युइएफए युरो २०१२ (अङ्ग्रेजी रूप: 2012 UEFA Championship वा UEFA Euro 2012 ) १४औँ युरोपेली अन्तर्राष्ट्रिय पुरुष फुटबल प्रतियोगिता हो । यो पोल्यान्ड र युक्रेनमा मा ८ जुन देखि १जुलाई २०१२ सम्म सञ्चालन भएको हो ।यस युरोकपमा १६ सहभागी राष्ट्रहरूले भाग लिएका थिए । स्पेनले यश प्रतियोगिता जिते सँगै हालसम्म सन् २००८ र सन् २०१२ गरी दुई पटक जित्न सफल राष्ट्र बनेको थियो ।

युरोकप २०१२
Mistrzostwa Europy w Piłce Nożnej 2012
(Polish)
Чемпіонат Європи з футболу 2012
(यूक्रेनी)
UEFA Euro 2012 official logo
Creating History Together
प्रतियोगिता विवरण
आयोजक राष्ट्रपोल्यान्ड
युक्रेन
मिति८ जून –१ जुलाई
टोलीहरू१६
स्थान(हरू) (८ आयोजक सहर)
अन्तिम स्थान
विजेता स्पेन (३औँ उपाधि)
उप-विजेता इटाली
प्रतियोगिता तथ्याङ्क
खेलिएका खेलहरू३१
गोल सङ्ख्या७६ (२.४५ प्रति खेल)
उपस्थिति१,४४०,८९६ (४६,४८१ प्रति खेल)
शीर्ष गोलकर्ता(हरू)क्रोएसिया मारियो मानद्जोकिक्
जर्मनी मारियो गोमेज
इटाली मारियो बालोटेली
पोर्तगाल क्रिष्टियानो रोनाल्डो
रुस एलान दिजागोएभ
स्पेन फर्नान्डो टोरेस
(३ गोल )
उत्कृष्ट खेलाडी(हरू)स्पेन आन्ड्रेज इन्स्टा

स्पेनले विजेता भएसँगै सन् २०१३ मा ब्राजिलमा भएकोफिफा कन्फेडेरेसन कप मा सहभागी भएको थियो ।


सहभागी राष्ट्रहरू

सम्पादन गर्नुहोस्

खेलभएका स्थानहरू

सम्पादन गर्नुहोस्
सङ्केत
सङ्केत
क्वाटरफाइनल
 
उद्घाटन खेल पोल्यान्ड विरूद्ध ग्रीस
टिम Pld W D L GF GA GD Pts
  चेक गणतन्त्र 3 2 0 1 4 5 −1 6
  ग्रिस 3 1 1 1 3 3 0 4
  रुस 3 1 1 1 5 3 +2 4
  पोल्यान्ड 3 0 2 1 2 3 −1 2
टिम Pld W D L GF GA GD Pts
  जर्मनी 3 3 0 0 5 2 +3 9
  पोर्तगाल 3 2 0 1 5 4 +1 6
  डेनमार्क 3 1 0 2 4 5 −1 3
  नेदरल्यान्ड 3 0 0 3 2 5 −3 0
टिम Pld W D L GF GA GD Pts
  स्पेन 3 2 1 0 6 1 +5 7
  इटाली 3 1 2 0 4 2 +2 5
  क्रोएसिया 3 1 1 1 4 3 +1 4
  आयरल्यान्ड 3 0 0 3 1 9 −8 0
 
एन्डि सेभ्चेन्को को स्विडेन विरूद्ध दोस्रो गोल


टिम Pld W D L GF GA GD Pts
  इङ्ल्यान्ड 3 2 1 0 5 3 +2 7
  फ्रान्स 3 1 1 1 3 3 0 4
  युक्रेन 3 1 0 2 2 4 −2 3
  स्विडेन 3 1 0 2 5 5 0 3
क्वाटर-फाइनल सेमि-फाइनल फाइनल
21 June – Warsaw        
   चेक गणतन्त्र  0
27 June – Donetsk
   पोर्तगाल  1  
   पोर्तगाल  0 (2)
23 June – Donetsk
       स्पेन (p)  0 (4)  
   स्पेन  2
1 July – Kiev
   फ्रान्स  0  
   स्पेन  4
22 June – Gdańsk    
     इटाली  0
   जर्मनी  4
28 June – Warsaw
   ग्रिस  2  
   जर्मनी  1
24 June – Kiev
       इटाली  2  
   इङ्ल्यान्ड  0 (2)
   इटाली (p)  0 (4)  
 

Reference: BBC.[]

क्वाटरफाइनलका टिमहरू

सम्पादन गर्नुहोस्
समुह विजेता उपवछ
A   चेक गणतन्त्र   ग्रिस
B   जर्मनी   पोर्तगाल
C   स्पेन   इटाली
D   इङ्ल्यान्ड   फ्रान्स

सर्वाधिक गोलकर्ता

सम्पादन गर्नुहोस्
३ गोल
  1. "Euro 2012 Groups & Schedule", BBC Sport, British Broadcasting Corporation, अन्तिम पहुँच २२ जुन २०१२