त्रिभुवन राजपथ
(राष्ट्रिय राजमार्ग ४१बाट अनुप्रेषित)
त्रिभुवन राजपथ (राष्ट्रिय राजमार्ग ४१)[१] (पहिले: रा०२)ले नेपालको राजधानी सहर काठमाडौँको बाहिरी भागलाई नेपाल-भारत सीमामा रहेको वीरगन्ज (नेपाल) रक्सौल (भारत)सँग जोड्दछ।[२][३] भारतको राष्ट्रिय राजमार्ग २८ र राष्ट्रिय राजमार्ग २८ए ले रक्सौललाई लखनऊ/बरौनी र भारतका अन्य स्थानहरूसँग जोड्दछ। यो नेपालको सबैभन्दा पुरानो राजमार्ग हो। अत्यन्त बढी घुम्ती सडकहरू भएको हुँदा यो राजमार्गलाई पारवहनको दृष्टिकोणले त्यति सहज मानिँदैन।
त्रिभुवन राजपथ | ||||
---|---|---|---|---|
राष्ट्रिय राजमार्ग ४१ | ||||
National Highway 41 | ||||
मार्ग विवरण | ||||
एसियाली राजमार्ग४२को भाग | ||||
सम्भारकर्ता सडक विभाग | ||||
लम्बाइ | १८९ किमी (११७ माइल) | |||
प्रमुख स्थानहरू | ||||
सुरुवात | त्रिपुरेश्वर, काठमाडौँ, नेपाल | |||
अन्त्य | वीरगन्ज, नेपाल | |||
स्थान | ||||
देश | नेपाल | |||
राजमार्ग प्रणाली | ||||
|
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Statics of National Highway 2020_21", Nepal in data, Department of Roads (Nepal), सेप्टेम्बर २२, २०२१, अन्तिम पहुँच जुन १८, २०२४।
- ↑ "Highways in Nepal", Adarsha Nepal Adventure, मूलबाट ३ जुलाई २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ मे २०१०। = Archive.today अभिलेखिकरण १३ जुलाई २०१३ मिति
- ↑ Woodhatch, Tom (१९९९), "Nepal handbook", p. 431 (Footprint Handbooks), पृ: ४३१, आइएसबिएन 9781900949446, अन्तिम पहुँच १८ मे २०१०, "Tribhuvan Highway."
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा त्रिभुवन राजपथ सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।