दाङ सल्यान सुर्खेत सडक

दाङ सल्यान सुर्खेत सडक नेपालको एक राजमार्ग हो। यो राजमार्ग दाङ देखी सल्यान हुँदै सुर्खेत सम्म पुगेको छ।

सुर्खेतदेखि दाङसम्म पुग्न कोहलपुरबाट जानुपर्छ।