सदरमुकाम
सदरमुकाम प्रशासनिक व्यवस्था अनुसार विकास क्षेत्र, जिल्ला, गाउँ विकास समिति वा नगर पालिकामा विभाजन गरिएको राजनीतिक क्षेत्रको मुख्य अड्डा रहने स्थान हो । जस्तै: नवलपरासीको परासी र पाल्पाको तानसेन सदरमुकामहरू हुन्।

"https://ne.wikipedia.org/w/index.php?title=सदरमुकाम&oldid=849487" बाट अनुप्रेषित