इलिनाय
Illinois
Flag of Illinois.svg Seal of Illinois.svg
Map of USA IL.svg

इलिनाय संयुक्त राज्य अमेरिकाको एक राज्य हो। यो एक मध्य पश्चिमी राज्य हो। यो राज्यको राजधानी स्प्रिंगफिल्ड हो भने राज्यको सबैभन्दा ठूलो नगर शिकागो हो।