नेदरल्यान्ड राष्ट्रिय फुटबल टोली
नेदरल्यान्ड राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा नेदरल्यान्डको प्रतिनिधित्व गर्ने फुटबल टिम हो ।
उपनाम(हरू) | ओरेन्ज हल्याण्ड क्लकवर्क ओरेन्ज[१] The Flying Dutchmen[२] | |||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
सङ्गठन | रोयल डच फुटबल सङ्घ (केएनभिपि) | |||||||||||||||
सङ्गठन | यूरोपीय फुटबल संघहरूको सङ्घ (यूरोप) | |||||||||||||||
प्रमुख प्रशिक्षक | रोनाल्ड कोमेन | |||||||||||||||
सहायक प्रशिक्षक | ड्यानी ब्लाईन्ड प्याट्रिक क्लुभर्ट[३] | |||||||||||||||
कप्तान | भर्जिल भन डिक | |||||||||||||||
सर्वाधिक उपस्थिति | वेस्ले स्नाइडर (१३३) | |||||||||||||||
सर्वाधिक गोलकर्ता | रोबिन भान पर्सी (५०) | |||||||||||||||
गृह रङ्गशाला | एम्स्टरडाम एरेना (५४,०३३) डी कुइप (५१,११७) फिलिप्स स्टेडियम (३५,०००) | |||||||||||||||
फिफा अङ्क | NED | |||||||||||||||
फिफा वरीयता क्रम | १७ | |||||||||||||||
फिफा उच्च वरीयता क्रम | १[४] (अगस्त २०११ – सेप्टेम्बर २०११) | |||||||||||||||
फिफा निम्न वरीयता क्रम | २५ (मे १९९८) | |||||||||||||||
इएलओ वरीयता क्रम | ११ | |||||||||||||||
इएलओ उच्च वरीयता क्रम | १ (मार्च १९११ – मार्च १९१२, जुन १९१२, अगस्त १९२०; जुन १९७८, जुन १९८८ – जुन १९९०, जुन-सेप १९९२, जुन २००२, जुन-सेप २००३, अक्ट २००५, जुन २००८, जुलाई २०१०) | |||||||||||||||
इएलओ निम्न वरीयता क्रम | ५६ (अक्टोबर १९५४) | |||||||||||||||
| ||||||||||||||||
पहिलो अन्तर्राष्ट्रिय | ||||||||||||||||
![]() ![]() (एन्टवर्प, बेल्जियम; ३० अप्रिल १९०५) | ||||||||||||||||
ठूलो विजय | ||||||||||||||||
![]() ![]() (इन्धोभेन, नेदरल्यान्ड; २ सेप्टेम्बर २०११) | ||||||||||||||||
ठूलो हार | ||||||||||||||||
![]() ![]() (डार्लिङ्गगटन, इङ्ल्यान्ड; २१ डिसेम्बर १९०७)[५] | ||||||||||||||||
विश्वकप | ||||||||||||||||
खेलहरू | ९ (पहिलो खेल: १९३४) | |||||||||||||||
उत्कृष्ट नतिजा | उप-बिजेता, १९७४, १९७८ र २०१० | |||||||||||||||
युरोपियन च्याम्पियनसिप | ||||||||||||||||
खेलहरू | ९ (पहिलो खेल: १९७६) | |||||||||||||||
उत्कृष्ट नतिजा | बिजेता, १९८८ | |||||||||||||||
सम्मान
|
सन्दर्भ सूचीसम्पादन
- ↑ "Holland Football Facts", Holland.com, २०१३-०७-२५, अन्तिम पहुँच २०१३-०७-२५।
- ↑ "Holland’s media-friendly football pros", Radio Netherlands Worldwide, २०११-१२-१७, अन्तिम पहुँच २०१३-०७-२५।
- ↑ उद्दरण त्रुटी: Invalid
<ref>
tag; no text was provided for refs namedCoachAsst
- ↑ The Netherlands reached the top spot in the FIFA ranking on August 10, 2011. FIFA will publish the ranking on August 24.
- ↑ Note that this match is not considered to be a full international by the English Football Association, and does not appear in the records of the England team
बाह्य कडीहरूसम्पादन
विकिमिडिया कमन्समा नेदरल्यान्ड राष्ट्रिय फुटबल टोली सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |