महाकाली राजमार्ग
(राष्ट्रिय राजमार्ग ६६बाट अनुप्रेषित)
महाकाली राजमार्ग पश्चिम नेपालको एक राजमार्ग हो। यसले कम हिमालयको महाकाली नगरपालिका, दार्चुलालाई धनगढी आसपासको पश्चिमी तराई क्षेत्रसँग जोडेको छ, जुन लगभग ३२५ किलोमिटर लामो छ र दक्षिणमा भारतको स्टेट हाइवे ९० सँग जोडिएको छ। दार्चुलाको तिङ्कर जोड्न महाकाली राजमार्ग ९० किलोमिटर विस्तार गर्ने प्रस्ताव गरिएको छ।[१][२]
रा14 | ||||
---|---|---|---|---|
महाकाली राजमार्ग | ||||
महाकाली राजमार्ग | ||||
मार्ग विवरण | ||||
सम्भारकर्ता सडक विभाग | ||||
लम्बाइ | ३२५.१५ किमी (२०२.०४ माइल) | |||
प्रमुख स्थानहरू | ||||
सुरुवात | महाकाली नगरपालिका | |||
अन्त्य | धनगढी उपमहानगरपालिका | |||
स्थान | ||||
देश | नेपाल | |||
राजमार्ग प्रणाली | ||||
|
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "::..DoR || Road Statistics ..::", मूलबाट २०१६-०७-०९-मा सङ्ग्रहित। वेब्याक मेसिन अभिलेखिकरण २०१६-०७-०९ मिति
- ↑ "Existing Highway and Proposed Extension", Department of Roads Nepal, अन्तिम पहुँच १ जुन २०१८।