विकिपिडिया:प्रमुख लेख/आवेदनहरू
नेपाली विकिपिडियाको मुख्य पृष्ठको प्रमुख लेखमा कुनै पनि लेखलाई राख्नको लागि आवेदन दिनु पर्दछ, प्रमुख लेख समन्वय समितिको सिफारिसमा सम्पादकहरूको समर्थन अनुसार छनौट गरिने व्यवस्था गरिएको छ।
छनोट प्रक्रियाहरू
|
प्रमुख सामाग्रीहरू
| |||||||||||||||||||||||||||||||
प्रमुख लेखको लागि आवेदन दिनुहोस्:लेख प्रमुख लेखमा राख्नको लागि आवेदन दिनुहोस्। आवेदन पेश गर्दा आवेदन दिइएको पृष्ठको मुख्य सम्पादकहरूको जानकारी अवश्य दिनुहोला। प्रमुख लेखको आवेदन निम्नानुसारको सांराश तालिकामा अनुरोध गरिएको मिति अनुसार क्रमवद्ध रूपमा राखिएको छ। एउटै महिनामा ४ वटा (हप्तामा एउटा) आवेदनहरू पर्नेछन्। प्रमुख लेखको लागि कसरी आवेदन दिने?:
| ||||||||||||||||||||||||||||||||