थोर्गन हजार्ड

बेल्जियमका फुटबल खेलाडी

थोर्गन गानाएल फ्रन्सिस हजार्ड (फ्रान्सेली उच्चारण: [tɔʁɡan azaʁ] जन्म २९ मार्च १९९३) एक बेल्जियमका व्यावसायिक फुटबल खेलाडी हुन्। उनी वर्तमानमा जर्मन क्लब बोरूसिया डर्टमन्डबेल्जियम राष्ट्रिय फुटबल टिमका लागि आक्रमक मध्यपंक्तिको रूपमा खेल्दछन्। उनी एडन हजार्डका भाइ र किलियन हजार्डका दाइ हुन्।

थोर्गन हजार्ड
हजार्ड बेल्जियमको तर्फबाट २०१८ फिफा विश्वकपमा
व्यक्तिगत जानकारी
पुरा नाम थोर्गन गानाएल हजार्ड[]
जन्म मिति (1993-03-29) २९ मार्च १९९३ (उमेर ३१)[]
जन्म स्थान ला लौभिरे, बेल्जियम
उचाइ १.७४
खेल्ने स्थान(हरू) आक्रमक मध्यपंक्ति
क्लब जानकारी
वर्तमान टोली
बोरूसिया डर्टमन्ड
सङ्ख्या २३
युवा करियर
१९९८–२००३ Royal Stade Brainois
२००३–२००७ टुबिजे
२००७–२०११ लेन्ज
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२०११–२०१२ लेन्ज १४ (०)
२०१२–२०१५ चेल्सी (०)
२०१२–२०१४जुल्ते वेरगेम (रिणमा) ७३ (१९)
२०१४–२०१५बोरूसिया मोन्चेन ग्ल्याडब्याच (रिणमा) २८ (१)
२०१५–२०१९ बोरूसिया मोन्चेन ग्ल्याडब्याच १४१ (३०)
२०१९- बोरूसिया डर्टमन्ड (०)
अन्तर्राष्ट्रिय करियर
२००८ बेल्जियम यु१५ (०)
२००८–२००९ बेल्जियम यु१६ १२ (४)
२००८–२०१० बेल्जियम यु१७ १२ (१)
२०१० बेल्जियम यु१८ (०)
२०१०–२०१२ बेल्जियम यु१९ २३ (१०)
२०१२–२०१४ बेल्जियम यु२१ १५ (९)
२०१३– बेल्जियम २१ (३)
सम्मान
पुरुष फुटबल
 बेल्जियमको प्रतिनिधित्व गर्दै
फिफा विश्वकप
Third place २०१८ रुस
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: १६:३२, ५ मे २०१८ (युटिसी)
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: ७ सेप्टेम्बर २०१८

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "Premier League clubs submit squad lists", Premier League, ४ सेप्टेम्बर २०१२।  वेब्याक मेसिन अभिलेखिकरण १० मार्च २०१३ मिति
  2. "2018 FIFA World Cup Russia: List of players: Belgium" (PDF), FIFA, १० जुन २०१८, पृ: ३, अन्तिम पहुँच ११ जुन २०१८  वेब्याक मेसिन अभिलेखिकरण १९ जुन २०१८ मिति