अमेरिकाको राष्ट्रपति
अमेरिकाको राष्ट्रपति, संयुक्त राज्य अमेरिकाको राष्ट्रपति वा संयुक्त राज्यको राष्ट्रपति (पिओटियुएस)[upper-alpha १] संयुक्त राज्य अमेरिकाको राष्ट्रप्रमुख र सरकार प्रमुख हुन्छन्। अमेरिकाको राष्ट्रपति सङ्घीय सरकारको कार्यकारी शाखा र संयुक्त राज्य सैन्य बलको प्रमुख सैन्य अधिकारी हुन्छन्।
संयुक्त राज्य अमेरिकाको राष्ट्रपति | |
---|---|
![]() राष्ट्रपतीय झण्डा | |
![]() राष्ट्रपतीय प्रतीक | |
सम्बोधन | |
सदस्य | |
निवास | ह्वाइट हाउस |
पद सङ्ख्या | वासिङ्टन, डी.सी. |
मनोनयनकर्ता | राजनीतिक दलहरू वा स्व-नामाङ्कन |
नियुक्तिकर्ता | निर्वाचक मण्डल |
पदावधि | चार वर्ष, एकपटक नवीकरण |
गठन संयन्त्र | अमेरिकाको संविधान |
स्थापना | जुन २१, १७८८[७][८] |
प्रथम पदाधिकारी | जर्ज वासिङ्टन[९] |
पारिश्रमिक | $४,००,००० वार्षिक |
वेबसाइट | www |
राष्ट्रपति पदको निर्माण भएपछि समयानुसार यसको अधिकार बढाउँदै लगिएको छ र हाल आएर राष्ट्रपतिसँग सङ्घीय सरकारको पूर्ण अधिकार रहेको छ।[११] राष्ट्रपतिको शक्तिलाई समयानुसार बढाउने र घटाउने गरिएको भएतापनि फ्र्याङ्कलिन डी. रूजबेल्ट राष्ट्रपति भएपछि उनले यस पदमा निहित अधिकारहरूलाई उल्लेखनीय विस्तार गरेपछि, २०औँ शताब्दीको सुरुवातदेखि अमेरिकी राजनीतिक जीवनमा राष्ट्रपति पदले ठोस भूमिका निर्वाह गरेको छ। समकालीन समयमा, राष्ट्रपतिलाई एकमात्र विश्वव्यापी महाशक्ति नेताको रूपमा संसारको सबैभन्दा शक्तिशाली राजनीतिक हस्तिहरू मध्ये एकको रूपमा समेत हेर्ने गरिएको छ।[१२][१३][१४][१५]
इतिहास र विकाससम्पादन
टिप्पणीहरूसम्पादन
सन्दर्भ सामग्रीहरूसम्पादन
- ↑ "How To Address The President; He Is Not Your Excellency Or Your Honor, But Mr. President", The New York Times, अगस्ट २, १८९१।
- ↑ "USGS Correspondence Handbook—Chapter 4", Usgs.gov, जुलाई १८, २००७, मूलबाट सेप्टेम्बर २६, २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच नोभेम्बर १५, २०१२।
- ↑ "Models of Address and Salutation", Ita.doc.gov, मूलबाट जुलाई २०, २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर ४, २०१०।
- ↑ Heads of State, Heads of Government, Ministers for Foreign Affairs, Protocol and Liaison Service, United Nations. Retrieved November 1, 2012.
- ↑ The White House Office of the Press Secretary (सेप्टेम्बर १, २०१०), "Remarks by President Obama, President Mubarak, His Majesty King Abdullah, Prime Minister Netanyahu and President Abbas Before Working Dinner", obamawhitehouse.archives.gov, अन्तिम पहुँच जुलाई १९, २०११।
- ↑ "Exchanges of Letters", Jimmy Carter Library, सेप्टेम्बर १९७८, अन्तिम पहुँच नोभेम्बर ९, २०१७।
- ↑ Maier, Pauline (२०१०), Ratification: The People Debate the Constitution, 1787–1788, New York, New York: Simon & Schuster, पृ: ४३३, आइएसबिएन 978-0-684-86854-7।
- ↑ "March 4: A forgotten huge day in American history", Philadelphia: National Constitution Center, मार्च ४, २०१३, अन्तिम पहुँच जुलाई २९, २०१८।
- ↑ "Presidential Election of 1789", Digital Encyclopedia, Mount Vernon, Virginia: Mount Vernon Ladies' Association, George Washington's Mount Vernon, अन्तिम पहुँच जुलाई २९, २०१८।
- ↑ Safire, William (२००८), Safire's Political Dictionary (अङ्ग्रेजीमा), Oxford University Press, पृ: ५६४, आइएसबिएन 9780195340617।
- ↑ Ford, Henry Jones (१९०८), "The Influence of State Politics in Expanding Federal Power", Proceedings of the American Political Science Association 5: 53–63, जेएसटिओआर 3038511, डिओआई:10.2307/3038511।
- ↑ Von Drehle, David (फेब्रुअरी २, २०१७), "Is Steve Bannon the Second Most Powerful Man in the World?", Time।
- ↑ "Who should be the world's most powerful person?", The Guardian (London), जनवरी ३, २००८।
- ↑ Meacham, Jon (डिसेम्बर २०, २००८), "Meacham: The History of Power", Newsweek, अन्तिम पहुँच सेप्टेम्बर ४, २०१०।
- ↑ Zakaria, Fareed (डिसेम्बर २०, २००८), "The Newsweek 50: Barack Obama", Newsweek, अन्तिम पहुँच सेप्टेम्बर ४, २०१०।