१९९८ फिफा विश्वकप

१९९८ फिफा विश्वकप १६ औँ फिफा विश्वकप थियो ,पुरुषहरूको राष्ट्रिय एसोसिएशन फुटबल टोलीहरूको लागि विश्व च्याम्पियनशिप। यो १० जुन १२ जुलाई १९९८ देखि फ्रान्समा आयोजित गरिएको थियो। यो देश टूर्नामेंटको इतिहासमा दोस्रो पटक फिफाद्वारा होस्ट राष्ट्रको रूपमा छनोट गरिएको थियो । मोरक्कोलाई बोली प्रक्रियामा हराउदै फ्रान्सले दोस्रो पटक फिफा विश्वकप आयोजना गरेको थियो ।(पहिलो १९३८ मा भएको थियो), र यो युरोपमा आयोजित नौऔं पटक थियोे ।

१९९८ फिफा विश्वकप
Coupe du Monde – France 98
चित्र:1998 FIFA World Cup logo.svg
प्रतियोगिता विवरण
आयोजक देश फ्रान्स
मिती१० जुन– १२ जुलाई (३३ दिन)
जम्मा टिम सङ्ख्या३२ (५ संघहरूबाट)
मैदान१० (१० वटा सहरहरूमा)
अन्तिम परिणाम
विजेता फ्रान्स (१औँ उपाधि)
उप विजेता ब्राजिल
तेस्रो स्थान क्रोएसिया
चौथो स्थान नेदरल्यान्ड
प्रतियोगिता विवरण
जम्मा खेलिएको खेल६४
हानिएको गोल१७१ (अभिव्यक्ति त्रुटि: अज्ञात विराम चिन्ह चरित्र "१"। प्रत्येक खेलमा)
दर्शक सङ्ख्या२,७८५,१०० (अभिव्यक्ति त्रुटि: अज्ञात विराम चिन्ह चरित्र "६"। प्रत्येक खेलमा)
सर्बाधिक गोलकर्ताक्रोएसिया Davor Šuker (6 goals)
उत्कृष्ट खेलाडीब्राजिल Ronaldo
उत्कृष्ट युवा खेलाडीइङ्ल्यान्ड Michael Owen
उत्कृष्ट गोलरक्षकफ्रान्स Fabien Barthez