अस्ट्रेलिया राष्ट्रिय फुटबल टोली

अस्ट्रेलिया राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा अस्ट्रेलियाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो अस्ट्रेलिया फुटबल संघको नियन्त्रणमा रहेकोे छ ।

अस्ट्रेलिया
Shirt badge/Association crest
उपनाम(हरू)Socceroos
सङ्गठनअस्ट्रेलिया फुटबल सङ्घ
सङ्घएएफसी (एसिया)
उप-सङ्घएसेन फुटबल सङ्घ (दक्षिण-पुर्वी एसिया)
प्रमुख प्रशिक्षकGraham Arnold
कप्तानVacant
सर्वाधिक उपस्थितिMark Schwarzer (१०९)
सर्वाधिक गोलकर्ताTim Cahill (५०)
फिफा कोडAUS
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता४३ Steady (२० सेप्टेम्बर २०१८)
उच्च वरीयता१४ (सेप्टेम्बर २००९)
निम्न वरीयता१०२ (नोभेम्बर २०१४)
पहिलो अन्तर्राष्ट्रिय
 न्युजिल्यान्ड ३–१ अस्ट्रेलिया अस्ट्रेलिया
(डुनेडिन, न्युजिल्यान्ड; १७ जुन १९२२)
ठूलो विजय
अस्ट्रेलिया अस्ट्रेलिया ३१–० अमेरिकी सामोआ 
(क्याफ हार्बर, अस्ट्रेलिया; ११ अप्रिल २००१)
(अन्तर्राष्ट्रिय फुटबल खेलको विश्व कृतिमान)[१]
ठूलो हार
 अस्ट्रेलिया ०–८  दक्षिण अफ्रिका
(एडिलेड, अस्ट्रेलिया; १७ सेप्टेम्बर १९५५)
विश्वकप
उपस्थिति५ (पहिलो खेल १९७४)
उत्कृष्ट नतिजाप्रथम १६ मा (२००६)
एसिया कप
उपस्थिति३ (पहिलो खेल २००७)
उत्कृष्ट नतिजाबिजेता (२०१५)
ओएफसी राष्ट्रिय कप
उपस्थिति६ (पहिलो खेल १९८०)
उत्कृष्ट नतिजाबिजेता (१९८० ओएफसी राष्ट्र कप,
१०९६, २०००, २००४)
कन्फेडेरेसन कप
उपस्थिति४ (पहिलो खेल १९९७)
उत्कृष्ट नतिजाउप-बिजेता (१९९७)
वेबसाइटsocceroos.com.au

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Aussie footballers smash world record", BBC Sport, ११ अप्रिल २००१, अन्तिम पहुँच १० जुन २०१२ [dead link]