युइएफए युरो २०२० फाइनल युइएफए युरो २०२० फुटबल प्रतियोगिताको विजेतालाई छिनोफानो गर्न सन् २०२१ जुलाई ११ को दिन लन्डनको वेम्बली रङ्गशालामा आयोजना भएको थियो।[४]युरोपको फुटबल विजेता टोलीलाई निर्धारण गर्ने यो १६औँ युरोपेली अन्तर्राष्ट्रिय पुरुष फुटबल प्रतियोगिताको फाइनल खेल थियो। फाइनल खेल इटाली र इङ्ल्यान्डबिच भएको थियो।
खेलमा अतिरिक्त समयसम्म १-१ को बराबरीपछि इटालीले इङ्ल्यान्डलाई पेनाल्टीमा पराजित गर्दै दोस्रो युरोपेली च्याम्पियनसिप उपाधि जितेको हो।[५]
दर्शक उपस्थिति: ६७,१७३
[३]
- ↑ "Every EURO 2020 Star of the Match", UEFA.com, Union of European Football Associations, ११ जुन २०२१, अन्तिम पहुँच ११ जुलाई २०२१।
- ↑ "Björn Kuipers to referee UEFA EURO 2020 final", UEFA.com, ८ जुलाई २०२१, मूलबाट ९ जुलाई २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ जुलाई २०२१।
- ↑ ३.० ३.१ "Full Time Summary – Italy v England", UEFA.com, Union of European Football Associations, ११ जुलाई २०२१, अन्तिम पहुँच ११ जुलाई २०२१।
- ↑ "UEFA Euro 2020: 2021 match schedule", UEFA.com, Union of European Football Associations, मे २०२१, अन्तिम पहुँच १२ मे २०२१। वेब्याक मेसिन अभिलेखिकरण ७ मे २०२१ मिति
- ↑ "Italy 1–1 England, aet (3–2 on pens): Donnarumma the hero as Azzurri win EURO 2020!", UEFA.com (Union of European Football Associations), ११ जुलाई २०२१, अन्तिम पहुँच ११ जुलाई २०२१।
- ↑ "UEFA EURO 2020 to be held across continent", UEFA.com, Union of European Football Associations, ६ डिसेम्बर २०१२।
- ↑ "European Championship: Uefa to hold 2020 finals across continent", BBC Sport, ६ डिसेम्बर २०१२, अन्तिम पहुँच ७ डिसेम्बर २०१२।