न्युयोर्क सहर

न्यूयोर्क, अमेरिकाको राज्यको सहर; संयुक्त राज्य अमेरिकामा सबै भन्दाबढी जनघनत्व भएको महानगरीय क

न्यु योर्क सहर अमेरिकाको धेरै जनघनत्व भएको सहर हो।[६] न्यु योर्क सहर सन् १७९० देखि अमेरिकाको सर्वाधिक जनसङ्ख्या भएको सहर हो, जबकि न्यु योर्कको महानगरीय क्षेत्र विश्वको सर्वाधिक जनसङ्ख्या भएको महानगरीय क्षेत्र मध्ये एक हो। यो विश्वको एक प्रमुख महानगर हो र विश्व व्यापार, वाणिज्य, संस्कृति, फ्यासन र मनोरञ्जन माथि यसको खासै प्रभाव रहेको छ। संयुक्त राष्ट्रको मुख्यालय यहाँ स्थित भएको कारणले गर्दा पनि यो अन्तर्राष्ट्रिय मामिलाको प्रमुख केन्द्रको रूपमा स्थापित रहेको छ।

न्यु योर्क सहर
सहर
सिटि अफ न्यु योर्क
न्यु योर्क सहरमा रहेका महत्त्वपूर्ण स्थानहरू
न्यु योर्क सहरमा रहेका महत्त्वपूर्ण स्थानहरू
न्यु योर्क सहरको झण्डा
न्यु योर्क सहरको आधिकारिक छाप
न्यु योर्क राज्यमा स्थानको अवस्थिति
राष्ट्र संयुक्त राज्य अमेरिका
राज्यन्यु योर्कढाँचा:Country data न्यु योर्क
काउन्टी (बरो)ब्रङ्क्स (द ब्रङ्क्स), किङ्ग्स (ब्रुक्लिन), न्यू योर्कि (म्यानह्याटन), क्विन्स (क्विन्स), रिचमन्ड (स्ट्याटन टापु)
एतिहासिक बस्तीहरू न्यू नेदरल्यान्ड
न्यु योर्कको प्रान्त
स्थापना१६२४
महानगरीय सङ्गठन१८९८
सरकार
 • प्रकारमेयर परिषद
 • अङ्गन्यु योर्क सहर परिषद
 • मेयरबिल डी ब्लेसियो (डी)
क्षेत्रफल
 • जम्मा४६८.९ वर्ग माइल (१२१४ किमी)
 • जमीन३०४.८ वर्ग माइल (७८९ किमी)
 • पानी१६४.१ वर्ग माइल (४२५ किमी)
 • महानगर
१३,३१८ वर्ग माइल (३४४९० किमी)
उन्नतांश३३ फिट (१० मिटर)
जनसङ्ख्या
 (२०१३)[५]
 • जम्मा८,४०५,८३७[४]
 • क्रमपहिलो
 • घनत्व२७,७७८.७/वर्ग माइल (१०७२५.४/किमी)
 • महानगरीय तथ्याङ्क क्षेत्र
१९९४९५०२ (पहिलो)
 • संयुक्त राज्य साझेदार तथ्याङ्क क्षेत्र
२३४८४२२५ (पहिलो)
वासिन्दान्यु योर्कर
समय क्षेत्रयुटिसी-५ (पूर्वी समय क्षेत्र)
 • ग्रीष्म (डिएसटी)युटिसी-४ (पूर्वी समय क्षेत्र)
जिप कोड
100xx–104xx, 11004–05, 111xx–114xx, 116xx
क्षेत्रीय सङ्केत(हरू)२१२, ३४७, ६४६, ७१८, ९१७, ९२९
भौगोलिक नाम जानकारी प्रणाली निर्वाचित पत्र९७५७७२
geoTLD.nyc
वेबसाइटएनवाइसी.गव

तस्विर सङ्ग्रह सम्पादन गर्नुहोस्

सन्दर्भ सूची सम्पादन गर्नुहोस्

  1. the Mayor, New York City Office of (जनवरी ८, २०१०), "Biography", New York, City of, अन्तिम पहुँच जनवरी ८, २०१०  वेब्याक मेसिन अभिलेखिकरण मार्च १७, २०१० मिति
  2. २.० २.१ "US Gazetteer files: 2010, 2000, and 1990", United States Census Bureau, फेब्रुअरी १२, २०११, अन्तिम पहुँच अप्रिल २३, २०११ 
  3. "US Board on Geographic Names", United States Geological Survey, अक्टोबर २५, २००७, अन्तिम पहुँच जनवरी ३१, २००८ 
  4. Michael Howard Saul (मार्च २७, २०१४), "New York City Population Hits Record High", The Wall Street Journal, अन्तिम पहुँच मार्च २७, २०१४ 
  5. "American FactFinder", United States Census Bureau, अन्तिम पहुँच जनवरी ३१, २००८ 
  6. "Annual Estimates of the Resident Population for Incorporated Places over 100,000, Ranked by July 1, 2009 Population: April 1, 2000 to July 1, 2009 (SUB-EST2009-01)", U.S. Census Bureau, अन्तिम पहुँच अप्रिल २६, २०११