समय क्षेत्र संसारको त्यस्तो क्षेत्र हो जहाँ एउटै समय अपनाइएको हुन्छ । यसलाई स्थानीय समय पनि भन्ने गरिन्छ । धेरैजसो एक आपसमा जोडिएका समय क्षेत्रहरूमा एक घण्टाको फरक हुन्छ र सामान्यतया ग्रेनिच समयका आधारमा निर्धारण गरिन्छ ।

विश्वको कानक समय २०११ को अनुसार