फिनल्यान्ड राष्ट्रिय फुटबल टोली

फिनल्यान्ड राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतिस्पर्धामा फिनल्यान्डको प्रतिनिधित्व गर्दछ र फिनल्यान्ड फुटबल सङ्घद्वार नियन्त्रण गरिएको छ ।

फिनल्यान्ड
Shirt badge/Association crest
उपनाम(हरू)Huuhkajat
(The Eagle-owls)[१]
सङ्गठनफिनल्यान्ड फुटबल सङ्घ
सङ्घयुइएफए (युरोप)
प्रमुख प्रशिक्षकMarkku Kanerva
कप्तानटिम इस्पार्भ
सर्वाधिक उपस्थितिJari Litmanen (१३७)
सर्वाधिक गोलकर्ताJari Litmanen (३२)
गृह रङ्गशालाहेल्सिन्की ओलम्पिक रंगशाला
फिफा कोडFIN
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता६२ वृद्धि(१६ अगस्ट २०१८)
उच्च वरीयता३३ (मार्च २००७)
निम्न वरीयता११० (जुलाई–अगस्ट २०१७)
पहिलो अन्तर्राष्ट्रिय
फिनल्यान्ड २–५ स्विडेन 
(हेल्सिन्की, फिनल्यान्ड, रूसी साम्राज्य; २२ अक्टोबर १९११)
ठूलो विजय
 फिनल्यान्ड १०–२ एस्टोनिया 
(हेल्सिन्की, फिनल्यान्ड; ११ अगस्ट १९२२)
 फिनल्यान्ड ८–० सान मारिनो 
(हेल्सिन्की, फिनल्यान्ड; १७ नोभेम्बर २०१०)
ठूलो हार
 जर्मनी १३–० फिनल्यान्ड 
(लाइपसिक, जर्मनी; १ सेप्टेम्बर १९४०)
विश्वकप
उपस्थिति
युरोपेली च्याम्पियनसिप
उपस्थिति
राष्ट्रिय टिम १९३३मा डेनमार्कको विरुद्धमा

कीटसम्पादन

फिनल्यान्डको किट हाल अमेरिकी ब्रान्ड नाइकी, इंकद्वारा आपूर्ति गरिएको छ फिनल्यान्डको किटलाई १९७१ र २०१४ को बीचमा आपूर्ति गर्ने जर्मन कम्पनी एडिडासलाई हटाइएको थियोे ।

कीट प्रायोजकसम्पादन

कीट आपूर्तिकर्ता अवधि
  एडिडास १९७९–२०१४
  नाइकी २०१४-

सन्दर्भ सामग्रीसम्पादन

  1. Palkittu Bubi käväisi yllättäen palkitsemistilaisuudessa HS.fi – Kaupunki