चिरो इम्मोबिले (इटालेली: Ciro Immobile, इटालेली उच्चारण: [ˈtʃiːro imˈmɔːbile]; जन्म: सन् १९९० फेब्रुअरी २०) एक इटालेली व्यवसायिक फुटबल खेलाडी हुन्। उनी वर्तमान समयमा सिरी ए क्लब लाजियोइटालीको लागि अग्रपङ्क्तिको रूपमा खेल्ने गर्छन्।

चिरो इम्मोबिले
सन् २०१५ मा चिरो इम्मोबिले
व्यक्तिगत जानकारी
पुरा नाम चिरो इम्मोबिले[१]
जन्म मिति (1990-02-20) २० फेब्रुअरी १९९० (उमेर ३४)
जन्म स्थान Torre Annunziata, इटाली
उचाइ १.८५ मिटर[२]
खेल्ने स्थान(हरू) अग्रपङ्क्ति
क्लब जानकारी
वर्तमान टोली
लाजियो
सङ्ख्या १७
युवा करियर
सन् २००२–२००८ सोरेन्तो
सन् २००८–२००९ युभेन्टस
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
सन् २००९–२०१२ युभेन्टस (०)
सन् २०१०–२०११Siena (ऋण) (१)
सन् २०११Grosseto (ऋण) १६ (१)
सन् २०११–२०१२Pescara (ऋण) ३७ (२८)
सन् २०१२–२०१३ Genoa ३३ (५)
सन् २०१३–२०१४ तोरिनो ३३ (२२)
सन् २०१४–२०१५ बोरुसिया डर्टमन्ड २४ (३)
सन् २०१५सेभिल्ला (ऋण) (२)
सन् २०१५–२०१६ सेभिल्ला (०)
सन् २०१६तोरिनो (ऋण) १४ (५)
सन् २०१६– लाजियो १७७ (१२३)
अन्तर्राष्ट्रिय करियर
सन् २००९–२०१० इटाली यु-२० (०)
सन् २००९–२०१३ इटाली यु-२१ १६ (९)
सन् २०१४– इटाली ४८ (१५)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: सन् २०२१ मे १८
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: सन् २०२१ जुन २१

उनले आफ्नो व्यवसायिक फुटबल करियर सोरेन्तो फुटबल क्लबबाट सुरु गरेका थिए। सन् २००९ मा, इम्मोबिलेले इटालेली अन्डर-२० टोलीको लागि पदार्पण गरेका थिए। लगभग ५ वर्षसम्म इटालीको युवा टोलीको लागि खेलिसके पछि, उनले सन् २०१४ मा इटालीको लागि अन्तर्राष्ट्रिय फुटबल खेलमा पदार्पण गरेका थिए। उनले हालसम्म इटालीको लागि ४५ खेलमा १५ गोल गरेका छन्। उनले राष्ट्रिय फुटबल टोलीको प्रतिनिधित्व गर्दै २०१४ फिफा विश्वकप, युइएफए युरो २०१६युइएफए युरो २०२० प्रतियोगिता खेलेका छन्।

जीवनी सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "2014 FIFA World Cup Brazil: List of Players: Italy", FIFA, १४ जुलाई २०१४, पृ: २१, मूलबाट ४ सेप्टेम्बर २०१९-मा सङ्ग्रहित। 
  2. "S.S.Lazio - Tesserati - Prima Squadra", www.sslazio.it, अन्तिम पहुँच १ अक्टोबर २०१८  वेब्याक मेसिन अभिलेखिकरण २३ जनवरी २०२० मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्