अरनिको राजमार्ग

अरनिको राजमार्ग नेपाललाई तिब्बतसँग जोड्ने पहिलो राजमार्ग हो।[१] चीनमा गएर नेपाललाई चिनाउने कलाकार अरनिकोको सम्मानमा यो राजमार्गको नामाकरण गरिएको हो।

NPL H03.svg

अरनिको राजमार्ग
राजमार्गको विवरण
को भाग
लम्बाइ८१ किमी (५० माइल)
प्रमुख चोकहरू
बाटकाठमाडौँ
 धुलिखेलमा बीपी राजमार्ग, लामिडाँडामा पलाञ्चोक जाने सडक, जिरोकिलोमा मेलम्ची जाने सडक, लामोसाँघुमा जिरी जाने सडक
गन्तव्यकोदारी
चीनKokudou 318(China).svg जि ३१८ रोड
राजमार्ग प्रणाली
नेपालका राजमार्गहरू

चित्र दिर्घासम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. कोङ्सु, याङ (४ असोज २०७९), "अरनिको राजमार्गको कथा", हिमालखबर, अन्तिम पहुँच २७ असोज २०७९ 

यो पनि हेर्नुहोस्सम्पादन