डेनमार्क राष्ट्रिय फुटबल टोली
डेनमार्क राष्ट्रिय फुटबल टिम फुटबलमा डेनमार्कलाई प्रतिनिधित्व गर्दछ र डेनमार्क फुटबल एसोसिएशन (डीबीयू) द्वारा सन्चालित गरिएको छ । डेनमार्कको गृह मैदान कोपेनहेगन को स्टेरब्रो जिल्लामा पर्ने पार्केन स्टेडियम हो, र मुख्य प्रशिक्षक एज हेरेड हुन् ।
उपनाम(हरू) | The Danish Dynamites The Tin Soldiers | ||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
सङ्गठन | Dansk Boldspil-Union (DBU) | ||||||||||||||||||||||
सङ्घ | युइएफए (युरोप) | ||||||||||||||||||||||
प्रमुख प्रशिक्षक | Åge Hareide | ||||||||||||||||||||||
कप्तान | Simon Kjær | ||||||||||||||||||||||
सर्वाधिक उपस्थिति | Peter Schmeichel (१२९) | ||||||||||||||||||||||
सर्वाधिक गोलकर्ता | Poul Nielsen (५२) Jon Dahl Tomasson (५२) | ||||||||||||||||||||||
गृह रङ्गशाला | पर्केन स्टेडियम | ||||||||||||||||||||||
फिफा कोड | DEN | ||||||||||||||||||||||
| |||||||||||||||||||||||
फिफा वरीयता क्रम | |||||||||||||||||||||||
वर्तमान वरीयता | ९ ३ (१६ अगस्ट २०१८) | ||||||||||||||||||||||
उच्च वरीयता | ३ (मे १९९७, अगस्ट १९९७) | ||||||||||||||||||||||
निम्न वरीयता | ५१ (अप्रिल २०१७) | ||||||||||||||||||||||
पहिलो अन्तर्राष्ट्रिय | |||||||||||||||||||||||
डेनमार्क 9–0 फ्रान्स (लन्डन, इङ्ल्यान्ड; १९ अक्टोबर १९०८) | |||||||||||||||||||||||
ठूलो विजय | |||||||||||||||||||||||
डेनमार्क १७–१ फ्रान्स (लन्डन, इङ्ल्यान्ड; २२ अक्टोबर १९०८) | |||||||||||||||||||||||
ठूलो हार | |||||||||||||||||||||||
जर्मनी ८–० डेनमार्क (Breslau, जर्मनी; १६ मे १९३७) | |||||||||||||||||||||||
विश्वकप | |||||||||||||||||||||||
उपस्थिति | ५ (पहिलो खेल १९८६) | ||||||||||||||||||||||
उत्कृष्ट नतिजा | क्वाटर फाइनल (१९९८) | ||||||||||||||||||||||
युरोपेली च्याम्पियनसिप | |||||||||||||||||||||||
उपस्थिति | ८ (पहिलो खेल १९६४) | ||||||||||||||||||||||
उत्कृष्ट नतिजा | बिजेता (१९९२) | ||||||||||||||||||||||
कन्फेडेरेसन कप | |||||||||||||||||||||||
उपस्थिति | १ (पहिलो खेल १९९५) | ||||||||||||||||||||||
उत्कृष्ट नतिजा | बिजेता (१९९५) | ||||||||||||||||||||||
पदक कीर्तिमान
|
कीट बितरणकर्ता | अवधि |
---|---|
हमेल | १९७९–२००४ |
एडिडास | २००४–२०१६ |
हमेल | २०१६ – हाल |
टोलीलाई किट डेनिश कम्पनी हमेल द्वारा उत्पादन गरिएको छ । डेनिस राष्ट्रिय झण्डाको रंगहरूलाई प्रतिबिम्बित गर्न यो सेतो विवरणसँग सबै रातो रङ्गमा छ । एडिडास प्रायोजनको अवधि भन्दा अघि, किट प्रदायक १९९९ देखि २००४ सम्म पनि हमेलनै थियो ।