साइपाल हिमाल गुराँस हिमशृङखला अन्तर्गत पर्ने दोस्रो अग्लो हिमाल हो। स्थानिय भाषामा यसलाई सैपाल पनि भन्ने गरिन्छ। यो गुराँस हिमालमा पर्ने अपी हिमाल पछि दोस्रो अग्लो हिमाल हो।

साइपाल
साइपाल is located in नेपाल
साइपाल
साइपाल
नेपाल
सर्वोच्च बिन्दु
उचाइ७,०३१ मी (२३,०६८ फिट)[१]
प्रमुखता१,८२४ मी (५,९८४ फिट)[१]
अभिभावक शिखरगुराँस
सूचीअल्ट्रा
भूगोल
स्थानसेती अञ्चल, नेपाल
हिमशृङ्खलाहिमालय

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ "Nepal/Sikkim/Bhutan Himalayas Ultra-Prominences", peaklist.org, अन्तिम पहुँच २०११-०४-२३