अजरबैजान राष्ट्रिय फुटबल टोली
अजरबैजान राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा अजरबैजानलाई प्रतिनिधित्व गर्ने गर्छ । यो फुटबल टिम अजरबैजान फुटबल सङ्घद्वारा नियन्त्रित गरिएको छ । आजरबैजानको प्रायजसो फुटबल खेलहरू यहाँको राष्ट्रिय फुटबल मैदान बाकु ओलम्पिक स्टेडियममा आयोजित हुने गरेको छ ।
उपनाम(हरू) | मिल्ली (राष्ट्रिय टिम) | |||
---|---|---|---|---|
सङ्गठन | एएफएफए | |||
सङ्घ | युइएफए (युरोप) | |||
प्रमुख प्रशिक्षक | गुर्बान गुर्बानोभ | |||
कप्तान | कामरान अघायेभ | |||
सर्वाधिक उपस्थिति | रशाद सेदिगोभ (१११) | |||
सर्वाधिक गोलकर्ता | गुर्बान गुर्बानोभ (१४) | |||
गृह रङ्गशाला | बाकु ओलम्पिक स्टेडियम | |||
फिफा कोड | AZE | |||
| ||||
फिफा वरीयता क्रम | ||||
वर्तमान वरीयता | १०५ (२६ अगस्त २०१८) | |||
उच्च वरीयता | ७३ (जुलाई २०१४) | |||
निम्न वरीयता | १७० (जुन १९९४) | |||
पहिलो अन्तर्राष्ट्रिय | ||||
जर्जिया ६–३ अजरबैजान (गुर्जानी, जर्जिया; १७ सेप्टेम्बर १९९२)[१][२] | ||||
ठूलो विजय | ||||
अजरबैजान ४–० लिस्टेनस्टाइन (बाकु, अजरबैजान; ५ जून १९९९) अजरबैजान ५-१ सान मारिनो (बाकु, अजरबैजान; ४ सेप्टेम्बर २०१७) | ||||
ठूलो हार | ||||
फ्रान्स १०–० अजरबैजान (अक्सेरे, फ्रान्स; ६ सेप्टेम्बर १९९५)[१] |
इतिहास
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ World Football Elo Ratings: Azerbaijan
- ↑ "Pride in defeat on debut day", UEFA.com, २००४-०२-०२, अन्तिम पहुँच २००९-०२-२३।
विकिमिडिया कमन्समा अजरबैजान राष्ट्रिय फुटबल टोली सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।