नारायणी पुल नेपालको महेन्द्र राजमार्गको लगभग मध्य भागमा अवस्थित पुल हो । यस पुलले बागमती प्रदेशको चितवनको भरतपुर महानगरपालिका को नारायणगढगण्डकी प्रदेशको नवलपरासीको गैंडाकोट नगरपालिकालाई जोड्छ ।

नारायणी पुल
पार गर्नेनारायणी नदी
स्थाननारायणगढ, चितवन र गैंडाकोट, नवलपरासी नेपाल
जम्मा लम्बाई420 मी.

सन्दर्भ सूची सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्