मुख्य सूची खोल्नुहोस्

करिम मोस्तफा बेन्जेमा (अरबी: ﻛﺮﻳﻢ ﺑﻨﺰﻳﻤﺎ; जन्म १९ डिसेम्बर १९८७) फ्रान्सेली पेशेवर फुटबलर हुन् जो स्पेनी क्लब रियल म्याड्रिड र फ्रान्स राष्ट्रिय फुटबल टिमका लागि स्ट्राइकरको रूपमा खेल्ने गर्दछन् । खतरनाक युरोपियन स्ट्राइकरका रूपमा चिनिने बेन्जेमा लाई डी क्षेत्रभित्र प्रभावशाली फिनिसर मानिन्छ । फ्रान्सको ल्योन शहरमा जन्मिएका बेन्जेमाले स्थानिय क्लब ब्रोन टेर्राइल्लनबाट खेल जीवनको सुरूवात गरेका थिए । १९९६ मा शहरकै ठूलो क्लब ओलम्पिके ल्योन्नाइससँग जोडिएका बेन्जेमा त्यही क्लबको युवा एकेडेमीबाट अघि बढे । सटिक पास निकाल्नु र बललाई गोलपोष्टको जाली चुमाउनु उनको विशेषता हो । खेलमैदानमा उनी विपक्षीको टाउको दुखाइको विषय बन्ने गर्छन् ।

करिम बेन्जेमा
CSKA-RM18 (11).jpg
बेन्जेमा सन् २०१९ मा रियल म्याड्रिडको लागि खेल्दै
व्यक्तिगत विवरण
पुरा नाम करिम मोस्टफा बेन्जेमा[१]
जन्म मिति (१९८७-१२-१९) १९ डिसेम्बर १९८७ (उमेर ३१)[२]
जन्म स्थान ल्योन, फ्रान्स
उचाई १.८५ मि[३]
खेल्ने स्थान अग्रपंक्ति
क्लबको विवरण
हालको क्लब रियल म्याड्रिड
नम्बर
युवा क्लब
१९९६–२००५ ल्योन
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२००४–२००६ ल्योन बि २० (१५)
२००४–२००९ ल्योन ११२ (४३)
२००९– रियल म्याड्रिड ३१२ (१४८)
राष्ट्रिय टिम
२००४ फ्रान्स यु१७ (१)
२००४–२००५ फ्रान्स यु१८ १७ (१४)
२००५–२००६ फ्रान्स यु१९ (५)
३००६ फ्रान्स यु२१ (०)
२००७– फ्रान्स ८१ (२७)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी १९ मे २०१८.


† राष्ट्रिय टिममा उपस्थिति तथा खेल्दा गरेको गोल नवीनतम जानकारी ११ अक्टोबर २०१९

प्रारम्भिक जीवनसम्पादन

खेल जीवनसम्पादन

स्रोतसम्पादन

  1. "UEFA Champions League 2008/2009", uefa.com, अन्तिम पहुँच २९ जुन २०१२ 
  2. "FIFA Club World Cup UAE 2017: List of players: Real Madrid CF" (PDF), FIFA, १६ डिसेम्बर २०१७, पृ: ५, अन्तिम पहुँच २३ डिसेम्बर २०१७ 
  3. "Real Madrid C.F. – Karim Benzema", Real Madrid, अन्तिम पहुँच १८ नोभेम्बर २०१७