अञ्चल (स्पष्टता)


अञ्चल (अङ्ग्रेजी: Zone) ल्याटिन शब्द जोनाबाट उत्पति भएको हो । अञ्चल कुनै पनि क्षेत्र वा विश्वको कुनै क्षेत्र हो भन्ने बुझिन्छ । नेपालमा १४ ओटा अञ्चल छन ।

नेपालका अञ्चलहरूसम्पादन

  1. मेची अञ्चल
  2. कोशी अञ्चल
  3. सगरमाथा अञ्चल
  4. जनकपुर अञ्चल
  5. बागमती अञ्चल
  6. नारायणी अञ्चल
  7. गण्डकी अञ्चल
  8. लुम्बिनी अञ्चल
  9. धवलागिरी अञ्चल
  10. राप्ती अञ्चल
  11. कर्णाली अञ्चल
  12. भेरी अञ्चल
  13. सेती अञ्चल
  14. महाकाली अञ्चल

भूगोलसम्पादन

स्थानको नाम
क्षेत्र वा अञ्चलको नाम