सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र

नेपालका बिकास क्षेत्र
(सुदूरपश्चिमाञ्चलबाट अनुप्रेषित)

सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र नेपालको पाँच विकास क्षेत्रहरू मध्य एउटा विकास क्षेत्र हो। यो नेपालको सबैभन्दा पश्चिमको सुदुरमा स्थित छ। यसको पूर्वमा मध्य-पश्चिमाञ्चल विकास क्षेत्र तथा पश्चिममा भारतको उत्तराखण्ड तथा उत्तरमा चीनको तिब्बत तथा दक्षिणमा भारतको उत्तर प्रदेश स्थित छ। सुदूर-पश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम दीपायलमा स्थित छ। सुदूर-पश्चिमाञ्चल विकास क्षेत्रमा २ वटा अञ्चल तथा ९ वटा जिल्लाहरू छन्।

सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र
सुदूर-पश्चिमाञ्चल विकास क्षेत्रको अवस्थिति
देश नेपाल
सदरमुकामदिपायल सिलगढी, डोटी जिल्ला, सेती अञ्चल
क्षेत्रफल
 • जम्मा१९,५३९ किमी (७५४४ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२,५५२,५१७
 • घनत्व१३१/किमी (३४०/वर्ग माइल)
 []
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
सुदुर-पश्चिमाञ्चल विकास क्षेत्र
क्रम संख्या अञ्चलहरू जिल्लाहरू सदरमुकाम
महाकाली ४ वटामहेन्द्रनगर
सेती ५ वटादिपायल
जम्मा २ वटा ९ वटा

भौगोलिक स्थिति

सम्पादन गर्नुहोस्

१.अछाम २.बझाङ ३.बाजुरा ४.डोटी ५.कैलाली ६.दार्चुला ७.बैतडी ८.डडेल्धुरा ९.कञ्चनपुर

नगरपालिकाहरू

सम्पादन गर्नुहोस्
 #त्रिवेणी नगरपालिका
 #बुडिगङ्गा नगरपालिका
 #वडिमालिका नगरपालिका
 #वुडिनन्दा नगरपालिका
 

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "नेपालको राष्ट्रिय जनगणना २०६८ (राष्ट्रिय तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१३-०४-१८ मिति

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्