पथलैया
त्रिभुवन राजपथ र महेन्द्र राजमार्गको चोकमा पर्ने पथलैया बारा जिल्लामा पर्दछ। पहिले जंगल बिच साना साना झुप्रा मात्र रहेको पथलैया हाल सहरको रूप लिदै विकास भइरहेको छ।हाल पथलैया मा २०० वटा होटल तथा करिब ५० को हाराहारि मा ट्रान्सपोर्ट कम्पनि पनि सञ्चालन मा रहेका छन तर अधिकास ट्रान्सपोर्ट कम्पनि सरकार को कर छलि गरी सञ्चालन मा छन यहा को आम्दानि को मुख्य श्रोत भनेको होटल ब्यवसाय नै हो यहाबाट देशै भरि यात्रा गर्न को लागि यहि नाका भएर जानु पर्छ !