स्लोभाकिया राष्ट्रिय फुटबल टोली

स्लोभाकिया राष्ट्रिय फुटबल टोली अन्तर्राष्ट्रिय फुटबल प्रतिस्पर्धामा स्लोभाकियाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टोली हो । यो स्लोभाकियामा फुटबलको लागि शासकीय निकाय स्लोभाकिया फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो युइएफएको सदस्य राष्ट्रिय हो ।

स्लोभाकिया
उपनाम(हरू)Repre[१]
Sokoli (The Falcons)[२]
सङ्गठनस्लोभाक फुटबल सङ्घ
सङ्घयुइएफए (युरोप)
प्रमुख प्रशिक्षकJán Kozák
कप्तानMartin Škrtel
सर्वाधिक उपस्थितिMiroslav Karhan
Marek Hamšík (both १०७ )
सर्वाधिक गोलकर्ताRóbert Vittek (२३)
गृह रङ्गशालाCity Arena
फिफा कोडSVK
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता२६ Steady (२० सेप्टेम्बर २०१८)
उच्च वरीयता१४ (अगस्ट २०१५)
निम्न वरीयता१५० (डिसेम्बर १९९३)
पहिलो अन्तर्राष्ट्रिय
पहिलो स्लोभाक गणतन्त्र (१९३९-१९४५):
 स्लोभाकिया २–० जर्मनी 
(ब्रातिस्लाभा, स्लोभाकिया; २७ अगस्ट १९३९)
दोस्रो स्लोभाकीया गणतन्त्र(१९९३-):
अधिकारिक:
 लिथुआनिया ०–१ स्लोभाकिया 
(भिनिलस, लिथुआनिया; १४ अक्टोबर १९९२)
आधिकारिक
संयुक्त अरब इमिरेट्ससंयुक्त अरब इमिरेट्स०–१ स्लोभाकिया 
(दुबई, संयुक्त अरब इमिरेट्स; २ फेब्रुअरी १९९४)
ठूलो विजय
 स्लोभाकिया ७–० लिस्टेनस्टाइन 
(ब्रातिस्लाभा, स्लोभाकिया; ८ सेप्टेम्बर २००४)
 स्लोभाकिया ७–० सान मारिनो 
(Dubnica nad Váhom, स्लोभाकिया; १३ अक्टोबर २००७)
 स्लोभाकिया ७–० सान मारिनो 
(ब्रातिस्लाभा, स्लोभाकिया; ६ जुन २००९)
ठूलो हार
 अर्जेन्टिना ७–० स्लोभाकिया 
(मेन्डोजा, अर्जेन्टिना; २२ जुन १९९५)
 स्विडेन ६–० स्लोभाकिया 
(अबु धाबी, संयुक्त अरब इमिरेट्स; १२ जनवरी २०१७)
विश्वकप
उपस्थिति१ (पहिलो खेल २०१०)
उत्कृष्ट नतिजा१६ मा, २०१०
उपस्थिति(पहिलो खेल २०१६)
उत्कृष्ट नतिजाप्रथम १६ मा, २०१६

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Prezývka slovenských reprezentantov? Suchá", aktualne.sk, अन्तिम पहुँच १० जुन २०१०  वेब्याक मेसिन अभिलेखिकरण २९ जुलाई २०१७ मिति
  2. "SLOVENSKÍ SOKOLI", futbalsfz.sk, मूलबाट ९ अगस्ट २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच १ जुन २०१६  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता)