प्रशान्त महासागर
पृथ्वीमा रहेको सबैभन्दा ठुलो सागर
प्रशान्त महासागर पृथ्वीको सबैभन्दा ठूलो महासागर हो । यो उत्तरमा आर्कटिक र दक्षिणमा अन्टार्क्टिक महासागर ( वा अन्टार्टिका)सम्म फैलिएको र एसिया, अस्ट्रेलिया र अमेरिकाले घेरिएर रहेको छ ।
पृथ्वीका महासागरहरू |
---|
विकिमिडिया कमन्समा प्रशान्त महासागर सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
प्रशान्त महासागर क्षेत्रफल:-16करोड़ 57लाख औषत गहिराई :4300मिटर गहिरो भाग :-मारियाना ट्रेन्च पानी को भाग:-45•5% आकार :-त्रिभुज