रोमेलु लुकाकु
बेल्जियमका फुटबल खेलाडी
रोमेलु मेनामा लुकाकु बोलिनगोलि (डच उच्चारण: [roːmeːlu lukaːku]; १३ मे १९९३ मा जन्मिएका एक बेल्जियम व्यावसायिक फुटबल खेलाडी हुन्। उनी अंग्रेजी क्लब म्यानचेस्टर यूनाइटेड र बेल्जियम राष्ट्रिय फुटबल टिमको लागि स्ट्राइकरको रूपमा खेल्ने गर्छन् । उनले आफ्नो २३ औँ जन्मदिन अघि ५० प्रिमियर लिग गोल गरे र यो रेकर्ड पाँच खेलाडी मध्ये एक हो । अन्तर्राष्ट्रियस्तरमा उनले बेल्जियम राष्ट्रिय टोलीका लागि ४० गोल गरिसकेका छन् ।
व्यक्तिगत जानकारी | ||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
पुरा नाम | रोमेलु मेनामा लुकाकु बोलिनगोलि [१] | |||||||||||||||
जन्म मिति | [२] | १३ मे १९९३|||||||||||||||
जन्म स्थान | एन्टवेर्प, बेल्जियम | |||||||||||||||
उचाइ | १.९९ मि[३] | |||||||||||||||
खेल्ने स्थान(हरू) | मध्यपंक्ति | |||||||||||||||
क्लब जानकारी | ||||||||||||||||
वर्तमान टोली | इन्टर मिलान | |||||||||||||||
सङ्ख्या | ९ | |||||||||||||||
युवा करियर | ||||||||||||||||
१९९९–२००३ | Rupel Boom | |||||||||||||||
२००३–२००४ | केएफसी विनटाम | |||||||||||||||
२००४–२००६ | Lierse | |||||||||||||||
२००६–२००९ | Anderlecht | |||||||||||||||
वरिष्ठ करियर* | ||||||||||||||||
वर्ष | टोली | उपस्थिति | (गोल) | |||||||||||||
२००९–२०११ | Anderlecht | ७३ | (३३) | |||||||||||||
२०११–२०१४ | चेल्सी | १० | (०) | |||||||||||||
२०१२–२०१३ | → West Bromwich Albion (loan) | ३५ | (१७) | |||||||||||||
२०१३–२०१४ | → एभर्टन (ऋणमा) | ३१ | (१५) | |||||||||||||
२०१४–२०१७ | एभर्टन | ११० | (५३) | |||||||||||||
२०१७–२०१९ | म्यानचेस्टर युनाइटेड | ६६ | (२८) | |||||||||||||
२०१९- | इन्टर मिलान | ७ | (३) | |||||||||||||
अन्तर्राष्ट्रिय करियर‡ | ||||||||||||||||
२००८ | बेल्जियम अन्डर १५ | ४ | (१) | |||||||||||||
२०११ | बेल्जियम अन्डर १८ | १ | (०) | |||||||||||||
२००९ | बेल्जियम अन्डर २१ | ५ | (१) | |||||||||||||
२०१०– | बेल्जियम | ८३ | (५१) | |||||||||||||
सम्मान
| ||||||||||||||||
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: २२:१३, १० अगस्त २०१८ (युटसी) ‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १५:५५, १४ जुलाई २०१८ (युटिसी) |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Lukaku: Romelu Menama Lukaku Bolingoli: Player", BDFutbol, अन्तिम पहुँच ३ जुन २०१८।
- ↑ "रोमेलु लुकाकु", बेरी ह्युगम्यानका फुटबल खेलाडीहरू, अन्तिम पहुँच २९ मे २०१७।
- ↑ "Romelu Lukaku: Overview", Premier League, अन्तिम पहुँच २१ डिसेम्बर २०१७।