अञ्चल कुनै राष्ट्रको एउटा भूभाग, क्षेत्र, प्रदेश हो। वि.सं. २०७२ सम्म नेपालमा १४ वटा अञ्चल रहेको थियो।

नेपालका अञ्चलहरू सम्पादन गर्नुहोस्

  1. मेची अञ्चल
  2. कोशी अञ्चल
  3. सगरमाथा अञ्चल
  4. जनकपुर अञ्चल
  5. बागमती अञ्चल
  6. नारायणी अञ्चल
  7. गण्डकी अञ्चल
  8. लुम्बिनी अञ्चल
  9. धवलागिरी अञ्चल
  10. राप्ती अञ्चल
  11. कर्णाली अञ्चल
  12. भेरी अञ्चल
  13. सेती अञ्चल
  14. महाकाली अञ्चल

भूगोल सम्पादन गर्नुहोस्

क्षेत्र वा अञ्चलको नाम