रोम

इटालीको राजधानी सहर

रोम (/ˈrm/, इटालेली: Roma [ˈroːma] ( ), ल्याटिन: Rōma) सहर इटाली र इटालेली क्षेत्र लाटियमको राजधानी हो। यो टाइबर नदीमा अवस्थित छ र जनसङ्ख्या २८ लाख छ । सबैतिरबाट रोमले घेरेको भ्याटिकन सहर उत्तर-पश्चिममा पर्दछ ।

रोम
Roma
Roma Capitale
रोमको विभिन्न ठाउँहरूको तस्बिर
रोमको विभिन्न ठाउँहरूको तस्बिर
रोमको झण्डा
झण्डा
उपनाम(हरू): 
The Eternal City
रोमको नक्सा
रोमको नक्सा
देश इटाली
Region Lazio
सरकार
 • प्रकारSpecial Comune ("Roma Capitale")
 • अङ्गRome City Council
 • MayorIgnazio Marino (PD)
क्षेत्रफल
 • Total१,२८५ किमी (४९६.३ वर्ग माइल)
उन्नतांश
२१ मिटर (६९ फिट)
जनसङ्ख्या
 (२०१४)
 • क्रमपहिलो
 • घनत्व२,२३२/किमी (५,७८१/वर्ग माइल)
 • Comune
२,८६९,४६१[१]
 • Metropolitan City
४,३२१,२४४[२]
वासिन्दा(हरू)Roman
समय क्षेत्रयुटिसी+1 (CET)
CAP code(s)
00100; 00121 to 00199
क्षेत्रीय सङ्केत(हरू)06
वेबसाइटComune di Roma

किम्बदन्ति अनुसार रोमको स्थापना ईशापूर्व ७५३, एप्रिल २१मा रोमुलुसले गरका थिए। उनले रेमुस नामको आफ्नो जुम्ल्याहा भाइ रेमुसलाई मारेर रोमका प्रथम राजा भए । उनिहरू दुबैलाई ब्वाँसोले हुर्काएको कथन छ ।

रोम सूर्य पहाडमा स्थापना गरिएको थियो, जसलाई पछि पालाटाइन नामाकरण गरियो। यो बढ्दै गएर अहिले सात पहाडहरूमा स्थापित छ:

रोम रोमाली अधिराज्यको केन्द्र थियो, पछि रोमाली गणराज्य, र त्यसपछि रोमन साम्राज्यको

शिक्षासम्पादन

रोम इटालीको एक शैक्षिक ठाउँ हो। रोमका बालबालिकाहरूले ६ वर्षको उमेरमा विद्यालय भर्ना हुनु पर्दछ। इटालीकै सबैभन्दा ठूलो विश्वविद्यालय सन १३०३मा स्थापित Università degli Studi di Roma उनिभेरसिता देल्यी स्तुदी दि रोमा (रोमको विश्वविद्यालय) हो र यो पनि रोममै छ। यस विश्वविद्यालयमा करिव २ लाख विद्यार्थीहरू अध्यनरत छन्।

यातायातसम्पादन

रोममा एक विमानस्थल छ, जसको नाम हो लेयोनार्दो दा भिन्ची अन्तर्राष्ट्रिय विमानस्थल (IATA: FCO)।

 
एक वायुयानबाट हेर्दाको रोमको पानोरामिक दृश्य

महत्त्वपूर्ण स्मारकहरूसम्पादन

पुरातात्विक भवनहरूसम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "Istat official population estimates", अन्तिम पहुँच १९ डिसेम्बर २०१४ 
  2. Bilancio demografico Anno 2014 (dati provvisori). Provincia: Roma - Demo.istat.it


पनि हेर्नुहोस्सम्पादन

अन्य वेबसाइटहरूसम्पादन

"https://ne.wikipedia.org/w/index.php?title=रोम&oldid=904431" बाट अनुप्रेषित