रोम
रोम (/ˈroʊm/, इटालेली: Roma [ˈroːma] ( ), रोमन: Rōma ) सहर इटाली र इटालेली क्षेत्र लाटियमको राजधानी हो। यो टाइबर नदीमा अवस्थित छ र जनसङ्ख्या २८ लाख छ । सबैतिरबाट रोमले घेरेको भ्याटिकन सहर उत्तर-पश्चिममा पर्दछ ।
रोम
Roma | |
---|---|
Roma Capitale | |
उपनाम: The Eternal City | |
देश | इटाली |
Region | Lazio |
सरकार | |
• प्रकार | Special Comune ("Roma Capitale") |
• अङ्ग | Rome City Council |
• Mayor | Ignazio Marino (PD) |
क्षेत्रफल | |
• Total | १२८५ किमी२ (४९६.३ वर्ग माइल) |
उन्नतांश | २१ मिटर (६९ फिट) |
जनसङ्ख्या (२०१४) | |
• क्रम | पहिलो |
• घनत्व | २२३२/किमी२ (५,७८१/वर्ग माइल) |
• Comune | २,८६९,४६१[१] |
• Metropolitan City | ४,३२१,२४४[२] |
वासिन्दा | Roman |
समय क्षेत्र | युटिसी+1 (CET) |
CAP code(s) | 00100; 00121 to 00199 |
क्षेत्रीय सङ्केत | 06 |
वेबसाइट | Comune di Roma |
किम्बदन्ति अनुसार रोमको स्थापना ईशापूर्व ७५३, एप्रिल २१मा रोमुलुसले गरका थिए। उनले रेमुस नामको आफ्नो जुम्ल्याहा भाइ रेमुसलाई मारेर रोमका प्रथम राजा भए । उनिहरू दुबैलाई ब्वाँसोले हुर्काएको कथन छ ।
रोम सूर्य पहाडमा स्थापना गरिएको थियो, जसलाई पछि पालाटाइन नामाकरण गरियो। यो बढ्दै गएर अहिले सात पहाडहरूमा स्थापित छ:
रोम रोमाली अधिराज्यको केन्द्र थियो, पछि रोमाली गणराज्य, र त्यसपछि रोमन साम्राज्यको।
शिक्षा
सम्पादन गर्नुहोस्रोम इटालीको एक शैक्षिक ठाउँ हो। रोमका बालबालिकाहरूले ६ वर्षको उमेरमा विद्यालय भर्ना हुनु पर्दछ। इटालीकै सबैभन्दा ठूलो विश्वविद्यालय सन १३०३मा स्थापित Università degli Studi di Roma उनिभेरसिता देल्यी स्तुदी दि रोमा (रोमको विश्वविद्यालय) हो र यो पनि रोममै छ। यस विश्वविद्यालयमा करिव २ लाख विद्यार्थीहरू अध्यनरत छन्।
यातायात
सम्पादन गर्नुहोस्रोममा एक विमानस्थल छ, जसको नाम हो लेयोनार्दो दा भिन्ची अन्तर्राष्ट्रिय विमानस्थल (IATA: FCO)।
महत्त्वपूर्ण स्मारकहरू
सम्पादन गर्नुहोस्पुरातात्विक भवनहरू
सम्पादन गर्नुहोस्- रोमाली सभास्थल
- कलिसियम
- आन्तोनियुस र फाउस्तिनाको मन्दिर (ईश्वी सन् १४१)
- जुलियस सिजरको मन्दिर (ईशापूर्व २९)
- भेस्ताको मन्दिर (ईशापूर्व ७औं शताब्दि)
- कास्तोर र पोलुक्सको मन्दिर (ईशापूर्व ४८४)
- The Arch of Augustus(२९-१९ BC)
- The Forum of Caesar(५४ BC)
- The Forum of Augustus(२ BC)
- The Temple of Venus and Rome(१३५ AD)
- The Circus Maximus
- The Baths of Caracalla(२१२-२१६ AD)
- Pantheon
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Istat official population estimates", अन्तिम पहुँच १९ डिसेम्बर २०१४। वेब्याक मेसिन अभिलेखिकरण २७ अक्टोबर २०१४ मिति
- ↑ Bilancio demografico Anno 2014 (dati provvisori). Provincia: Roma वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-०५ मिति - Demo.istat.it
पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्अन्य वेबसाइटहरू
सम्पादन गर्नुहोस्- क्वात्रोचेन्तो वेब्याक मेसिन अभिलेखिकरण २०१५-०५-२० मिति (फ्रान्सेली भाषामा)
- रोमका बारेमा केही तथ्य वेब्याक मेसिन अभिलेखिकरण २००५-११-१५ मिति
- रोमको भूउपग्रहिय चित्र वेब्याक मेसिन अभिलेखिकरण २००३-१०-२८ मिति, न्यासाले खिंचेको
- रोम यात्रा सहयोगी Guide about Rome with tourist information
- Official site of the City of Rome
- APT (official Tourist Office) of the City of Rome