युइएफए युरो २०२० समूह ङ

युइएफए युरो २०२० को समूह ङ अन्तर्गतका खेलहरू सन् २०२१ जुन १४ देखि जुन २३ सम्म सेन्ट पिटर्सबर्गको क्रेस्तोभस्की रङ्गशालासेभिलेको ला कार्तुजामा हुँदैछ। यस समूहमा आयोजक राष्ट्र स्पेन, स्विडेन, पोल्यान्डस्लोभाकिया छन्।

टोलीहरू सम्पादन गर्नुहोस्

चिठ्ठा स्थिति टोली स्थान छनौट विधि छनौट मिति युरो कपमा उपस्थिति पछिल्लो उपस्थिति पछिल्लो उत्कृष्ट प्रदर्शन छनौट क्रम (सन् २०१९ नोभेम्बर)[nb १] फिफा क्रम
(सन् २०२१ मे)
E1   स्पेन (आयोजक) समूह च विजेता सन् २०१९ अक्टोबर १५ ११औँ २०१६ विजेता (१९६४, २००८, २०१२)
E2   स्विडेन समूह छ उप-विजेता सन् २०१९ नोभेम्बर १५ ७औँ २०१६ सेमी-फाइनल (१९९२) १७ १८
E3   पोल्यान्ड समूह ज विजेता सन् २०१९ अक्टोबर १३ ४औँ २०१६ क्वार्टर-फाइनल (२०१६) २१
E4   स्लोभाकिया प्ले-अफ मार्ग ख विजेता सन् २०२० अक्टोबर १२ २औँ २०१६ राउन्ड अफ १६ (२०१६) २२ ३६

टिप्पणीहरू

  1. अन्तिम चिठ्ठाको लागि सन् २०१९ नोभेम्बरको पूर्ण युरोपेली वरीयता क्रम प्रयोग गरिएको थियो।

वर्तमान तालिका सम्पादन गर्नुहोस्

Pos टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क छनोट
1   स्विडेन +२ नकआउट चरणमा प्रवेश
2   स्पेन (H) +५
3   स्लोभाकिया −५
4   पोल्यान्ड −२
अद्यावधिक खेलहरू(हरू) played on सम्पूर्ण. स्रोत: युइएफए
वर्गीकरणको नियम: समूह चरण ट्राइब्रेकर
(H) आयोजक

खेलहरू सम्पादन गर्नुहोस्

पोल्यान्ड वि स्लोभाकिया सम्पादन गर्नुहोस्

पोल्यान्ड   १–२   स्लोभाकिया
विवरण

स्पेन वि स्विडेन सम्पादन गर्नुहोस्

स्पेन   ०–०   स्विडेन
विवरण
दर्शक उपस्थिति: १०,५५९[२]
रेफ्री: Slavko Vinčić (Slovenia)

स्विडेन वि स्लोभाकिया सम्पादन गर्नुहोस्

स्विडेन   १–०   स्लोभाकिया
विवरण

स्पेन वि पोल्यान्ड सम्पादन गर्नुहोस्

स्पेन   १–१   पोल्यान्ड
विवरण
दर्शक उपस्थिति: ११,७४२[४]
रेफ्री: Daniele Orsato (Italy)

स्लोभाकिया वि स्पेन सम्पादन गर्नुहोस्

स्लोभाकिया   ०-५   स्पेन
विवरण
दर्शक उपस्थिति: ११,२०४[५]
रेफ्री: Björn Kuipers (Netherlands)

स्विडेन वि पोल्यान्ड सम्पादन गर्नुहोस्

स्विडेन   ३-२   पोल्यान्ड
विवरण

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Full Time Summary – Poland v Slovakia", UEFA.com, Union of European Football Associations, १४ जुन २०२१, अन्तिम पहुँच १४ जुन २०२१ 
  2. "Full Time Summary – Spain v Sweden", UEFA.com, Union of European Football Associations, १४ जुन २०२१, अन्तिम पहुँच १४ जुन २०२१ 
  3. "Full Time Summary – Sweden v Slovakia", UEFA.com, Union of European Football Associations, १८ जुन २०२१, अन्तिम पहुँच १८ जुन २०२१ 
  4. "Full Time Summary – Spain v Poland", UEFA.com, Union of European Football Associations, १९ जुन २०२१, अन्तिम पहुँच १९ जुन २०२१ 
  5. "Full Time Summary – Slovakia v Spain", UEFA.com, Union of European Football Associations, २३ जुन २०२१, अन्तिम पहुँच २३ जुन २०२१ 
  6. "Full Time Summary – Sweden v Poland", UEFA.com, Union of European Football Associations, २३ जुन २०२१, अन्तिम पहुँच २३ जुन २०२१ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्