विश्वव्यापी खाद्य सुरक्षा सूचकाङ्क

विश्वव्यापी खाद्य सुरक्षा सूचकाङ्कमा हालसम्म विश्वका ११३ राष्ट्रहरू समावेश गरिएका छन्। यो सूचकाङ्कले विश्वका तिनै राष्ट्रहरूमा खाद्य सुरक्षाको अवस्थालाई प्रतिविम्वित गर्दछ।[] सन् २०१२ देखि हरेक वर्ष "दि इकोनोमिष्टको खुफिया इकाइ"ले यो सूचकाङ्क प्रकाशन गर्दै आएको छ।

विश्वव्यापी खाद्य उत्पादन

सम्पादन गर्नुहोस्

सबै देशहरूमा खाद्य सुरक्षाको अवस्था एकनासको छैन। कुनै क्षेत्रमा उब्जाउ भूमिको कमीका कारण त कुनै क्षेत्रमा आयातित खाद्य सामग्रीको खरिद गरी पर्याप्त भोजन प्राप्त गर्नको लागि पूँजीको कमीका कारण खाद्य असुरक्षाको स्थिति विकराल बन्दै गइरहेको छ।[] खासगरी विकासशील राष्ट्रहरूमा भोजनको यस्तो माँग लगातार बढ्दै गइरहेको छ। एउटा अध्ययनले सन् २००९ को चार दशक पछि यो माग ७० देखि १००% को बीचमा बढ्ने इसारा गरेको छ। हुन त खाद्यान्नको उत्पादकत्व बढाउन धेरै अनुसन्धान भइरहेको छ तर, जबसम्म यो सोध गरीब, उच्च जनघनत्व भएका देशहरू सम्म विस्तार हुँदैन, तबसम्म विश्वव्यापी खाद्य सुरक्षा सूचकाङ्क कम नै रहने संभावना देखिन्छ।

कुनै पनि राष्ट्रको खाद्य सुरक्षाको अवस्था देहायका विषयका आधारमा मापन गरिन्छ:

  1. पोषणको गुणस्तर
  2. शहरी अवशोषक क्षमता
  3. घरायसी खर्चको रूपमा खाद्य उपभोग
  4. खाद्य क्षती
  5. प्रोटिन गुणस्तर
  6. कृषि आयातमा कर
  7. खाद्य विविधता
  8. कृषि पूर्वाधार
  9. खाद्य उत्पादनमा अस्थिरता
  10. बहुआयामिक गरीबीको रेखामुनि रहेको जनसङ्ख्या अनुपात
  11. कुल आन्तरिक उत्पादन प्रतिव्यक्ति (युएस डलर पीपीपी)
  12. खाद्य सुरक्षाका कोरा कार्यक्रम
  13. कृषकलाई ऋण/अनुदान सुविधा
  14. कृषि अनुसन्धान र विकासमा सार्वजनिक खर्च
  15. भ्रष्टाचार
  16. राजनीतिक स्थिरता
  17. आपूर्तिको पर्याप्तता
  18. खाद्य सुरक्षा


स्रोत:[]

स्थान राष्ट्र समग्र सूचकाङ्क सामर्थ्य उपलब्धता गुणस्तर र सुरक्षा दिगोपन र अनुकुलता
प्रथम   Finland ८३.७ ९१.९ ७०.५ ८८.४ ८२.६
द्वितीय   Ireland ८१.७ ९२.६ ७०.५ ८६.१ ७५.१
तृतीय   Norway ८०.५ ८७.२ ६०.४ ८६.८ ८७.४
चतुर्थ   France ८०.२ ९१.३ ६९.० ८७.७ ७०.३
पाँचौँ   Netherlands ८०.१ ९२.७ ७०.७ ८४.७ ६९.२
छैठौँ   Japan ७९.५ ८९.८ ८१.२ ७७.४ ६६.१
सातौँ   Sweden ७९.१ ९१.९ ६८.३ ८५.० ६८.३
सातौँ   Canada ७९.१ ८८.३ ७५.७ ८९.५ ६०.१
९औँ   United Kingdom ७८.८ ९१.५ ७१.६ ७७.६ ७१.१
१०th   Portugal ७८.७ ९०.० ७७.० ७९.८ ६४.५
११th    Switzerland ७८.२ ८९.२ ७६.८ ७३.५ ६९.५
१२th   Austria ७८.१ ९१.३ ६७.१ ८१.२ ६९.७
१३th   United States ७८.० ८७.१ ६५.१ ८८.८ ६९.४
=१४th   Denmark ७७.८ ९२.१ ६३.२ ८९.१ ६३.८
=१४th   New Zealand ७७.८ ९१.६ ६७.७ ७३.१ ७५.१
१६th   Czech Republic ७७.७ ९१.३ ६९.४ ७६.३ ७०.३
१७th   Belgium ७७.५ ९२.६ ६४.६ ८८.४ ६१.०
१८th   Costa Rica ७७.४ ८३.० ७३.० ७९.२ ७३.३
१९th   Germany ७७.० ८७.९ ६७.० ७९.९ ७०.८
२०th   Spain ७५.७ ८९.० ६३.१ ८१.२ ६६.४
२१st   Poland ७५.५ ८७.४ ६३.८ ८१.५ ६६.७
२२nd   Australia ७५.४ ९३.३ ६१.१ ८४.० ५८.८
२३rd   United Arab Emirates ७५.२ ८६.७ ७३.८ ८१.३ ५५.२
२४th   Israel ७४.८ ८८.६ ६७.२ ८७.४ ५२.२
=२५th   Chile ७४.२ ८२.४ ६८.८ ७७.० ६६.६
=२५th   China ७४.२ ८६.४ ७९.२ ७२.० ५४.५
२७th   Italy ७४.० ८९.५ ६८.७ ७५.९ ५७.३
२८th   Singapore ७३.१ ९३.२ ७७.८ ६९.७ ४४.३
२९th   Bulgaria ७३.० ८५.८ ६६.५ ७९.५ ५६.६
३०th   Qatar ७२.४ ८८.६ ७२.९ ७१.७ ५१.०
३१st   Greece ७२.२ ८८.५ ५८.३ ८०.८ ५७.३
३२nd   Kazakhstan ७२.१ ७८.० ६७.२ ७६.३ ६५.४
३३rd   Uruguay ७१.८ ८०.० ६५.६ ७३.८ ६५.८
३४th   Hungary ७१.४ ८६.७ ६३.३ ७४.४ ५७.०
३५th   Oman ७१.२ ८८.६ ६४.३ ७३.२ ५३.६
३६th   Slovakia ७१.१ ८९.१ ५५.३ ७७.९ ५७.६
३७th   Peru ७०.८ ७९.७ ५८.६ ७५.२ ६८.१
३८th   Bahrain ७०.३ ९१.३ ६०.१ ७६.३ ४७.३
३९th   South Korea ७०.२ ७६.८ ७१.५ ७१.५ ५८.५
४०th   Panama ७०.० ८४.४ ६३.३ ६९.७ ५८.३
=४१st   Saudi Arabia ६९.९ ८३.२ ६७.२ ७१.६ ५३.७
=४१st   Malaysia ६९.९ ८७.० ५९.५ ७४.७ ५३.७
=४३rd   Russia ६९.१ ७७.८ ६१.४ ७८.७ ५६.६
=४३rd   Mexico ६९.१ ७६.० ६०.० ७८.९ ६०.२
४५th   Romania ६८.८ ८५.१ ६०.६ ७७.९ ४७.१
४६th   Vietnam ६७.९ ८४.० ६०.७ ७०.२ ५२.२
४७th   Jordan ६६.२ ८५.३ ५९.८ ५५.४ ५८.९
४८th   Ecuador ६५.६ ७०.८ ५९.३ ६९.४ ६२.०
४९th   Turkey ६५.३ ५८.४ ६५.३ ७८.५ ६१.२
५०th   Kuwait ६५.२ ८०.० ६२.९ ६७.८ ४५.५
५१st   Brazil ६५.१ ६३.० ५८.६ ८३.९ ५६.३
=५२nd   Dominican Republic ६५.० ७३.४ ६५.० ६५.३ ५३.५
=५२nd   Bolivia ६५.० ७१.६ ६१.६ ७१.७ ५३.२
५४th   Argentina ६४.८ ६२.० ६३.४ ८५.५ ४९.४
५५th   Belarus ६४.५ ६७.८ ६१.९ ६९.० ५८.५
५६th   El Salvador ६४.२ ७२.५ ७१.२ ७१.५ ३८.१
५७th   Morocco ६३.० ७४.६ ४२.९ ७३.१ ६०.०
५८th   Guatemala ६२.८ ६५.२ ५६.७ ६१.३ ६७.९
५९th   South Africa ६१.७ ६३.४ ६०.१ ६६.१ ५६.९
६०th   Honduras ६१.५ ५९.८ ६१.९ ६४.९ ६०.०
६१st   Serbia ६१.४ ८१.५ ४९.३ ७२.६ ३७.०
६२nd   Tunisia ६०.३ ७४.५ ५४.१ ५८.८ ४९.७
६३rd   Indonesia ६०.२ ८१.४ ५०.९ ५६.२ ४६.३
=६४th   Thailand ६०.१ ८३.७ ५२.९ ४५.३ ५१.६
=६४th   Colombia ६०.१ ६४.६ ५४.६ ६३.३ ५६.९
६६th   Azerbaijan ५९.८ ७८.१ ५६.२ ५४.५ ४४.६
६७th   Philippines ५९.३ ७१.५ ५५.२ ६५.३ ४१.८
=६८th   Algeria ५८.९ ६६.८ ५७.३ ५४.७ ५४.२
=६८th   India ५८.९ ५९.३ ६२.३ ६२.१ ५१.२
७०th   Paraguay ५८.६ ७४.३ ४७.० ७६.३ ३२.८
७१st   Ukraine ५७.९ ६६.६ ४८.१ ७१.३ ४३.५
७२nd   Myanmar ५७.६ ६२.१ ५३.५ ६४.४ ४९.०
७३rd   Uzbekistan ५७.५ ५२.७ ५६.४ ६४.६ ५७.९
७४th   Nepal ५६.९ ५२.७ ७०.९ ५७.८ ४६.२
७५th   Tajikistan ५६.७ ५९.८ ५६.३ ५६.५ ५३.१
७६th   Nicaragua ५६.६ ६४.४ ५०.२ ५७.५ ५२.७
७७th   Egypt ५६.० ६५.२ ५४.२ ४५.९ ५५.८
७८th   Cambodia ५५.७ ७४.३ ५४.५ ५४.० ३३.९
७९th   Sri Lanka ५५.२ ६१.० ५७.२ ५५.० ४५.३
८०th   Bangladesh ५४.० ५२.१ ६१.५ ५८.४ ४३.९
८१st   Laos ५३.१ ५९.७ ५१.८ ५१.७ ४७.०
८२nd   Kenya ५३.० ४१.७ ५२.५ ६८.८ ५२.६
८३rd   Ghana ५२.६ ५९.९ ५२.४ ५०.५ ४५.१
८४th   Pakistan ५२.२ ५९.९ ५८.३ ४९.४ ३७.७
८५th   Mali ५१.९ ५३.४ ४८.७ ५६.८ ४८.८
८६th   Senegal ५१.२ ५७.९ ४७.८ ५३.९ ४३.५
८७th   Botswana ५१.१ ६९.० ४०.५ ५७.३ ३२.९
८८th   Rwanda ५०.६ ४८.४ ५१.८ ५०.३ ५२.७
८९th   Burkina Faso ४९.६ ४९.५ ४९.८ ५२.८ ४६.४
९०th   Tanzania ४९.१ ४५.८ ५८.७ ५०.२ ४१.७
=९१st   Benin ४८.१ ५०.५ ५३.६ ४८.१ ३८.९
=९१st   Malawi ४८.१ ३३.६ ५२.९ ५२.० ५८.२
९३rd   Uganda ४७.७ ४८.३ ४१.० ४५.१ ५७.०
९४th   Mozambique ४७.३ ४२.६ ४९.४ ४१.८ ५६.५
९५th   Côte d'Ivoire ४६.५ ५४.२ ४२.१ ४४.१ ४३.२
९६th   Cameroon ४६.४ ५०.४ ३१.९ ५६.५ ४७.०
९७th   Niger ४६.३ ४२.८ ४१.७ ४७.० ५५.५
९८th   Togo ४६.२ ४५.७ ५१.० ४२.३ ४५.४
९९th   Guinea ४५.१ ३७.० ४९.० ३९.८ ५६.९
१००th   Ethiopia ४४.५ ३२.९ ४४.७ ५९.३ ४४.९
१०१st   Angola ४३.७ ३५.५ ४३.५ ४३.९ ५४.६
१०२nd   Zambia ४३.५ २६.८ ४६.७ ५४.२ ५१.६
१०३rd   Chad ४३.२ ५०.१ ४०.० ४४.७ ३५.९
१०४th ढाँचा:Country data Democratic Republic of Congo ४३.० ४६.९ ४०.६ ४३.५ ४०.१
१०५th   Sudan ४२.८ ३५.२ ४८.२ ५३.९ ३५.७
१०६th   Venezuela ४२.६ ४१.८ ३६.७ ५१.५ ४१.४
१०७th   Nigeria ४२.० २५.० ३९.५ ५५.६ ५३.७
=१०८th   Burundi ४०.६ ३२.५ ४१.४ ५२.४ ३८.६
=१०८th   Madagascar ४०.६ ३९.५ ४३.० ३४.९ ४४.९
११०th   Sierra Leone ४०.५ ३६.६ ३५.५ ४१.८ ४९.८
१११th   Yemen ४०.१ ४६.४ २६.९ ४८.७ ३७.८
११२th   Haiti ३८.५ ३२.८ ४९.६ ३७.९ ३४.२
११३th   Syria ३६.३ ३२.० २६.६ ५०.८ ३८.४

}

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्