वीरेन्द्रनगर कोहलपुर ११५ कि मी तथा कोहलपुर नेपालगञ्ज २५ कि मी रहेको यो राजमार्ग ले नेपालगञ्ज स्थित भारतिय सिमा देखि सुर्खेत उपत्यकालइ जोडदछ । रत्न राजमार्ग नाम रहेको सुर्खेत-नेपालगञ्ज सडकखण्ड पूर्व रानी रत्न राज्यलक्ष्मी देवी शाहको नामबाट नामाकरण गरिएको राजमार्ग हो।

विसं. २०३३ सालबाट सञ्चालनमा आएको उक्त राजमार्गको लम्बाई बाँकेको जमुनाहा देखि सुर्खेतको बाङ्गेसिमलसम्म १ सय १३ किमी रहेको छ। [१]

रा12 shield}}

रत्न राजमार्ग
Ratna Highway
नक्सा
Ratna Highway in red
Ratna Highway South of Kohalpur
राजमार्गको विवरण
को भाग
लम्बाइ११३.०८ किमी (७०.२६ माइल)
प्रमुख चोकहरू
बाटनेपालगञ्ज , नेपाल
गन्तव्यवीरेन्द्रनगर, सुर्खेत
राजमार्ग प्रणाली
नेपालका सडकमार्गहरू
H11H13

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्