बिपी राजमार्ग

नेपाल को एक हाइवे।

बीपी राजमार्ग राजधानी काठमाडौंलाई पूर्वी तराईसँग जोड्ने राजमार्ग हो । यसलाई बनेपा-सिन्धुली-बर्दिवास या मध्य पहाडी राजमार्ग सडक भनेर पनि चिनिन्छ । जापान को सहयोग मा निर्मित यो राजमार्गलाइ देश को एक उत्कृष्ट राजमार्ग को रुप मा चिन्न सकिन्छ ।

बीपी राजमार्ग
विश्वेश्वरप्रसाद कोइराला
को भाग
प्रमुख चोकहरू
बाटधुलिखेल
गन्तव्यबर्दिवास
राजमार्ग प्रणाली
नेपालका राजमार्गहरू
रोसी खोला किनार हुँदै गएको बीपी राजमार्ग

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्