शुक्लाफाँट राष्ट्रिय निकुञ्ज
शुक्लाफाँट वन्यजन्तु आरक्ष नेपालको पश्चिम तराईको कञ्चनपुर जिल्लामा अवस्थित छ। शुक्लाफाँट वन्यजन्तु आरक्षलाई पहिला वि.सं. २०२६ ( सन् १९६९)मा शिकार आरक्षको रूपमा व्यवस्थापन गर्न शुरु गरीएता पनि यसले वि.सं. २०३३ ( सन् १९७६)मा वन्यजन्तु आरक्षको रूपमा मान्यता प्राप्त गर्यो।
शुक्लाफाँट वन्यजन्तु आरक्ष | |
---|---|
आईयूसीएन श्रेणी IV (habitat/species management area) | |
शुक्लाफाँट वन्यजन्तु आरक्षको प्रवेशद्वार | |
आरक्ष र यसको वरिपरि रहेको प्रभाव क्षेत्रको मानचित्र | |
रहेको स्थान | नेपाल |
निर्देशांक | २८°५०′२५″N ८०°१३′४४″E / २८.८४०२°N ८०.२२९०°Eनिर्देशाङ्कहरू: २८°५०′२५″N ८०°१३′४४″E / २८.८४०२°N ८०.२२९०°E |
क्षेत्रफल | ३०५ किमी२ (११८ वर्ग माइल) |
स्थापना | सन् १९७३ |
सरकारी संस्था | राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, वन मन्त्रालय |
चित्र ग्यालरीसम्पादन
बाह्य कडीहरूसम्पादन
सन्दर्भ सामग्रीहरूसम्पादन
विकिमिडिया कमन्समा शुक्लाफाँट राष्ट्रिय निकुञ्ज सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |