बुखारेस्ट
बुखारेस्ट (Bucureşti) रोमानियाको राजधानी एवं त्यहाको सबभन्दा ठुलो वाणिज्यिक केंद्र हो। यो रूमानियाको दक्षिण-पूर्वमा दाम्बोवीता नदीको तटमा स्थित छ जो पहिले दाम्बोवीता सिटाडेलको नामबाट प्रसिद्ध थियो। यूरोपीय मानकोमा अनुसार बुखारेस्ट धेरै पुरानो शहर होईन, यसको उल्लेख १४५९ भन्दा अगाडि कहीं पाईदैन।[१] पुरानो बुखारेस्टबाट १८६२मा रूमानियाको राजधानी बने देखी अहिलेसम्म यस सहरमा धेरै परिवर्तन आईसकेको छ, र आज यसले आफुलाई रुमानियाई मीडिया, कला एवं संस्कृतिक केन्द्रको रूमामा स्थापित गरिसकेको छ। यसको स्थापत्य कलालाई साम्यवादी काल एवं आधुनिक यूरोपको सम्मिश्रणको रूपमा देख्न सकिन्छ। दुई विश्व युद्धको बीचको समयमा यस सहरलाई शानदार स्थापत्य कलाको कारणले यसभन्दा अगाडिको पेरिस" एवं "लघु पेरिस" (मिकुल पेरिस) जस्तो नाम पनि दिईएको छ।[२] यद्यपि यसको धेरै जसो ऐतिहासिक भवन विश्वयुद्ध, भुँइचालो इत्यादिमा स्वाहा भैसकेको छ तर अहिले पनि केही शानदार भवन आफ्नो सिर ऊंचा गरेर उभिएको छ। हालको वर्षहरूमा यस सहरले धेरै सांस्कृतिक एवं आर्थिक प्रगति गरेको छ।.[३]
बुकुरेस्ती | |||||
| |||||
[[Image:{{{image_map}}}|250px|center|{{{common_name}}}की स्थिति]]
रोमानियामा स्थिति | |||||
राजधानी [[:en:Demographics of {{{common_name}}}|(र सबैभन्दा ठुलो शहर)]] |
{{{capital}}} 44°25′ N 26°6′ E | ||||
राष्ट्र भाषा(हरु) | {{{official_languages}}} | ||||
---|---|---|---|---|---|
सरकार | {{{government_type}}} | ||||
क्षेत्रफल | |||||
- कुल | {{{area}}} किमी² ({{{area_rank}}}) {{{areami²}}} माइल² | ||||
जनसंख्या | |||||
- जन घनत्व | {{{population_density}}}/किमी² ({{{population_density_rank}}}) {{{population_densitymi²}}}/माइल² | ||||
समय क्षेत्र | {{{time_zone}}} (यूटीसी +2) | ||||
- ग्रीष्ममा (DST) | {{{time_zone_DST}}} (यूटीसी +3) | ||||
इन्टरनेट टीएलडी | {{{cctld}}} |
१ जनवरी, २००९को आधिकारिक अनुमान अनुसार, बुकारेस्टको जनसङ्ख्या १९,४४,३६७ छ।[४] शहरी क्षेत्र बुकारेस्ट प्रपरको सीमाना भन्दा धेरै अगाडि छ, जसको जनसंक्या २० लाखको लगभग छ।[५][६] मुख्य सहरको शहरी क्षेत्रको घेरे हुए उपग्रह कस्बों सहित बुकारेस्ट महानगरीय क्षेत्रको जनसङ्ख्या २१.५ लाख छ।[७] एक अनाधिकारिक सूत्रको अनुसार यो जनसङ्ख्या ३० लाखभन्दा बढी छ।[८] बुकारेस्ट यूरोपियाई सङ्घमा जनसङ्ख्यानुसा छैठो सबैभन्दा ठुलो शहर हो।[९] आर्थिक दृष्टिबाट बुखारेस्ट देशको सबैभन्दा समृद्ध सहर हो[१०] र पूर्वी यूरोपको प्रधान औद्योगिक तथा यातायात केन्द्रहरू मध्ये एक हो। सहरमा ठुलो स्तरमा शैक्षिक सुविधा, सांस्कृतिक केन्द्र, सम्मेलन र वार्ता केन्द्र, किनमेल बाजार र मनोरंजन क्षेत्र छ। मुख्य शहरको रोमान्या नगरपालिका (म्युनिसिपुल बुकारेस्ती Municipiul București) देख्दछ, र यसको दर्जा एक काउन्टी जस्तो नै छ। यसलाई फेरी ६ उपभागहरू – सेक्टरहरूमा बाडिएको छ।
जलवायुसम्पादन
बुकारेस्टमा समशीतोष्ण महाद्वीपीय जलवायु ( (कोप्पेन जलवायु वर्गीकरण Dfa अनुसार) छ। सहरको रोमानियाई समतलमा अबस्थितिको कारण यहांको शीतकाल हावा भरिइ रहन्छ। हुनत हावा बढ्दो सहरीकरणको कारण केही कम भएको देखीन्छ, त्यै पनि हावा रहन्छ। शीतकालीन तापमान प्रायः {{convert|0|C|F|0}}बाट तल जान्छ, र कहिले काँही त {{convert|-15|C|F|0}}; यदा कदा -२०° [[सेल्सियस]] सम्म पनि पुग्दछ। [[ग्रीष्मकाल]]मा लगभग {{convert|23|C|F|0}} (जुलाई र अगस्त का औसत) रहन्छ, जो कहिले काँही {{convert|35|C|F|0}}बाट {{convert|40|C|F|0}} मध्य ग्रीष्मकालमा सहरको केन्द्रीय भागबाट पुग्दछ। हालांकि ग्रीष्मकालमा औसत [[वर्षा]] र [[आर्द्रता]] कम हुदछ, फेरी पनि यहाँ धेरै पटक तेज र तूफानी आधीसंग वर्षा पनि हुन्छ। ग्रीष्म र पतझडको समयमा, दिनको औसत तापमान{{convert|17|C|F|0}}बाट {{convert|22|C|F|0}}को बीच रहन्छ।
भगिनी सम्बन्धसम्पादन
१८ सहरसँग बुकारेस्टको भगिनी सम्बन्ध छ। यसको सूची यस प्रकार छ।[११]
राष्ट्र | सहर | मिति |
---|---|---|
ब्राजील | रियो द जेनेरियो | २००२ [१२] |
ब्राजील | साओ पाउलो | २००० [१३][१४] |
बुल्गेरिया | सोफिया | |
ढाँचा:Country data क्यानाडा | मन्ट्रियल[११] | |
चीन | बेजिंग | २००५[१५] |
साइप्रस | निकोसिया | २००४ |
यूनान | एथेंस | १९९३ |
जोर्डन | अम्मान | १९९९ |
माल्दोवा | चिसिनाउ | |
रूस | मस्को | |
टर्की | अंकारा | १९९८ |
टर्की | इस्तांबूल | |
संयुक्त अधिराज्य | लण्डन | |
संयुक्त राज्य | अटलांटा | १९९४ |
सीरिया | दमिश्क[११] | |
नाइजेरिया | लागोस | |
अल्बानिया | तिराना | २००७[१६] |
फिलीपींस | मनीला[१७] |
- Arcul-de-triumf-bucharest.jpg
सन्दर्भसम्पादन
- ↑ बुखारेस्ट ट्रैवल गाइड, फोदोर्स
- ↑ बुखारेस्ट, द स्मल पेरिस अफ द ईस्ट, रोमानिया सङ्ग्रहालयको जालस्थलमा उद्धृत।
- ↑ बूकीका, 2000, पृ ६.
- ↑ "Populaţia stabilă la 1.01.2009" (रोमानियाईमा), INSSE, १९ मई, २००९, अन्तिम पहुँच २० मई, २००९।
- ↑ डेमोग्राफिया वर्ल्ड अर्बन एरियाज & पपुलेशन प्रोजेक्शन्स
- ↑ (अङ्ग्रेजीमा) XIX मीटिंग अफ METREX नेटवर्क, नूर्नबर्ग, १५-१८ जून, २००५, ""बुकारेस्ट: फ्यू एक्स्पैक्टेशंस फर अर्बन डेभलपमेन्ट", पृ. २९" (PDF), मूलबाट २००८-०२-२६-मा सङ्ग्रहित, अन्तिम पहुँच २००७-०३-०७।
- ↑ अर्बन ऑडिट:बुकारेस्ट प्रोफाइल
- ↑ "EVZ", अन्तिम पहुँच २००९-०६-०१।
- ↑ "Largest cities of the European Union", अन्तिम पहुँच २००७-०३-०७।
- ↑ प्राइस वाटर हाउसकूपर्स ग्लोबल रीजनल अट्रैक्टिवनेस रिपोर्ट - रोमानिया
- ↑ ११.० ११.१ ११.२ "अकैडमी अफ इकोनमिक स्टडीज – शर्ट हिस्ट्री अफ बुकारेस्ट", Ase.edu.ro, अन्तिम पहुँच २०१०-०१-३१।
- ↑ http://pt.wikisource.org/wiki/Lei_Municipal_do_Rio_de_Janeiro_3467_de_2002
- ↑ Prefeitura.Sp - Descentralized Cooperation
- ↑ International Relations - São Paulo City Hall - Official Sister Cities
- ↑ "Sister Cities", Beijing Municipal Government, अन्तिम पहुँच २००९-०६-२३।
- ↑ "Twinning Cities: International Relations" (PDF), Municipality of Tirana, www.tirana.gov.al, अन्तिम पहुँच २००९-०६-२३।
- ↑ "Sister Cities of Manila", © 2008–2009 City Government of Manila, अन्तिम पहुँच २००९-०७-०२।
वाह्य सूत्रसम्पादन
Bucharestको बारेमा विकिपिडियाका भातृ योजनाहरूमा खोज्नुहोस्:
परिभाषा विकिस्नरीबाट | |
पाठ्यपुस्तक विकिपुस्तकबाट | |
उद्धरण विकिकथनबाट | |
स्रोत पदहरू विकिस्रोतबाट | |
चित्र तथा मिडिया कमन्सबाट | |
समाचार विकिसमाचारबाट | |
सिक्ने स्रोतहरू विकिभर्सिटीबाट |
- बुखारेस्ट प्रशासन
- RATB (बुखारेस्ट पब्लिक ट्रांसपोर्ट कंपनी)
- Metrorex (भूमिगत परिहवहन व्यस्था)
- बुखारेस्ट विमानतल
- नेशनल रेलवे कंपनी
विकिमिडिया कमन्समा बुखारेस्ट सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |