मदन आश्रित राजमार्ग जसलाई मुग्लिन-नारायणघाट राजमार्ग पनि भनिन्छ, नेपालका सबैभन्दा व्यस्त अन्तर्राष्ट्रिय सडक सञ्जाल हो। यो राजमार्ग भएर दैनिक प्रायः २०,००० गाडीहरू सञ्चालन हुने गर्दछ भने अन्तर्राष्ट्रिय यातायातको ९०% भाग यसले ओगटेको छ। ३६ किलोमिटर लम्बाइ भएको यो राजमार्गले नारायणघाटमुग्लिन सहरलाई जोड्दछ। ३३.२ किलोमिटर लम्बाइ भएको यो राजमार्गको सडक खण्ड ५ मिटरदेखि ९–११ मिटरसम्म चौडा रहेको छ।[१] यो राजमार्गको निर्माण कार्य वि.सं. २०७५ कार्तिकमा पूरा भइसकेको थियो। यो राजमार्गले पृथ्वी राजमार्गमहेन्द्र राजमार्गलाई जोड्ने कार्य गर्दछ।

रा05 shield}}

रा05
मदन आश्रित राजमार्ग
Madan Ashrit Highway
नक्सा
मदन आश्रित राजमार्ग रातो रेखामा देखाइएको छ।
मुग्लिन , मदन आश्रित राजमार्ग
राजमार्गको विवरण
को भाग
लम्बाइ३३.२ किमी (२०.६ माइल)
इतिहाससन् २०१८ मा सम्पन्न
प्रमुख चोकहरू
North endमुग्लिन
South endनारायणघाट
Location
Primary
destinations:
मुग्लिन, नारायणघाट
राजमार्ग प्रणाली
नेपालका सडकमार्गहरू
H04H06

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्