२००७-२००८ को वित्तीय सङ्कट

२००७-२००८ को वित्तीय संकट जसलाई वैश्विक वित्तीय संकट (Global Financial Crisis-GFC) को रूपमा पनि जानिन्छ, एक गम्भीर विश्वव्यापी वित्तीय संकट थियो। खराब कर्जाको कारण बैङ्कहरूले अत्यधिक जोखिम लिने संयुक्त राज्य अमेरिकामा यो सङ्कट १५ सेप्टेम्बर २००८ मा लेहम्यान ब्रदर्स दामासाही (टाट पल्टनु) भए संगै र अन्तर्राष्ट्रिय बैङ्किंग सङ्कट सङ्कट संगै चरम शिखरमा पुग्यो। यो संकट महान् आर्थिक शिथिलता, वैश्विक आर्थिक शिथिलता, निम्त्यायो जुन कोरोनाभाइरस आर्थिक शिथिलता भन्दा अघि महामन्दी पछि कै ठूलो आर्थिक मन्दी थियो । [१] [२] [३] यसको पछि पछि युरोपेली कर्जा सङ्कट सुरु भयो, जुन २००९ को उत्तरार्धमा ग्रीसमा र २००८–२०११ आइसल्यान्डिक वित्तीय संकटबाट शुरु भयो ।

इतिहाससम्पादन

समय रेखासम्पादन

कारणहरूसम्पादन

वित्तीय बजार मा प्रभावसम्पादन

विश्व अर्थतन्त्र मा प्रभावसम्पादन

वैश्विक प्रभावहरूसम्पादन

सरकारको प्रतिक्रियासम्पादन

आर्थिक बृद्धिका लागि नतिजाहरूसम्पादन

उल्लेखनीय पुस्तक र चलचित्रहरूसम्पादन

सन्दर्भसम्पादन

बाह्य कडीहरूसम्पादन

  1. Gopinath, Gita (अप्रिल १४, २०२०), "The Great Lockdown: Worst Economic Downturn Since the Great Depression", International Monetary Fund 
  2. Eigner, Peter; Umlauft, Thomas S. (जुलाई १, २०१५), "The Great Depression(s) of 1929–1933 and 2007–2009? Parallels, Differences and Policy Lessons", Hungarian Academy of Science, एसएसआरएन 2612243 
  3. Eichengreen; O'Rourke (मार्च ८, २०१०), "A tale of two depressions: What do the new data tell us?", VoxEU.org