सगरमाथा राजमार्ग
(राष्ट्रिय राजमार्ग १६बाट अनुप्रेषित)
सगरमाथा राजमार्ग सगरमाथा अञ्चलको एक प्रमुख राजमार्ग हो जुन लहान देखि केहि किमी पूर्व कदमाहा भन्ने ठाउँमा पूर्व-पश्चिम राजमार्ग (महेन्द्र राजमार्ग)बाट शुरू भयेर उदयपुरको गाईघाट हुँदै उत्तर तर्फ पहाड़ी जिल्लाहरूलाई जोड़दै सोलुखुम्बु जिल्लामा टुंगिन्छ। यो राजमार्ग निर्माणको अवस्थामा हुनले धेरै ठाउँ कालोपत्रे हुन बाँकी छ भने धेरै ठाउँ कालोपत्रे भई सकेको छ।
सगरमाथा राजमार्ग | ||||
---|---|---|---|---|
राष्ट्रिय राजमार्ग १६ | ||||
राष्ट्रिय राजमार्ग १६ | ||||
मार्ग विवरण | ||||
सम्भारकर्ता सडक विभाग | ||||
लम्बाइ | १७६ किमी (१०९ माइल) | |||
प्रमुख स्थानहरू | ||||
सुरुवात | ठाडी, सिरहा | |||
कदमाहा, गाईघाट | ||||
अन्त्य | सोलु, सोलुखुम्बु | |||
स्थान | ||||
देश | नेपाल | |||
प्राथमिक गन्तव्यहरू | कदमाहा, त्रियुगा, साउने, खाँबु, दिक्तेल | |||
राजमार्ग प्रणाली | ||||
|