महेन्द्र राजमार्ग एघार सय किलोमिटर भन्दा लामो पूर्वमा काँकडभिट्टा (मेची नगर) देखि पश्चिम महेन्द्रनगरसम्म नेपाललाई जोडने हालसम्म नेपालकै सबैभन्दा लामो राजमार्ग हो। यो राजमार्गको केन्द्र भाग तिर भरतपुर नगर तथा चितवन उपत्यका पर्दछ।

रारा01 shield}}
महेन्द्र राजमार्ग
राष्ट्रिय राजमार्ग ०१
East–West Highway
नक्सा
रातोमा महेन्द्र राजमार्ग
मार्ग विवरण
एसियाली राजमार्ग२को भाग
सम्भारकर्ता सडक विभाग
लम्बाइ१,०२७.६७ किमी (६३८.५६ माइल)
वर्तमानसन् १९६७–वर्तमान
प्रमुख स्थानहरू
सुरुवातमेचीनगर
राष्ट्रिय राजमार्ग ३२७B
प्रमुख चोकहरू रारा ०२ मेची राजमार्ग चारआलीमा

रारा ०४ बिर्तामोडमा
रारा ७३ सुरुङ्गामा
रारा ७६ दमकमा
रारा ०८ कोशी राजमार्ग इटहरीमा
रारा ०५ हुलाकी राजमार्ग लौकहीमा
रारा १४ कञ्चनपुर, बेरियरमा
रारा १६ सगरमाथा राजमार्ग मिर्चैयामा
रारा २० सिद्धिचरण राजमार्ग चौलमा
रारा १३ बिपी राजमार्ग बर्दिवासमा
रारा ३२ नवलपुरमा
रारा ३६ चन्द्रनिगाहपुरमा
रारा ३५ मानमा
रारा ४१ त्रिभुवन राजपथ पथलैया, हेटौँडामा
रारा ०९ हेटौँडामा
रारा ४२ भण्डारामा
रारा ४४ मदन आश्रित राजमार्ग नारायणघाटमा
रारा ७७ नारायणघाटमा
रारा ४५ डलडलेमा
रारा ७२ दुम्कीवासमा
रारा ४६ भुमाहीमा
रारा ४७ सिद्धार्थ राजमार्ग बुटवलमा
रारा ५२ सालझन्डीमा
रारा ५० जितपुरमा
रारा ५५ राप्ती राजमार्ग सतबारियामा
रारा ५८ रत्न राजमार्ग कोहलपुरमा

रारा ६६ महाकाली राजमार्ग अत्तरियामा
अन्त्यभीमदत्त
राष्ट्रिय राजमार्ग ९
स्थान
देशनेपाल
राजमार्ग प्रणाली
रारा ८० रारा ०२

चितवन उपत्यकाको नवलपरासी जिल्ला खण्डमा पर्ने गैडाकोटमा राजा महेन्द्रबाट यो राजमार्गको बि.स. २०१९ बैशाख १ गते उदघाटन गरीएको थियो ।[स्रोत नखुलेको] यसभन्दा अघि पुर्व पश्चिम सडक भनेको राणाकालिन समयको हुलाकी राजमार्ग मात्र थियो।

पुल स्थान लम्बाई (मिटर) पार गर्ने
मेची पुल ५८३
कोशी बाँध सुनसरीसप्तरी ११५० कोशी नदी
नारायणी पुल चितवन र नवलपरासी ४२० नारायणी नदी
कर्णाली पुल चिसापानी, कैलाली ५०० कर्णाली नदी

वर्तमान नेपालमा

सम्पादन गर्नुहोस्

हाल पूर्व देखि पश्चिमका नेपालीलाई एकसुत्रमा बाँध्न यो राजमार्गको अतुलनीय योगदान रहेको छ। यस राजमार्गको विकाससँगै देशले व्यापार वाणिज्यमा क्रमवद्ध विकास गर्न सफल भएको छ साथै राजमार्गको पूर्वदेखि पश्चिमसम्म विभिन्न द्रुत गतिका वाणिज्य केन्द्रहरू विकास हुन सम्भव भएको हो। तीव्र गतिमा विकास भइरहेका प्रमुख नेपाली सहरहरू मेचीनगर, दमक, इटहरी, हेटौँडा, भरतपुर, बुटवल, महेन्द्रनगर तथा अन्य बजारहरू बिर्तामोड, लहान, बर्दिबास, चन्द्रनिगाहपुर, निजगढ, पथलैया, रत्ननगर, कावासोती, बर्दघाट, लमही, कोहलपुर, अतरिया लगायतको सहरको विकास यसै राजमार्गमा चलेको गतिविधिले बसाउन सम्भव भएको हो। यसै राजमार्गलाई आधार बनाएर बिर्तामोड, इटहरी, लहान, बर्दिबास, हेटौँडा, भरतपुर, बुटवल, गोरूसिङगे, भालुवाङ, लमही, कोहलपुर तथा अतरियाबाट प्रमुख उत्तर दक्षिण मार्गहरू गएका छन्।

भविष्यको योजना

सम्पादन गर्नुहोस्

नेपालका अन्य प्रमुख राजमार्गहरू

सम्पादन गर्नुहोस्

अन्य प्रमुख सडकमार्गहरू क्रमस

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्