कोशी राजमार्ग
कोशी राजमार्ग वा रा०८ नेपालको कोशी प्रदेश मा अवस्थित ३९० किलोमिटर लामो योजनाबद्ध राजमार्ग हो। यो उत्तर-दक्षिण राजमार्ग हो जुन नेपालको हिमाल पहाड पार गरेर भारतलाई चीनसँग जोड्ने सबैभन्दा छोटो राजमार्ग मानिन्छ।[१][२] विराटनगरको रानीदेखि भारतको जोगबनीसँग जोडिएको [३] खण्ड यसको सुरुवात विन्दु हो र चीनको सीमा नजिक किमाथाङ्का रहेको कोशी राजमार्गको अन्तिम विन्दु हो।[३]
रा08 | ||||
---|---|---|---|---|
कोशी राजमार्ग | ||||
कोशी राजमार्ग | ||||
मार्ग विवरण | ||||
सम्भारकर्ता सडक विभाग | ||||
प्रमुख स्थानहरू | ||||
सुरुवात | रानी, विराटनगर | |||
इटहरीमा महेन्द्र राजमार्ग | ||||
अन्त्य | किमाथान्का, सङ्खुवासभा | |||
स्थान | ||||
देश | नेपाल | |||
प्राथमिक गन्तव्यहरू | विराटनगर, इटहरी, धरान, भेडेटार, हिले, नुम | |||
राजमार्ग प्रणाली | ||||
|
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Khandbari-Kimathanka road: NA airlifts heavy duty vehicles to project site", www.kathmandupost.ekantipur.com, Kantipur Media Group, ७ Dec २०१६, अन्तिम पहुँच ४ मे २०१८।
- ↑ "Biratnagar-Kimathanka trilateral road project’s disheartening progress", www.thehimalayantimes.com, १० Jan २०१८, अन्तिम पहुँच ४ मे २०१८।
- ↑ ३.० ३.१ "Biratnagar-Kimathanka trilateral road project’s disheartening progress", www.article.wn.com, अन्तिम पहुँच ४ मे २०१८।