मनाङ सडकले हिमाली जिल्ला मनाङको सदरमुकाम चामेलाई लमजुङ जिल्लाको सदरमुकाम बेसीसहरलाई जोड्छ। यसको लम्बाइ ६५ किलोमिटर रहेको छ। यो सडकको निर्माण लागत १ अर्ब ५ करोड रूपैयाँ छ । [१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्