१९९८ फिफा विश्वकप फिफा विश्वकपको १६औँ संस्करण थियो, जुन पुरुषहरूको वरिष्ठ राष्ट्रिय टोलीहरूको लागि प्रत्येक चार वर्षमा हुने फुटबल प्रतियोगिता थियो। प्रतियोगिता प्रतियोगिता १० जुन देखि १२ जुलाई १९९८ सम्म फ्रान्समा आयोजित गरिएको थियो। फ्रान्स आयोजक छनोट प्रक्रियामा मोरक्कोलाई पराजित गर्दै प्रतियोगिताको इतिहासमा दोस्रो पटक आयोजक राष्ट्रको रूपमा छनोट भएको थियो। यस भन्दा अगाडि फ्रन्स सन् १९३८ मा प्रतियोगिता आयोजना गरेको थियो। उक्त प्रतियोगिता नवौँ पटक युरोपमा आयोजना भएको थियो। ३२ दिनसम्म चलेको यो विश्वकप अहिलेसम्मकै सबैभन्दा लामो प्रतियोगिता हो। फाइनल खेलमा फ्रान्सले ब्राजिललाई ३-० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको थियो।[१]

१९९८ फिफा विश्वकप
Coupe du Monde – France 98  (फ्रान्सेली)
प्रतियोगिता विवरण
आयोजक राष्ट्रफ्रान्स
मिति१० जुन – १२ जुलाई
टोलीहरू३२(५ सङ्घहरूबाट)
स्थान(हरू)१० (१० आयोजक सहरहरूमा)
अन्तिम स्थान
विजेता फ्रान्स (१औँ उपाधि)
उप-विजेता ब्राजिल
तेस्रो स्थान क्रोएसिया
चौथो स्थान नेदरल्यान्ड
प्रतियोगिता तथ्याङ्क
खेलिएका खेलहरू६४
गोल सङ्ख्या१७१ (२.६७ प्रति खेल)
उपस्थिति२,७८५,१०० (४३,५१७ प्रति खेल)
शीर्ष गोलकर्ता(हरू)क्रोएसिया दाभोर सुकेर (६ गोल)
उत्कृष्ट खेलाडी(हरू)ब्राजिल रोनाल्डो
उत्कृष्ट युवा खेलाडीइङ्ल्यान्ड माइकल ओवेन
उत्कृष्ट गोलरक्षकफ्रान्स फाबियाँ बार्थेज
उत्कृष्ट खेल पुरस्कार इङ्ल्यान्ड
 फ्रान्स

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "विश्वकप १९९८ : जिदानको प्रेरणामा फ्रान्सलाई पहिलो उपाधि", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच ०४ असोज २०८० 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्