फ्रान्स राष्ट्रिय फुटबल टोली
फ्रान्स राष्ट्रिय फुटबल टीमले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा फ्रान्सको प्रतिनिधित्व गर्ने गर्छ ।
उपनाम(हरू) | Les Bleus (The Blues) Les Tricolores (The Tri-colors) | ||
---|---|---|---|
सङ्गठन | फ्रेन्च फुटबल एसोसिएसन | ||
सङ्घ | यूरोपीय फुटबल संघहरूको सङ्घ (युइएफए) | ||
प्रमुख प्रशिक्षक | डिडियर डेसच्याम्प्स | ||
कप्तान | ह्युगो लोरिस | ||
सर्वाधिक उपस्थिति | लिलियाँ थुरम (१४२) | ||
सर्वाधिक गोलकर्ता | थियरी हनरी (५१) | ||
गृह रङ्गशाला | स्टेड डी फ्रान्स | ||
फिफा कोड | FRA | ||
| |||
फिफा वरीयता क्रम | |||
वर्तमान वरीयता | १७ | ||
उच्च वरीयता | १ (मे २००१ - मे २००२) | ||
निम्न वरीयता | २७ (सेप्टेम्बर २०१०) | ||
पहिलो अन्तर्राष्ट्रिय | |||
बेल्जियम ३-३ फ्रान्स (ब्रुसेल्स, बेल्जियम; १ मे १९०४) | |||
ठूलो विजय | |||
फ्रान्स १०-० अजरबैजान (औक्जेर, फ्रान्स; ६ सेप्टेम्बर १९९५) | |||
ठूलो हार | |||
डेनमार्क १७-१ फ्रान्स (लण्डन, इङ्ल्यान्ड; २२ अक्टोबर १९०८) | |||
विश्वकप | |||
उपस्थिति | १४ (पहिलो खेल १९३०) | ||
उत्कृष्ट नतिजा | बिजेता, १९९८ | ||
युरोपियन च्याम्पियनसिप | |||
उपस्थिति | ८ (पहिलो खेल १९६०) | ||
उत्कृष्ट नतिजा | बिजेता, १९८४ र २००० | ||
कन्फेडेरेसन कप | |||
उपस्थिति | २ (पहिलो खेल २००१1) | ||
उत्कृष्ट नतिजा | बिजेता, २००१ र २००३ | ||
इतिहास
सम्पादन गर्नुहोस्खेलाडी
सम्पादन गर्नुहोस्उपाधिहरू
सम्पादन गर्नुहोस्- विश्वकप:(२)
- युरोकप:(१)
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्
विकिमिडिया कमन्समा फ्रान्स राष्ट्रिय फुटबल टोली सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।