विश्वव्यापी आतङ्कवाद सूचकाङ्क

विश्वव्यापी आतङ्कवाद सूचकाङ्क इन्स्टिच्युट फर इकोनोमिक्स एन्ड पिसद्वारा वार्षिक रूपमा प्रकाशित एक प्रतिवेदन हो। यसलाई सूचना प्रविधि उद्यमी र इन्स्टिच्युट फर इकोनोमिक्स एन्ड पिसका संस्थापक स्टिभ किलेलियाले विकास गरेका थिए। सूचकाङ्कले सन् २००० देखि आतङ्कवादको प्रमुख विश्वव्यापी प्रवृत्ति र ढाँचाको विस्तृत सारांश प्रदान गर्दछ। यो विश्वका राष्ट्रहरूलाई आतङ्कवादी गतिविधि अनुसार व्यवस्थित रूपमा श्रेणीबद्ध गर्ने प्रयास हो। सूचकाङ्कले आतङ्कवादको प्रभावको स्पष्ट तस्वीर निर्माण गर्न, प्रवृत्ति चित्रण गर्न र अनुसन्धानकर्ता र नीति निर्माताहरूद्वारा विश्लेषण गर्नका लागि डेटा शृङ्खला प्रदान गर्न आतङ्कवादी आक्रमणहरूसँग सम्बन्धित धेरै कारकहरूलाई जोड्दछ। यसले आतङकवादको प्रभावमा देशहरूको क्रमिक वरीयता प्रदान गर्न एक समग्र अङ्क उत्पादन गर्दछ।

विश्वव्यापी आतङ्कवाद सूचकाङ्क विश्वव्यापी आतङ्कवाद डाटाबेसको तथ्याङ्कमा आधारित छ जुन मेरिल्यान्ड विश्वविद्यालयको नेसनल कन्सोर्टियम फर द स्टडी अफ टेरोरिज्म एन्ड रेस्पोन्स टु टेररिज्म (स्टार्ट)द्वारा सङ्कलन गरिएको छ। यसले आतङ्कवादका १,९०,००० भन्दा बढी घटनाहरूलाई संहिताबद्ध गरेको छ।[१] यसले १६३ देशहरूलाई समेटेको छ, जुन विश्वको जनसङ्ख्याको ९९.७% हो।

जिटिआई विश्वव्यापी शान्ति सूचकाङ्क विशेषज्ञ प्यानलको परामर्शमा विकसित गरिएको थियो। यसको उद्देश्य प्रवृत्तिहरूको जाँच गर्नु हो र आतङ्कवादको भविष्य र आवश्यक नीतिगत प्रतिक्रियाहरूको बारेमा सकारात्मक र व्यावहारिक बहसलाई सूचित गर्न मद्दत गर्नु हो।

विधि सम्पादन गर्नुहोस्

देश अनुसार सम्पादन गर्नुहोस्

सूचक
  •   ८-१० (धेरै वढी प्रभाव)
  •   ६-८ (बढी प्रभाव)
  •   ४-६(मध्यम प्रभाव)
  •   २-४ (कम प्रभाव)
  •   ०-२ (धेरै कम प्रभाव)
  •   ० (प्रभाव नभएको)
सन् २०२२ को विश्वव्यापी आतङ्कवाद सूचकाङ्क[२]
क्रम देश अङ्क
(सन् २०२२) [३]
क्रम परिवर्तन
  अफगानिस्तान ९.१०९  
  इराक ८.५११  
  सोमालिया ८.३९८  
  बुर्किना फासो ८.२७०  
  सिरिया ८.२५०  
  नाइजेरिया ८.२३३  
  माली ८.१५२  
  नाइजर ७.८५६  
  म्यानमार ७.८३०   १५
१०   पाकिस्तान ७.८२५  
११   क्यामेरून ७.४३२  
१२   भारत ७.४३२  
१३   मोजाम्बिक ७.४३२  
१४   कोलम्बिया ७.०६८  
१५   मिस्र ६.९३२  
१६   फिलिपिन्स ६.७९०  
१७   प्रजातान्त्रिक गणतन्त्र कङ्गो ६.७३३  
१८   चिली ६.४९६  
१९   चाड ६.३७९  
२०   केन्या ६.१६६  
२१   यमन ५.८७०  
२२   थाइल्यान्ड ५.७२३  
२३   टर्की ५.६५१  
२४   इन्डोनेसिया ५.५००  
२५   श्रीलङ्का ५.४४५  
२६   लिबिया ५.१००  
२७   इरान ५.०१५  
२८   संयुक्त राज्य अमेरिका ४.९६१  
२९   ग्रीस ४.८४९   १०
३०   इजरायल ४.७७८  
३१   संयुक्त अधिराज्य ४.७७०  
३२   प्यालेस्टाइन ४.७३६  
३३   जर्मनी ४.७२९  
३४   नेपाल ४.६९३  
३५   फ्रान्स ४.५६२  
३६   तान्जानिया ४.५३०  
३७   पेरू ४.४७१   १८
३८   ट्युनिसिया ४.४४७  
३९   अल्जेरिया ४.४३२  
४०   बङ्गलादेश ४.४११  
४१   न्युजिल्यान्ड ४.३७६  
४२   आइभोरी कोस्ट ४.३१०  
४३   बुरुन्डी ४.२७१   १३
४४   रुस ४.२१९  
४५   युगान्डा ४.१०६   ५९
४६   भेनेजुएला ४.००५  
४७   ताजकिस्तान ३.९८८  
४८   क्यानडा ३.८८२  
४९   इथियोपिया ३.७५९  
५०   इटाली ३.६८७  
५१   लेबनान ३.५६६  
५२   अस्ट्रिया ३.२६१  
५३   बेनिन ३.१६४   १९
५४   साउदी अरब ३.११०  
५५   स्पेन २.८६१  
५६   इक्वेडर २.७६६  
५७   अर्जेन्टिना २.६५७  
५८   जोर्डन २.५९४  
५९   स्विट्जरल्यान्ड २.५२२  
६०   अस्ट्रेलिया २.४३८  
६१   मेक्सिको २.४२८  
६२   युक्रेन २.३०४  
६३   मलेसिया २.२४७  
६४   पाराग्वे २.१९४  
६५   बहराइन २.१४५  
६६   नेदरल्यान्ड २.०७७  
६७   चीन १.८६३  
६८   बेल्जियम १.७४५   १७
६९   स्विडेन १.६६०  
७०   सेनेगल १.५८०  
७१   जापान १.४६०  
७२   उरुग्वे १.३२२  
७३   रुवान्डा १.२४३  
७४   दक्षिण अफ्रिका १.२४३  
७५   टोगो १.२४३   ३१
७६   मोरोक्को १.१५६  
७७   नर्वे १.१०९  
७८   आयरल्यान्ड १.०६०  
७९   रोमानिया १.०६०  
८०   फिनल्यान्ड १.००७  
८१   ब्राजिल ०.९५१  
८२   साइप्रस ०.९२२  
८३   लिथुआनिया ०.८२७  
८४   मौरिटानिया ०.५०९  
८५   भियतनाम ०.४०७  
८६   अङ्गोला ०.२९१  
८७   चेक गणतन्त्र ०.२९१  
८८   डेनमार्क ०.२९१  
८९   गाबोन ०.२९१  
९०   कोसोभो ०.२९१  
९१   सुडान ०.२९१  
९२   ताइवान ०.२२७  
९३   अल्बानिया ०.०००  
९४   आर्मेनिया ०.०००  
९५   अजरबैजान ०.०००  
९६   बेलारुस ०.०००  
९७   भुटान ०.०००  
९८   बोलिभिया ०.०००  
९९   बोस्निया र हर्जगोभिना ०.०००  
१००   बोत्स्वाना ०.०००  
१०१   बुल्गेरिया ०.०००  
१०२   कम्बोडिया ०.०००  
१०३   मध्य अफ्रिकी गणतन्त्र ०.०००   २८
१०४   कोस्टा रिका ०.०००  
१०५   क्रोएसिया ०.०००  
१०६   क्युबा ०.०००  
१०७   जिबुती ०.०००  
१०८   डोमिनिकन गणतन्त्र ०.०००  
१०९   एल साल्भादोर ०.०००  
११०   भूमध्यरेखीय गिनी ०.०००  
१११   इरित्रिया ०.०००  
११२   एस्टोनिया ०.०००  
११३   जर्जिया (देश) ०.०००  
११४   घाना ०.०००  
११५   ग्वाटेमाला ०.०००  
११६   गिनी ०.०००  
११७   गिनी-बिसाउ ०.०००  
११८   गयाना ०.०००  
११९   हाइटी ०.०००  
१२०   होन्डुरस ०.०००  
१२१   हङ्गेरी ०.०००  
१२२   आइसल्यान्ड ०.०००  
१२३   जमैका ०.०००  
१२४   कजाख्स्तान ०.०००   १८
१२५   कुवेत ०.०००  
१२६   किर्गिस्तान ०.०००  
१२७   लाओस ०.०००   २२
१२८   लात्भिया ०.०००  
१२९   लेसोथो ०.०००  
१३०   लाइबेरिया ०.०००  
१३१   उत्तर म्यासेडोनिया ०.०००  
१३२   माडागास्कर ०.०००   २४
१३३   मलावी ०.०००  
१३४   मौरिसस ०.०००  
१३५   मोल्दोभा ०.०००  
१३६   मङ्गोलिया ०.०००  
१३७   मोन्टेनेग्रो ०.०००  
१३८   नामिबिया ०.०००  
१३९   निकाराग्वा ०.०००  
१४०   उत्तर कोरिया ०.०००  
१४१   ओमान ०.०००  
१४२   पानामा ०.०००  
१४३   पपुवा न्युगिनी ०.०००  
१४४   पोल्यान्ड ०.०००  
१४५   पोर्तगाल ०.०००  
१४६   कतार ०.०००  
१४७   गणतन्त्र कङ्गो ०.०००  
१४८   सर्बिया ०.०००  
१४९   सिएरा लियोन ०.०००  
१५०   सिङ्गापुर ०.०००  
१५१   स्लोभाकिया ०.०००  
१५२   स्लोभेनिया ०.०००  
१५३   दक्षिण कोरिया ०.०००  
१५४   दक्षिण सुडान ०.०००  
१५५   एस्वातिनी ०.०००  
१५६   गाम्बिया ०.०००  
१५७   पूर्वी टिमोर ०.०००  
१५८   ट्रिनिडाड र टोबागो ०.०००  
१५९   तुर्कमेनिस्तान ०.०००  
१६०   संयुक्त अरब इमिरेट्स ०.०००  
१६१   उज्बेकिस्तान ०.०००  
१६२   जाम्बिया ०.०००  
१६३   जिम्बाब्वे ०.०००  

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "About the GTI", पृ: Vision of Humanity, मूलबाट ११ फेब्रुअरी २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ११ फेब्रुअरी २०१३  वेब्याक मेसिन अभिलेखिकरण २४ डिसेम्बर २०१८ मिति
  2. "Global Terrorism Index", Vision of Humanity (अङ्ग्रेजीमा), १५ अक्टोबर २०२०, अन्तिम पहुँच २०२२-०३-१४ 
  3. "Global Terrorism Index", Vision of Humanity (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०३-१४