पृथ्वी राजमार्ग पोखरा उपत्यकालाई राजधानी उपत्यकासँग जोडदछ ।

रा04 shield}}

रा04
पृथ्वी राजमार्ग
Prithvi Highway
नक्सा
पृथ्वी राजमार्ग रातो रेखामा देखाइएको छ।
Prithvi Highway at Ghansikuwa
राजमार्गको विवरण
को भाग
लम्बाइ१७४ किमी (१०८ माइल)
इतिहाससन् १९७४ मा सम्पन्न
प्रमुख चोकहरू
East endनौबिसे
West endपोखरा
Location
Primary
destinations:
नौबिसे, गल्छी, गजुरी, मलेखु, कुरिनटार, मुगलिन, आबुखैरेनी, डुम्रे, दमौली, पोखरा
राजमार्ग प्रणाली
नेपालका सडकमार्गहरू
H03H05
नौबिसे मा रहेको पृथ्वी राजमार्गको शिलालेख

२०० कि मी लामो यो राजमार्ग पोखरा उपत्यकालाई राजधानी उपत्यकासँग जोडदछ । यो चिन सरकारको सहयोगमा बनेको राजमार्ग पनि हो। र नेपाल सनौली बॉर्डर देखी लियर पोखरा सम्म को यात्रा गरन सकिनछ

पृथ्वी राजमार्ग, मलेखु


यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्