Robert Lewandowski", FC Barcelona, १९ जुलाई २०२२, अन्तिम पहुँच १९ जुलाई २०२२ 
  3. "Lewandowski completes Barca move from Bayern", ESPN.com (अङ्ग्रेजीमा), २०२२-०७-१९, अन्तिम पहुँच २०२२-०७-२० 
  4. "Robert Lewandowski Scores Wonder Goal As Striker Nets First Barcelona Goal in 6:0 Friendly Victory", अन्तिम पहुँच ९ अगस्ट २०२२ 
  5. "Barcelona frustrated by Rayo Vallecano as Lewandowski & Raphinha's La Liga debuts spoiled" (अङ्ग्रेजीमा), १३ अगस्ट २०२२, अन्तिम पहुँच १६ अगस्ट २०२२ 
  6. "Robert Lewandowski", European Football, अन्तिम पहुँच १३ मे २०१५