स्वागतम्

सम्पादन सहायताका लागि यो भिडियो हेर्नुहोस्

नमस्ते!
Pitambar Bhattaraiजी
समस्त विकिपीडिया समुदायको तर्फबाट तपाईंलाई नेपाली विकिपीडियामा हार्दिक स्वागत छ। विकिपीडिया एउटा खुला विश्वकोष हो जसमा विभिन्न विषयका जानकारीहरू संग्रहित हुन्छन्।

  • अहिले सम्म नेपाली विकिपीडियामा ३२,९४५ लेखहरू छन्। यसलाई बढाउन तपाईं हामी सबैको योगदानको आवश्यकता रहेको छ।

आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।

  • विकिपीडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। तपाईं पनि यहाँ नयाँ लेख लेख्न अथवा भएका लेखमा थप्न सक्नुहुन्छ, तर विकिपीडियामा तपाईंको कुनै पनि विज्ञापन वा आत्मकथा स्वीकृत हुँदैन।
  • सबै भन्दा पहिला दुईवटा लेख प्राय सोधिने प्रश्नहरूविकिपीडिया:स्वशिक्षा पढ्नुहोस् अथवा यो भिडियो हेर्नुहोस्
  • आफ्नो परिचय दिनको लागि तपाईंको प्रयोगकर्ता पृष्ठ बनाउनुहोला। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
  • विकिपीडियामा नयाँ लेख लेख्न तथा भएका लेख हरू सम्पादन गर्न यहाँलाई केही अप्ठ्यारो परे अथवा विकिको विषयमा केही प्रश्न, सुझाव, गुनासो आदि भएमा चौतारी अथवा प्रश्नहरू पृष्ठ सम्पादन गरेर आफ्नो प्रश्न, सुझाव आदि राख्नु होला।
  • विकिपीडिया सम्बन्धी सामान्य जानकारीहरूका लागि परिचय पृष्ठ हेर्नुहोस्।
  • कुनै सहयोग चाहिएमा सहायता पृष्ठ हेर्नुहोस्।
  • प्रयोगको लागि प्रयोगस्थल पृष्ठ हेर्नुहोस्।
 
स्वागत
विकिपीडिया:नेपाली दूतावास
प्रयोगस्थल
चौतारी
सहायता
  • हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
  • यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
  • अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।

धन्यवाद!बिजय पोख्रेल (कुरा गर्ने) १९:२२, ४ अप्रिल २०१५ (युटिसी(UTC))

डेटाथन २०१५

तपाईले डेटाथनमा सहभागीताको लागि आवेदन दिनु भएकोमा धन्यवाद !

प्रतियोगिता विवरण

डेटाथन प्रतियोगिता १ अप्रिल २०१५ देखि शुरू भई सकेको छ । डेटाथन प्रतियोगिताको अवधि १ अप्रिल २०१५ देखि ३० अप्रिल २०१५ सम्म हुनेछ तपाईले उक्त प्रतियोगितामा ३० अप्रिल २०१५ सम्म सम्पादन गर्न सक्नु हुनेछ । Happy Editing !!

प्रतियोगता सम्बन्धी थप जानकारीको लागी https://ne.wikipedia.org/wiki/विकिपीडिया:डेटाथन हेर्नुहोला ।


डेटाथन आयोजक समूह


शिर्षक परिबर्तन

पिताम्बर जि विकिमा रहेका पुराना पृष्ठ हरुलाई बिना कुनै कारण नयाँ मा नबद्ल्नु होला नयाँ शिर्षक मा परिबर्तन गर्नको लागी नेपाली विकिको सर्च बक्स को छेवैमा रहेको थप बटन क्लिक गर्नुहोस र त्याँहा रहेको सार्ने लेखिएको बटन क्लिक गरेर शिर्षक परिबर्तन गर्नुपर्ने कारण खुलाएर सार्न सक्नुहुन्छ ।अन्य समस्याहरु भएमा मलाई ९८५११२५७५८ मा सम्पर्क गर्नुहोस --बिजय पोख्रेल (कुरा गर्ने) ०८:०८, २१ अप्रिल २०१५ (युटिसी(UTC))

योगदानको लागि धन्यवाद !

Pitambar Bhattaraiजी , सन् २०१५ मे महिनामा ११२ सम्पादनहरू गर्नु भएर नेपाली विकिपिडियालाई उत्कृष्ठता तर्फ उन्मुख गराउनु भएकोमा सम्पूर्ण विकिपिडिया परिवारको तर्फबाट धन्यवाद टक्र्याउन चाहन्छु, तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ ।--सरोज(Saroj) (कुरा गर्ने) १०:१९, १२ जुन २०१५ (युटिसी(UTC))

प्रमाणित गर्न आग्रह

पिताम्बर भट्टराई जि मैले तपाइले भनेको लेख उल्ट्याएको छैन । सायद कुनै बेला भुलबस हुनसक्छ ।त्यसैले एकिन गराउन उक्त लेख मैले उल्याइएको भनी प्रमाणित गर्नुहोस् र उल्ट्याएको लग देखाउनुहोला । धन्यवाद  रमेश सिंह बोहरा इमेल पठाउने(✉✉) ०९:४३, १७ जुन २०१५ (युटिसी(UTC))

बार्नस्टार अलङ्कार

  अनवरत मिहिनेत अलङ्कार
नेपाली विकिपीडियामा अनेकौं लेखहरूमा अनवरत रुपमा मिहिनेतका साथ योगदान प्रदान गर्नुभएको हुनाले सो मिहिनेतको कदर स्वरुप तपाईंको पृष्ठमा यो अलङ्कार प्रदान गरिएको छ। -- आर॰पी॰ जोशी वार्ता १२:५१, १७ जुन २०१५ (युटिसी(UTC))

धन्यवाद

पीताम्बरजी, नमस्कार ।

सुझाबका लागि धन्यवाद । विकिपीडिया सम्पादन गर्दा उपर्युक्त स्रोत तथा सन्दर्भ सामग्री भन्नु भएकाे रहेछ । उपर्युक्त काे अर्थ हुन्छ माथि भनिएकाे वा लेखिएकाे, तर माथि केही भनिएकाे छैन, त्यसैले यहाँले उपयुक्त भन्न खाेज्नु भएकाे हाेला । त्यसाे हाे भने म उपयुक्त स्राेत तथा सामग्री प्रयाेग गर्न प्रयासरत रहनेछु । यी यी कुराहरू अनुपयुक्त भए भनेर अाैंल्याइदिनुभएकाे भए म अझै अनुगृहीत हुने थिएँ । अस्तु ।

--Komal Prasad Pokharel (कुरा गर्ने) ०२:०६, १८ जुन २०१५ (युटिसी(UTC))

तपाइको लागि एक बार्नस्टार!

  ओरिजिनल बार्नस्टार
सर लाई पनि धन्यवाद
आनन्द पौडेल (कुरा गर्ने) १५:३२, २२ जुलाई २०१५ (युटिसी(UTC))

नेपाल बार्नस्टार

  नेपाल विशिष्टता बार्नस्टार
नेपाली विकिपीडियामा तपाइँले गर्नुभएको अथक प्रयास र योगदानको कदर स्वरूप तपाईँलाई यो बार्नस्टार प्रदान गर्न पाउँदा म हर्षित छु । -  रमेश सिंह बोहरा इमेल पठाउने(✉✉) ०५:०३, २६ जुलाई २०१५ (युटिसी(UTC))

श्रेणी सम्बन्धमा

पीताम्बर जी, नेपाली विकिमा श्रेणीहरू पुराना र व्यवस्थित नभएकोले तपाईद्वारा जोडिएको श्रेणीतर्फ ध्यानाकर्षण भएको छ । उदाहरणको लागी कोटजहारी‎मा तपाईंले श्रेणी:नेपाल जोड्नुभयो जुन गलत श्रेणीकरण हो । वास्तवमा भन्ने हो भने सो लेखमा रुकुम जिल्लाका गाविसहरू जोड्दा उपयुक्त होला । अन्य त्यहाँ भएका श्रेणी:गाउँले पनि लेखको श्रेणी खोल्दैन । मुख्य रुपमा मूल श्रेणी नेपालका गाविसहरू र सोको उपश्रेणीमा रुकुम जिल्लाका गाविसहरू राख्न सकिन्छ । धन्यवाद ।-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १६:३८, १२ अगस्त २०१५ (युटिसी(UTC))

धन्यवाद! User:बिप्लब आनन्द जी, म सोहि गर्दैछु।--पिताम्बर भट्टराई(कुरागर्ने)(योगदान) १२:४८, १३ अगस्त २०१५ (युटिसी(UTC))

श्रेणी सम्बन्धमा

पिताम्बर जी, पुन: तपाईंको श्रेणीकरणले ध्यानाकर्षण गराएको छ । हुनत श्रेणीको कुनै निश्चित सिमा छैन तर पनि ठुलो श्रेणीलाई छोटो बनाई स्पष्ट पार्ने गरिन्छ । जस्तै: नेपालका गाउँ विकास समितिहरू को उपश्रेणीमा कैलालीको गाउँ विकास समितिहरू, दाङको गाउँ विकास समितिहरू आदिमा बाड्न सकिन्छ । कृपया श्रेणीकरण गर्दा यी कुराहरूमा ध्यान पुर्याउनु होला । तपाईंसँग पहिलो वार्तामा मैले यस विकिमा हाल श्रेणी अव्यवस्थित रहेको बताएकै थिए । सोलाई मिलाउने कार्य प्रगतिमा रहेको बताउन चाहन्छु । कुनै समस्या भए वार्तामा लेखनुहोला ।-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १६:१४, २३ अगस्त २०१५ (युटिसी(UTC))  बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १६:१४, २३ अगस्त २०१५ (युटिसी(UTC))


गौरा पर्वको हार्दिक शुभकामना ब्यक्त गर्दछु ।

बार्नस्टार

  भूगोल बार्नस्टार
नेपालको भूगोलसँग समबन्धित लेखहरू निर्माण गर्नुभएकोले सम्मान स्वरूप यो अलङ्कार प्रदान गरेको छु ।  बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०२:३५, २३ सेप्टेम्बर २०१५ (युटिसी(UTC))

ध्यानाकर्षण

Pitambar Bhattarai ज्यू त्रियुगा नगरपालिका लेखमा मैले गरेको परिवर्तनमा यदि तपाईलाई केहि मन परेन भने कृपया परिवर्तन गर्नु पहिला त्यसको वार्ता पृष्ठमा discuss गर्नु होला। मलाई लागेन की सबै तस्वीर एकै चोटी चित्रावलीमा राख्नु बेस हुन्छ। मलाई लाग्छ बढी तस्वीरहरु छन भने चित्रावलीमा राख्दा हुन्छ। (व्याकरण त्रुटिको लागि क्षमाप्रार्थी) Nepaboy (कुरा गर्ने) १५:११, ३० सेप्टेम्बर २०१५ (युटिसी(UTC))

विकिथन-४को निम्तो !

प्रिय Pitambar Bhattarai ज्यू,

समपूर्ण नेपाली विकिपिडियनहरूको तर्फबाट नमस्ते !

आज (२०७२ असोजको १४ गते)बाट नेपाली विकिपिडियामा विकिथन प्रतिश्पर्धा सुरू हुँदै छ । यसका उदेश्य निम्न अनुसार छन् :

  1. नेपाली विकिपीडियाको स्तर अभिवृद्धि गर्नु
  2. नेपाली विकिपीडियाको नेपालीभाषी माझ रहेको पहुँचलाई बढाउनु
  3. नेपाली चाडलाई मदिरा र जुवातासमा भन्दा ज्ञान अभिवृद्धिको कार्यमा बिताउन प्रेरित गर्नु
  4. विज्ञान प्रविधिको यस युगमा विकिपीडियालाई नयाँ ज्ञान र पठनपाठनको स्रोत बनाउनको लागि सामाजिक सोचको विकास
  5. ज्ञान अभिबृद्धिको कार्यलाई हर्षोल्लास या मनोरञ्जनात्मक तरिकाले सम्पन्न गराउनु

विकिथन बारे थप जानकारीको लागि यहाँ हेर्नुहोला --सरोज(Saroj) (कुरा गर्ने) ०५:०८, १ अक्टोबर २०१५ (युटिसी(UTC))

स्वगस्तीगर्ने प्रयोगकर्ता

 

नमस्ते पिताम्बर ज्यू, तपाईँको जानकारीको निमित्त मैले तपाईँको प्रयोगकर्ता अधिकार परिवर्तन गरेर स्वगस्ती गर्ने प्रयोगकर्ता समूहमा पदोन्नति गरेको छु । तपाईँद्वारा यस विकिपीडियामा अनेकौ जानकारीमूलक लेख निर्माण भएको छ । यस अधिकारले तपाईँको सम्पादनमा कुनै असर पुगाउदैन र यसले यस विकिमा निर्माण हुने नयाँ पृष्ठको गस्तीको कार्यलाई घटाउनेछ । स्वगस्ती अधिकारको अझ बढी जानकारीको लागि विकिपीडिया:स्वगस्तीगर्ने प्रयोगकर्ता हेर्नुहोला । यदि तपाईँसँग कुनै प्रश्न भए मलाई सन्देश छोड्न सक्नुहुन्छ । सम्पादन गरौँ खुसियाली मनाऔँ ! -- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १७:२५, १६ अक्टोबर २०१५ (युटिसी(UTC))

प्रमुख लेख आवेदन

आदरणिय सम्पादक साथीहरू,

 

डिसेम्बर को प्रमुख लेखको लागी आवेदक Tulsi Bhagat बाट नालापानीको युद्ध लेख प्रमुख लेखको आवेदन प्राप्त भई प्रमुख लेख समन्वय समिति बाट सो लेख प्रमुख लेखका मापदण्ड अनुसार भए नभएको पूनरावलोकन गरि मतदातको लागी सिफारिस भएकोले, विकिपीडिया:प्रमुख लेख/आवेदनहरू/नालापानीको युद्ध मा आफ्नो मत प्रदान गरि निर्णयमा सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं ।

प्रमुख लेख समन्वय समिति को तर्फबाट - तुल्सी भगत (वार्तालाप) १८:०५, १६ नोभेम्बर २०१५ (युटिसी(UTC))

Pitambarज्यु, चौतारी (विविध)मा गएर अधिकार हटाउने सम्बन्धमा आफ्नो मत राख्नुहोस् । (यहाँ हेर्नुहोस्) धन्यवाद ! --तुल्सी भगत (वार्तालाप) १८:३२, २९ नोभेम्बर २०१५ (युटिसी(UTC))

Pitambar Bhattaraiज्यु, मलाई यहाँ गएर प्रबन्धक अधिकारको लागि समर्थन गरी दिनको लागि अनुरोध गर्द छु । धन्यवाद !   --तुल्सी भगत (वार्तालाप) ०५:३२, ५ जनवरी २०१६ (युटिसी(UTC))

विकी ओमेन एडिटाथन २०१६ मा स्वागत् छ !

प्रिय Pitambar Bhattarai ज्यू,

समपूर्ण नेपाली विकिपिडियनहरूको तर्फबाट नमस्ते ! आज , नेपाली विकिपीडियामा फेब्रुअरी ८, २०१६ देखि मार्च ८, २०१६ सम्म नारी सम्मानमा सर्मपित विकी ओमेन एडिटाथन २०१६ प्रतियोगिता सुरू भएको छ । यहाँको अमूल्य योगदानको लागि हार्दिक निमन्त्रणा गर्दछौँ, सहभागीताको लागि यहाँ आवेदन फारम भर्नको लागि अनुरोध गर्दछौँ ।

विकी ओमेन एडिटाथन २०१६ समूहरको तर्फबाट सरोज कुमार ढकाल -- MediaWiki message delivery (कुरा गर्ने) ०५:३१, ८ फेब्रुअरी २०१६ (युटिसी(UTC))

विकिपरियोजना डेटाथन २०१६ मा स्वागत् छ !

 विकिपरियोजना डेटाथन २०१६

नमस्ते Pitambar Bhattaraiज्यू,
नेपाली विकिपीडियामा अप्रिल १५, २०१६ देखि मे १५, २०१६ सम्म विकिपरियोजना डेटाथन २०१६ प्रतियोगिता १ महिनाभरिको लागि सञ्चालन हुन गईरहेको छ । यहाँको अमूल्य योगदानको लागि हार्दिक निमन्त्रणा गर्दछौँ र सहभागीताको लागि सहभागीता सुचीमा आफ्नो नाम दर्ता गर्न हार्दिक अनुरोध गर्दछौँ ।

विकिपरियोजना डेटाथन २०१६ आयोजन समितिका सदस्यहरूको तर्फबाट तुल्सी भगत (वार्ता)   --MediaWiki message delivery (कुरा गर्ने) १८:४८, ९ अप्रिल २०१६ (युटिसी(UTC))

अझ थप जानकारी...

विकी लभ्स मोन्युमेन्ट्स २०१६ मा स्वागत् छ !

 Commons:Wiki Loves Monuments 2016 in Nepal

नमस्ते Pitambar Bhattaraiज्यू,
नेपालका धार्मिक तथा सांस्कृतिक धरोहरलाई तस्विर मार्फत विश्व सामु उजागर गर्ने अभियानका साथ यहि सेप्टेम्बर १ देखि सेप्टेम्बर ३० सम्म संचालन भइरहेको कार्यक्रम विकी लभ्स मोन्युमेन्ट्स २०१६ मा यहाँको उल्लेखनिय सहभागिताको लागि हार्दिक निमन्त्रण गर्दछौ ।

विकी लभ्स मोन्युमेन्ट्स २०१६ आयोजन समितिका सदस्यहरूको तर्फबाट Nabin K. Sapkota (वार्ता)-- MediaWiki message delivery (कुरा गर्ने) १८:५८, २ सेप्टेम्बर २०१६ (युटिसी(UTC))

अझ थप जानकारी...

विकिथन-५ (संग्रहः२०१६) मा स्वागत् छ !

 विकिथन-५

समस्त नेपालीहरुको महान चाड विजया दशमी, दिपावली तथा छठको अवसर पारेर विगतका वर्षहरूमा जस्तै विकिमिडिया समुदाय नेपालले २०७३ असोज १५ (घटस्थापना) देखि कार्तिक २१ (छठ) सम्म पाँचौं नेपाली विकिथन कार्यक्रम आयोजना गरेको छ ।कृपया यहाँको सक्रिय सहभागीताका लागि हार्दिक निमन्त्रण गर्दछौं ।

विकिथन-५ आयोजन समितिका सदस्यहरूको तर्फबाट Nabin K. Sapkota (वार्ता)--MediaWiki message delivery (कुरा गर्ने) १३:३८, २ अक्टोबर २०१६ (युटिसी(UTC))

अझ थप जानकारी...

विकिपिडिया बर्बरता रोकथाम सम्बन्धमा

नमस्ते सम्पादकज्यू ,
हाल नेपाल विकिपिडियामा सम्पादन तथा सम्पादकको संख्या बढ्दै गई रहेको हुँदा समय समयमा अज्ञात IP address बाट बर्बरता हुने गरेको छ भने यस्तो बर्बरताको रोकथामको लागी विकिपिडियामा २ जना प्रयोगकर्ता जाँच चाहिने भएकोले सो अधिकारको लागी योग्य उम्मेदवारको रूपमा बिप्लब आनन्दतुल्सी भगतका नाम प्रस्ताव स्वरूप प्राप्त भएको छ । कृपया, यहाँयहाँ दुवै प्राप्त निवेदनमा आफ्नो अमूल्य मत राखि बर्बरता रोकथाममा सहयोग गरीदिनको लागी बिनम्र अनुरोध गर्द छु । --MediaWiki message delivery (कुरा गर्ने) ०७:३८, २ डिसेम्बर २०१६ (युटिसी(UTC))

Nikolai Noskov

Namaste dear Pitambar Bhattarai! You can translate articles in Nepali-language about singers Valery Leontiev or Nikolai Noskov? If you make this article, i will be very grateful! Thank you! --92.100.167.46 (कुरा गर्ने) १३:४२, २२ अप्रिल २०१७ (युटिसी(UTC))

विकिमिडियन्स अफ नेपाल, प्रयोगकर्ता समूह

नमस्ते सम्पादक मित्र, कृपया यस महत्वपूर्ण वार्तालापमा आफ्नो मत राख्न अनुरोध गर्दछु ।--MediaWiki message delivery (कुरा गर्ने) १८:२४, २९ अप्रिल २०१७ (युटिसी(UTC))

तपाईंको लागि एक कुकी!

  नेपालको भूगोल सम्बन्धि विभिन्न लेख निर्माण गरेर नेपाली विकिपिडियाको स्तरोन्नति गर्नका लागि--  बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १२:४६, ६ जुन २०१७ (युटिसी(UTC))

Invitation for felicitation program of Wiki Events Nepal during 2015

  Invitation for felicitation program of Wiki Events 2015 in Nepal

Dear Pitambar Bhattarai, we heartily apologize for the delay due to some situational circumstances. It’s our pleasure to invite you to Wiki Events 2015 in Nepal winners awarding ceremony on 2nd September, 2017 at Masala Cottage, 2:00 pm onwards. We would like to ask few minutes of your time to provide your details here. Your contribution as a contributor made the Wiki Events 2015 in Nepal possible. We’d like to have a privilege of having you there.

Kind regards,

The Wiki Events Nepal Team

विकी कार्यशाला-नेपाल

 

नमस्ते Pitambar Bhattarai ज्यू,
समुदायको विकासको लागि विकी कार्यशाला-नेपाल प्रस्ताव गरिएको छ । तपाईलाई यस [[वार्तालाप:विकिपिडिया:विकी कार्यशाला-नेपाल|छलफल]]मा भाग लिन अनुरोध गरिन्छ ।--Biplab Anand १४:५३, २१ नोभेम्बर २०१७ (युटिसी(UTC))

डेटाथन २०१७

नमस्ते Pitambar Bhattarai ज्यू,

 

डेटाथन २०१७ विकिपिडियाको भातृयोजना विकिडेटालाई लक्षित गरी सञ्चालन गर्न लागिएको एक अनलाइन प्रतियोगिता हो । यस प्रतियोगिताको प्रथम संस्करण सन् २०१५ मा आयोजना गरिएको थियो । यस वर्षको डेटाथन प्रतियोगिताको मुख्य उद्देश्य नेपालको संविधानसभा निर्वाचन २०७० मा विजयी सभासदहरूको विवरणलाई विकिडेटामा सङ्ग्रह गर्नु रहेको छ । यो एक दिने अनलाइन प्रतियोगितामा सहभागिता जनाउन अनुरोध गर्दछौं ।

कार्यक्रमा सहभागी हुन आवेदन फारम पेश गर्नुहोस् ।- प्रतियोगिता आयोजक समूह

Pitambar, hello dear Friend!

Hello Pitambar,

Friend, can you translate couple of Georgian articles in your language for this wiki? That would be very nice of you. Thank you. Please let me know. :)

तपाईको लागी गुलाब जामुन

  बधाई छ प्रबन्धकज्यु । प्रबन्धक टोलीमा हजुरलाई धेरै धेरै स्वागत गर्दछु । — तुल्सी भगत (वार्तालाप) १७:५६, ११ डिसेम्बर २०१७ (युटिसी(UTC))

WAM Address Collection

Congratulations! You have more than 4 accepted articles in Wikipedia Asian Month! Please submit your postal mailing address via Google form or email me about that on erick@asianmonth.wiki before the end of Janauary, 2018. The Wikimedia Asian Month team only has access to this form, and we will only share your address with local affiliates to send postcards. All personal data will be destroyed immediately after postcards are sent. Please contact your local organizers if you have any question. We apologize for the delay in sending this form to you, this year we will make sure that you will receive your postcard from WAM. If you've not received a postcard from last year's WAM, Please let us know. All ambassadors will receive an electronic certificate from the team. Be sure to fill out your email if you are enlisted Ambassadors list.

Best, Erick Guan (talk)

WAM Address Collection - 1st reminder

Hi there. This is a reminder to fill the address collection. Sorry for the inconvenience if you did submit the form before. If you still wish to receive the postcard from Wikipedia Asian Month, please submit your postal mailing address via this Google form. This form is only accessed by WAM international team. All personal data will be destroyed immediately after postcards are sent. If you have problems in accessing the google form, you can use Email This User to send your address to my Email.

If you do not wish to share your personal information and do not want to receive the postcard, please let us know at WAM talk page so I will not keep sending reminders to you. Best, Sailesh Patnaik

Confusion in the previous message- WAM

Hello again, I believe the earlier message has created some confusion. If you have already submitted the details in the Google form, it has been accepted, you don't need to submit it again. The earlier reminder is for those who haven't yet submitted their Google form or if they any alternate way to provide their address. I apologize for creating the confusion. Thanks-Sailesh Patnaik

नेपाल राजपत्र मान्ने कि नमान्ने सम्बन्धमा

नमस्कार पिताम्बर भट्टराई जी । ११ जनवरी २०१८ दिनको २:२४ बजे उत्पातपूर्ण गतिविधि भनेर तपाईले जुन आरोप लगाउनुभयो त्यसको म घोर भर्त्सना गर्दछु । पर्सा जिल्लाका सम्पादनमा कुनमा उत्पात भएको थियो वा गलत जानकारी दिएको थिए जानकारी गराउनु होला। कालिकामाई को विवरणहरू नेपाल राजपत्रमा नभेटेकोले त्यतिकै छाडिदिएको हुँ तर नेपाल राजपत्रबाट लिइएको विवरणहरूलाई निराधार दोषारोपण गर्नु अलि सुहाएन । नेपाल राजपत्रमा दिइएको वा लेखिएको विवरण झुटो हो भने केही होइन नभए नेपाल राजपत्र को पृष्ठ १९६ देखि २०४ सम्म पर्सा जिल्लाको गाउँपालिकाहरूको विवरणहरू हेर्नु होला । पुनश्च आरोप लगाएर बनाएको लेख मेटाउनु भन्दा कमजोरी वा कारण देखाउनु होला। अछाम जिल्ला , पर्सा जिल्ला का गाउँपालिकाहरूको विवरणहरू नेपाल राजपत्रबाट लिइएको हो तथा धादिङ जिल्लाको विवरण राख्ने वेलामा तपाई द्वारा आई पी रोक लगाइएको थियो । के नेपाल राजपत्रमा लेखिएको कुरा अवैधानिक हो ? धन्यवाद । U L DAS १३:१६, १५ जनवरी २०१८ (युटिसी(UTC))

नेपाल राजपत्र मान्ने कि नमान्ने सम्बन्धमा

नमस्कार पिताम्बर भट्टराई जी । ११ जनवरी २०१८ दिनको २:२४ बजे उत्पातपूर्ण गतिविधि भनेर तपाईले जुन आरोप लगाउनुभयो त्यसको म घोर भर्त्सना गर्दछु । पर्सा जिल्लाका सम्पादनमा कुनमा उत्पात भएको थियो वा गलत जानकारी दिएको थिए जानकारी गराउनु होला। कालिकामाई को विवरणहरू नेपाल राजपत्रमा नभेटेकोले त्यतिकै छाडिदिएको हुँ तर नेपाल राजपत्रबाट लिइएको विवरणहरूलाई निराधार दोषारोपण गर्नु अलि सुहाएन । नेपाल राजपत्रमा दिइएको वा लेखिएको विवरण झुटो हो भने केही होइन नभए नेपाल राजपत्र को पृष्ठ १९६ देखि २०४ सम्म पर्सा जिल्लाको गाउँपालिकाहरूको विवरणहरू हेर्नु होला । पुनश्च आरोप लगाएर बनाएको लेख मेटाउनु भन्दा कमजोरी वा कारण देखाउनु होला। अछाम जिल्ला , पर्सा जिल्ला का गाउँपालिकाहरूको विवरणहरू नेपाल राजपत्रबाट लिइएको हो तथा धादिङ जिल्लाको विवरण राख्ने वेलामा तपाई द्वारा आई पी रोक लगाइएको थियो । के नेपाल राजपत्रमा लेखिएको कुरा अवैधानिक हो ? प्रष्टयाउनु होला । धन्यवाद । U L DAS १३:१९, १५ जनवरी २०१८ (युटिसी(UTC))

नमस्कार @U L DAS: ज्यू, नेपाली विकिपिडियामा तपाइँको योगदानको लागि धेरै धन्यवाद दिन चाहान्छु। तपाइँले विकिपिडियामा सम्पादन गर्दा यसका नीतिहरू पनि ख्याल राख्नुपर्ने हुन्छ। कपि-र-पेस्ट गरि सम्पादन सङ्ख्या मात्र बढाउने उद्देश्य देखेकोले मैले आइपि रोक गरेको हूँ। यसो गर्दा विकिपिडिया फोहरको डङ्गुरमा परिणत हुँनेछ। यसमा अन्यथा नसोच्नुहोला। धन्यवाद! - Pitambar Bhattarai (कुरा गर्ने) ०७:४५, १७ जनवरी २०१८ (युटिसी(UTC))

तपाईँको लेख सृजना: सहकारी

 
लेख सृजनामा तपाईँले पेश गर्नुभएको, सहकारी, सृजना गरिएको छ।
लेखलाई जीए-वर्गमा मूल्याङ्कन गरिएको छ, जुन लेखको वार्ता पृष्ठमा रेकर्ड गरिएको छ। तपाईँ ग्रेडिङ योजना हेरि लेख सुधार गर्न सक्नुहुन्छ ।

तपाईँलाई विकिपिडियाको गुणस्तरमा योगदानका लागि स्वागत छ। ध्यान दिनुहोस् कि तपाईँ लग-इन प्रयोगकर्ता हुनुहुन्छ भने, तपाईँ लेख सृजना गर्न सक्नुहुन्छ, र अनुरोध पोस्ट गर्न आवश्यक छैन। यद्यपि, यदि तपाईँ लेख सृजना गर्न चाहानुहुन्छ भने लेख सृजनामा काम जारी राख्न सक्नुहुन्छ।

विकिपीडिया सुधार सहयोगको लागि धन्यवाद!

Pitambar Bhattarai (कुरा गर्ने) ०९:४३, २९ जनवरी २०१८ (युटिसी(UTC))

विकिडेटा डेटाथन २०१८

विकिडेटा डेटाथन २०१८ सम्बन्धमा भई रहेको छलफलमा यहाँ गई आफ्नो विचार राख्नु हुन अनुरोध गर्दछु । - MediaWiki message delivery (कुरा गर्ने) १७:३८, १ फेब्रुअरी २०१८ (युटिसी(UTC))

प्राविधिक परिवर्तनहरू सम्वन्धित वार्ता

नमस्ते सम्पादकज्यू !
प्राविधिक परिवर्तनहरू सम्वन्धित वार्तामा आफ्नो विचार राखिदिन हुन अनुरोध गर्दछु । कृपया यहाँ हेर्नुहोस् । धन्यवाद ! — तुल्सी भगत (वार्तालाप) ०९:१२, ९ फेब्रुअरी २०१८ (युटिसी(UTC))

विकिपरियोजना डेटाथन २०१८

 विकिपरियोजना डेटाथन

नेपाली विकिपिडियामा फाल्गुन १, २०७४ देखि फाल्गुन ३०, २०७४ सम्म विकिपरियोजना डेटाथन प्रतियोगिता १ महिनाभरिको लागि सञ्चालन भइरहेको छ । यहाँको अमूल्य योगदानको लागि हार्दिक निमन्त्रणा गर्दछौँ र सहभागीताको लागि यस फारममा आफ्नो नाम दर्ता गर्न हार्दिक अनुरोध गर्दछौँ । आवेदन दर्ता बन्द मिति ७ फागुन, २०७४ मा हुने छ । यस कारण छिटै दर्ता गर्नुहोस् । धन्यवाद !

अझ थप जानकारी...

--MediaWiki message delivery (कुरा गर्ने) १०:०३, १५ फेब्रुअरी २०१८ (युटिसी(UTC)) प्रयोग गरी पठाइयो । — तुल्सी भगत (वार्तालाप), विकिमिडिया नेपाल

अन्तर्राष्ट्रिय मातृभाषा दिवस सम्पादनथन प्रतियोगिता

 
मातृभाषा सम्पादनथन लोगो

नमस्ते नेपाली विकिपिडियन साथीहरू,
अन्तर्राष्ट्रिय मातृभाषा दिवसको उपलक्ष्यमा नेपाली विकिपिडियामा ३ दिने (२१ फेब्रुअरी देखि २३ फेब्रुअरी सम्मका लागि) सम्पादनथन प्रतियोगिता सञ्चालन गर्नका लागि मैले समुदाय समक्ष चौतारीमा एउटा प्रस्ताव प्रस्तुत गरेको छु । यस प्रतियोगिता अवधिमा विश्वका भाषा, भाषा परिवारसँग सम्बन्धित लेख निर्माण गरिनेछ । कृपया यस प्रस्तावमाथि आ-आफ्नो मत राख्नुहोला । धन्यवाद --Biplab Anand (वार्ता)

मातृभाषा सम्पादनथन प्रतियोगिता

 

नमस्ते नेपाली विकिपिडियन साथी,
कृपया नेपाली विकिपिडियामा हुन गइरहेको विकिपिडिया:मातृभाषा सम्पादनथन प्रतियोगितामा आफ्नो सहभागिता जनाउनुहोस् । धन्यवाद --आयोजक समितिको तर्फबाट Biplab Anand (वार्ता)

विकी विमिन एडिटाथन २०१८

विकी विमिन एडिटाथन २०१८ सम्बन्धमा भई रहेको छलफलमा यहाँ गई आफ्नो विचार राख्नु हुन अनुरोध गर्दछु । -MediaWiki message delivery (कुरा गर्ने) १३:५४, २० फेब्रुअरी २०१८ (युटिसी(UTC))

मातृभाषा सम्पादनथन प्रतियोगिता

 

नमस्ते नेपाली विकिपिडियन साथी,
कृपया नेपाली विकिपिडियामा हुन गइरहेको विकिपिडिया:मातृभाषा सम्पादनथन प्रतियोगितामा आफ्नो सहभागिता जनाउनुहोस् । धन्यवाद --आयोजक समितिको तर्फबाट Biplab Anand (वार्ता)

विकी कार्यशाला-नेपाल

 
विकी कार्यशाला- नेपाल

नमस्ते विकी साथीहरू
विकी कार्यशाला-नेपालको आयोजनको लागि भइरहेको छलफलमा आफ्नो मत राख्नुहोस् । धन्यवाद-- आयोजन समितिको तर्फबाट बिप्लब आनन्द

विकी विमिन एडिटाथन २०१८

 विकी विमिन एडिटाथन २०१८
 

नमस्ते नेपाली विकिपिडियन साथी, अन्तराष्ट्रिय नारी दिवसको अवसर पारी नेपाली विकिपिडियामा मार्च ८, २०१८ देखि अप्रिल ८, २०१८ सम्म नारी सम्मानमा समर्पित विकी विमिन एडिटाथन २०१८ प्रतियोगिता संचालन भइरहेको छ, सहभागी हुनका लागि सहभागीताको लागि आवेदन फारम भर्न हुन हार्दिक अनुरोध गर्दछौ ।

अझ थप जानकारी...

विकी कार्यशाला नेपाल २०१८| समितिको लागि आवेदन आह्वान

 
विकी कार्यशाला नेपाल २०१८

विकी कार्यशाला नेपाल २०१८ सफलतापूर्वक आयोजना गर्नका लागि महत्वपूर्ण समितिहरू बनाइएको जानकारी गराउन चाहन्छौं । समितिमा रही योगदान दिन चाहने इक्षुक सदस्यले यो पृष्ठमा गई समितिको सदस्यताको लागि चाहिने अनुभव र कार्य हेर्न सक्नेछन् । कृपया यो लिङ्क खोली सदस्यताको लागि आवेदन दिनुहोस् । आवदेन फर्म भर्ने अन्तिम दिन २०१८ मार्च ३१ रहेको छ । थप जानकारीको लागि यो पृष्ठ हेर्न अनुरोध गर्दछौं ।-- आयोजन समितिको तर्फबाट बिप्लब आनन्द

{{subst:db-hoax-notice|भुटाहा गाउँपालिका|nowelcome=|{{{key1}}}={{{value1}}}}} BRP ever ०६:२२, २२ अप्रिल २०१८ (युटिसी(UTC)) {{subst:db-hoax-notice|लौकही गाउँपालिका|nowelcome=|{{{key1}}}={{{value1}}}}} BRP ever ०६:२५, २२ अप्रिल २०१८ (युटिसी(UTC))

छलफलमा सहभागी हुन अनुरोध!

नमस्ते,
नेपाली विकिपिडियाको चौतारीमा निम्नलिखित विषयहरूमा भइरहेको छलफलमा कृपया आफ्नो मत राखिदिनुहुन अनुरोध गर्दछु ।

  1. लेख र लिगेसी सम्बन्धी छलफल
  2. प्रमुख लेख सम्बन्धमा
  3. सम्भावित अनुलिपि पृष्ठहरू (२)
  4. क्याट-अ-लट टुल (ग्याजेट स्क्रिप्ट) असक्षम बनाउने सम्बन्धमा

धन्यवाद--Biplab Anand ०४:०५, ३ जुलाई २०१८ (युटिसी(UTC))

उल्था गर्नुपर्ने लेखहरू बारे

नमस्कार मित्र !
उल्था गर्नुपर्ने लेखहरू बारे चौतारीमा भई रहेको छलफलमा यहाँ गई आफ्नो विचार राखिदिन अनुरोध गर्दछु । धन्यवाद ! --MediaWiki message delivery (कुरा गर्ने) ०९:३६, ३ अगस्त २०१८ (युटिसी(UTC))

साइडबारमा गृह पृष्ठ रहेको सम्बन्धि

नमस्ते मित्र !
साइडबारमा गृह पृष्ठ रहेको सम्बन्धित चौतारीमा भई रहेको छलफलमा यहाँ गई आफ्नो विचार राखिदिन अनुरोध गर्द छु । धन्यवाद ! --MediaWiki message delivery (कुरा गर्ने) ०९:२७, ४ अगस्त २०१८ (युटिसी(UTC))

खुला-स्रोत टिकट अनुरोध प्रणाली

नमस्ते !
खुला-स्रोत टिकट अनुरोध प्रणाली विषय सम्बन्धमा चौतारीमा भई रहेको छलफलमा यहाँ गई आफ्नो विचार राखिदिन अनुरोध गर्दछु । धन्यवाद ! --MediaWiki message delivery (कुरा गर्ने) २३:४४, १७ अगस्त २०१८ (युटिसी(UTC))

प्रबन्धक प्रशासन निस्क्रियता सम्बन्धी सूचना

नमस्ते ! निष्कृय प्रबन्धकलाई पद मुक्त गर्ने अवस्थाहरूका अनुसार हामी कुनै पनि प्रबन्धकलाई ६ महिनामा १०० भन्दा कम र कुनै महिनामा शुन्य सम्पादन भएको अवस्थामा सो प्रबन्धकलाई निस्क्रिय ठहर गर्दै प्रबन्धक अधिकारबाट मुक्त गर्ने प्रस्तावलाई सर्वसम्मतिले सफल बनाएका थियौं । सम्बन्धित वार्ताको निर्णयानुसार, यदि तपाईंद्वारा ३० सेप्टेम्बर २०१८ ०२:३८ युटिसी भन्दा पूर्व हस्ताक्षर नगरिएको खण्डमा, तपाईको प्रबन्धक अधिकार स्वचालित रूपमा हटाईने छ । यदि तपाई आफ्नो प्रबन्धक अधिकारको प्रयोग गरेर यस विकिपिडियालाई सम्पन्न बनाउन चाहनुहुन्छ भने कृपया यथाशीघ्र, यहाँ निष्क्रियता सेक्शनमा आफ्नो सक्रियता रहने लिखित प्रतिबद्धता व्यक्त गर्नुहोस् । यस सूचनालाई व्यक्तिगत पूर्वाग्रह नठानी एक सामान्य प्रक्रियाको रूपमा लिन समेत आग्रह गर्दछु । धन्यवाद — नेपाली विकी प्रबन्धक समूह, तुल्सी भगत (योगदान | वार्ता) --MediaWiki message delivery (कुरा गर्ने) ०२:५९, १६ सेप्टेम्बर २०१८ (युटिसी(UTC))

प्रमुख लेख आवेदन समीक्षा

आदरणिय सम्पादक साथीहरू,

 

मार्च, २०१९ को प्रमुख लेखको लागि आवेदक हिमाल सुबेदी बाट डकडकगो लेख प्रमुख लेखको आवेदन प्राप्त भई प्रमुख लेख समन्वय समिति बाट सो लेख प्रमुख लेखका मापदण्ड अनुसार भए नभएको पूनरावलोकन गरि मतदातको लागि सिफारिस भएकोले, विकिपीडिया:प्रमुख लेख/आवेदनहरू/डकडकगो मा आफ्नो मत प्रदान गरि निर्णयमा सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं।

प्रमुख लेख समन्वय समिति को तर्फबाट - Biplab Anand (वार्ता) १०:४२, १४ जनवरी २०१९ (युटिसी(UTC))

प्रमुख लेख आवेदन समीक्षा

आदरणिय सम्पादक साथीहरू,

 

आवेदक हिमाल सुबेदीले निम्नलिखित लेखहरूलाई प्रमुख लेख बन्नको लागि आवेदन गरेको हुनाले प्रमुख लेख समन्वय समिति बाट सो लेखहरू प्रमुख लेखका मापदण्ड अनुसार भए नभएको पूनरावलोकन गरि मतदातको लागि सिफारिस भएकोले, निम्नलिखित लेखहरूमा आफ्नो मत प्रदान गरि निर्णयमा सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं।

प्रमुख लेख समन्वय समिति को तर्फबाट -Biplab Anand (वार्ता) १०:२९, १६ जनवरी २०१९ (युटिसी(UTC))

अन्तरमोहडा सम्पादक अधिकार प्रदान गर्ने प्रक्रिया

अन्तरमोहडा सम्पादक अधिकार प्रदान गर्ने प्रक्रियाबारे भइरहेको टिप्पणीमा सहभागी हुन् हार्दीक अनुरोध छ । धन्यवाद ! — तुल्सी भगत (योगदान | वार्ता) --MediaWiki message delivery (कुरा गर्ने) ०५:५०, २५ जनवरी २०१९ (युटिसी(UTC))

छिटो निर्णय लिनु पर्ने भएकोले

अप्रेल महिनामा प्रमुख लेख बनाउनको लागि परेका सबै लेखहरू अयोग्य ठहरिएका कारण हामीले आज तिन तारिख सम्म पनि प्रमुख लेख परिवर्तन गर्न सकेनौं । प्रमुख लेख समन्वय समितिका सदस्यका तर्फबाट प्रमुख लेखको लागि परेका आवेदनहरूबाट छानेर एक अर्को लेख मत दानको लागि सिफारिस गरिएको छ । अतः छिटो छलफल गरेर आजै प्रमुख लेख परिवर्तन गर्नु पर्ने भएकाले यहाँ आफ्नो मत राखेर निर्णय लिनु होला भन्ने पूर्ण अनुरोध छ । MediaWiki message delivery (कुरा गर्ने) ०२:४९, ३ अप्रिल २०१९ (युटिसी(UTC))

छिटो निर्णय लिनु पर्ने भएकोले

अप्रेल महिनामा प्रमुख लेख बनाउनको लागि परेका सबै लेखहरू अयोग्य ठहरिएका कारण हामीले आज तिन तारिख सम्म पनि प्रमुख लेख परिवर्तन गर्न सकेनौं । प्रमुख लेख समन्वय समितिका सदस्यका तर्फबाट प्रमुख लेखको लागि परेका आवेदनहरूबाट छानेर एक अर्को लेख मत दानको लागि सिफारिस गरिएको छ । अतः छिटो छलफल गरेर आजै प्रमुख लेख परिवर्तन गर्नु पर्ने भएकाले यहाँ आफ्नो मत राखेर निर्णय लिनु होला भन्ने पूर्ण अनुरोध छ । MediaWiki message delivery (कुरा गर्ने) ०२:५१, ३ अप्रिल २०१९ (युटिसी(UTC))

छलफल: मेटाउनको लागि नामाङ्कन

नमस्ते, मेटाउनको लागि नामाङ्कनबारे भइरहेको छलफलमा सहभागी भई टिप्पणी राखिदिनु हुन् हार्दीक अनुरोध गर्द छु। धन्यवाद! --MediaWiki message delivery (कुरा गर्ने) ०६:२६, २४ अगस्त २०१९ (युटिसी(UTC))

विकिपिडिया एसियाली महिना आमन्त्रण

विकिपिडिया एसियाली महिना २०१९‎ सुरु भयो । म तपाईंलाई कार्यक्रमको लागि हाम्रो अनलाइन सम्पादनथनमा सामेल हुन आमन्त्रित गर्न चाहन्छु । यदि तपाईंले ४ लेख बनाउनु भयो भने पोस्टकार्ड प्राप्त गर्नुहुनेछ । लेखहरू ३,००० बाइट्स र ३०० शब्दहरू भन्दा बढी हुनु आवश्यक छ । हामी हाम्रो पोष्टकार्ड पठाउने प्रक्रियामा पनि सुधार गर्दैछौं, उदाहरणका लागि अहिले पोष्टकार्ड बनाउँदैछौं, र अन्य भाषाको प्रतीक्षा नगरीकन कार्यक्रम समाप्त भएपछि ठेगाना संकलन गर्दैछौं । प्रत्येक विकिपिडियामा सबैभन्दा धेरै लेखहरू बनाउने विकिपिडियनहरूलाई "विकिपिडिया एसियाली राजदूतहरू" भनेर सम्मान गरिनेछ । हामी राजदूत प्रमाणपत्रको दुबै डिजिटल प्रतिलिपि र कागज प्रतिलिपि पठाउनेछौं ।

पछिल्ला चार बर्षमा २,००० भन्दा बढी विकिपिडिया सम्पादकहरू द्वारा ६० भन्दा बढी भाषा-विशिष्ट विकिपिडियामा २८,००० भन्दा बढी उच्च-गुणका लेखहरू थपिएका छन् । निस्सन्देह, विकिपिडिया एसियाली महिना सबैभन्दा ठूलो वार्षिक विकिपिडिया अनलाइन सम्पादन कार्यक्रम हो । हामी आशा गर्दछौं कि तपाईं उत्साहित हुनुहुन्छ र यस यात्रामा हामीसँग सामेल हुनुहुनेछ ।

विचारका लागि धन्यवाद! --सरोज उप्रेती (कुरा गर्ने)

MediaWiki message delivery (कुरा गर्ने) ०१:०८, १ नोभेम्बर २०१९ (युटिसी(UTC))

सम्भावित प्रतिलिपि अधिकार उल्लङ्घन सम्बन्धमा

नमस्ते पिताम्बर जी
तपाईँले हिजो मिति २०२० अप्रिल १७ मा बनाउनुभएका २ वटा स्थानीय तहका पृष्ठहरू मायादेवी गाउँपालिका, कपिलवस्तुयशोधरा गाउँपालिका भित्र प्रयोग भएका सामग्रीहरू स्थानीय तहको आधिकारिक वेबसाइटबाट हुबहू साभार गरिएको देखिन्छ। विकी नीतिको पालना गर्दै सो पृष्ठहरूमा प्रयोग भएका सामग्रीलाई तत्कालै सुधार गर्न अनुरोध छ। स्थानीय तहको वेबसाइट र प्रअउ उपकरणले जाँच गर्दा देखिएको नतिजा-

--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:४४, १८ अप्रिल २०२० (नेपाली समय)जवाफ दिनुहोस्

विकिपिडिया नीति सम्बन्धमा

नमस्ते विकी मित्र,
विकिपिडियाको नीति र दिशानिर्देशभित्र पर्ने एक महत्वपूर्ण नीति— विकिपिडिया:लेख शीर्षकहरू तैयारी अवस्थामा रहेकोले सो पृष्ठमा प्रस्ताव गरिएका बुँदाहरूलाई अध्ययन गरि कृप्या आफ्नो धारणा यहाँ व्यक्त गर्न अनुरोध गर्दछु। धन्यवाद--बिप्लब आनन्द ०८:५७, १८ अप्रिल २०२० (नेपाली समय)जवाफ दिनुहोस्

विकिपिडिया नीति सम्बन्धमा

नमस्ते विकी मित्र,
विकिपिडिया चौतारीमा प्रस्ताव गरिएको निम्न नीति सुधार प्रस्तावहरू— अन्य प्रयोगकर्ता अधिकारको लागि निवेदनको लागि समयसीमापृष्ठ स्थानान्तरण सम्बन्धी सहायता पृष्ठको आवश्यकता माथि कृप्या आफ्नो धारणा व्यक्त गर्न अनुरोध गर्दछु। धन्यवाद--बिप्लब आनन्द ०८:१५, ७ मे २०२० (नेपाली समय)जवाफ दिनुहोस्

तपाईँ निवेदन लेख सृजना

 
तपाईँले भर्खर पेश गर्नुभएको लेख सृजनाको निवेदन समीक्षा गरिएको छ! दुर्भाग्यवस, यो अहिलेलाई स्वीकार गरिएको छैन। कारण छोड्ने व्यक्ति Pitambar Bhattarai हुनुहुन्छ: कृपया समीक्षकले छोड्नुभएका थप टिप्पणीहरू निवेदनमा हेर्नुहोस्। उठाइएको मुद्दाहरूको समाधानका लागि तपाईँ निवेदन सम्पादन गर्न सक्नुहुन्छ। तिनीहरू समाधान भएको खण्डमा पुन:पेश गर्नुहोला
  • यदि तपाईँ सम्पादन जारी राख्न चाहनुहुन्छ भने, मस्यौदा:उदाहरणमा जानुहोस् र विन्डोको माथि "सम्पादन" ट्याबमा क्लिक गर्नुहोस्।
  • यदि तपाईँलाई मस्यौदाले विकिपिडियाको मापदण्ड पूरा गर्दैन भन्ने लाग्छ वा यसलाई सुधार्न चाहनुहुन्न भने, यसलाई मेटाउन अनुरोध गर्न सक्नुहुन्छ। कृपया मस्यौदा:उदाहरणमा जानुहोस्, विन्डोको माथिको "सम्पादन" ट्याबमा क्लिक गर्नुहोस्, मस्यौदा पाठको शीर्षमा "{{Db-g7}}" थप्नुहोस् र यो सम्पादन बचत गर्न निलो "परिवरतानहरू प्रकाशित गर्नुहोस्" बटन क्लिक गर्नुहोस्।
  • यदि मस्यौदामा ६ महिना सम्म तपाईँ केहि थप परिवर्तन गर्नुहुन्न भने, यसलाई परित्याग गरिनेछ र हटाइनेछ
  • यदि तपाईँलाई कुनै सहयोग चाहिएमा, लेख सृजना सहायता केन्द्रमा अथवा समीक्षाकर्ताको वार्ता पृष्ठमा अनुरोध गर्न सक्नुहुन्छ।
Pitambar Bhattarai (कुरा गर्ने) ११:२३, १३ मे २०२० (नेपाली समय)जवाफ दिनुहोस्

[Small wiki toolkits – Indic workshop series 2020] Register now! - Reminder

Note:You have received this message as you an interface-admin on your home Wikimedia project.


Greetings, hope this message finds you all in the best of your health, and you are staying safe amid the ongoing crisis.

Firstly, to give you context, Small wiki toolkits (SWT) is an initiative to support small wiki communities, to learn and share technical and semi-technical skills to support, maintain, and grow. We are happy to inform you that the SWT group has planned a series of four online workshops for Indic Wikimedia community members during June & July 2020. These workshops have been specifically designed and curated for Indic communities, based on a survey conducted early this year. The four workshops planned in this regard are;

  • Understanding the technical challenges of Indic language wikis (by Birgit): Brainstorming about technical challenges faced by contributors to Indic language Wikimedia projects.
  • Writing user scripts & gadgets (by Jayprakash12345): Basics to intermediate-level training on writing user scripts (Javascript and jQuery fundamentals are prerequisites).
  • Using project management & bug reporting tool Phabricator (by Andre): Introduction to Phabricator, a tool used for project management and software bug reporting.
  • Writing Wikidata queries (by Mahir256): Introduction to the Wikidata Query Service, from writing simple queries to constructing complex visualizations of structured data.
You can read more about these workshops at: SWT Indic Workshop Series 2020/Workshops -- exact dates and timings will be informed later to selected participants.

Registration is open until 24 May 2020, and you can register yourself by visiting this page! These workshops will be quite helpful for Indic communities to expand their technical bandwidth, and further iterations will be conducted based on the response to the current series. Looking forward to your participation! If you have any questions, please contact us on the talk page here. MediaWiki message delivery (कुरा गर्ने) १९:५१, २२ मे २०२० (नेपाली समय)जवाफ दिनुहोस्

तपाईंको लागि एक बार्नस्टार!

  प्रबन्धक बार्नस्टार
ट्विङ्कल उपकरणलाई नेपालीकरण गर्नको लागि धन्यवाद स्वरूप मेरो तर्फबाट उपहार स्वरूप-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:२४, ३ जुन २०२० (नेपाली समय)जवाफ दिनुहोस्

प्रमुख लेख हटाउने सम्बन्धमा

तपाईंले आवेदन गरेपछि निर्वाचित भएको लेख न्यायपालिकालाई प्रमुख लेखको लागि चाहिने न्युनतम मापदण्ड पुरा गर्न नसकेको कारणले प्रमुख लेख स्थितबाट हटाउन अनुरोध गरिएको छ। कृपया आफ्नो विचार यहाँ राख्नुहोला। धन्यवाद--Saroj Uprety (कुरा गर्ने) १३:३४, १४ अगस्त २०२० (नेपाली समय)

लेख सुधार सम्पादनथन प्रतियोगितामा सहभागिताको लागि आमन्त्रण

लेख सुधार सम्पादनथन प्रतियोगितामा सहभागिताको लागि आमन्त्रण

We sent you an e-mail

Hello Pitambar Bhattarai,

Really sorry for the inconvenience. This is a gentle note to request that you check your email. We sent you a message titled "The Community Insights survey is coming!". If you have questions, email surveys@wikimedia.org.

You can see my explanation here.

MediaWiki message delivery (कुरा गर्ने) ००:३८, २६ सेप्टेम्बर २०२० (नेपाली समय)जवाफ दिनुहोस्

लेख सुधार सम्पादनथन प्रतियोगिताको तथ्याङ्क अद्यावधिक

विकिमिडिया रणनीति कार्यशाला- नेपालमा उपस्थिति सम्बन्धमा

नमस्ते Pitambar Bhattarai ज्यू,
विकिमिडिया रणनीति अभियानको विश्वव्यापी वार्तालाप यहि नोभेम्बर २१ र २२ (पहिलो चरण) तथा डिसेम्बर ५ र ६ (दोस्रो चरण)मा हुन गइरहेको यहाँलाई जानकारी नै होला। यसै सन्दर्भमा सो विश्वव्यापी वार्तालापमा नेपाली विकिपिडिया समुदायको तर्फबाट सहभागी हुने प्रयोगकर्ताहरूले विश्वव्यापी विकिमिडिया अभियानमा नेपाली विकिपिडिया समुदायको उपस्थिति स्तरीय तरिकाले प्रस्तुत गर्नुपर्ने हुन्छ। यसकारण नेपाली विकिपिडिया समुदाय तथा दक्षिण एसियाली विकिमिडिया रणनीति अभियानका सदस्य राजीव दत्तसँगको सहकार्यमा नेपाली विकिपिडियाका सदस्यहरू सम्मिलित अनलाइन विकिमिडिया रणनीति कार्यशाला आयोजना गरेर यो समुदायको विभिन्न पक्ष तथा विकिमिडिया रणनीति अभियानसँग सम्बन्धित बुँदाहरूमाथि छलफल गर्नको लागि यहाँको उपस्थितिको लागि यो सूचना पठाइएको जानकारी गराउन चाहन्छु।

  • मिति: सन् २०२० नोभेम्बर २० बेलुका ७ बजे
  • दर्ता गर्नुहोस्: गुगल फर्म

नेपाली विकिपिडिया समुदायको तर्फबाट- बिप्लब आनन्द

विश्वव्यापी आचार संहिता (छोटकरी रूप: युसिओसी)को दोस्रो चरण सम्बन्धमा

--MediaWiki message delivery (कुरा गर्ने) १९:२५, २६ जनवरी २०२१ (नेपाली समय)जवाफ दिनुहोस्

युसिओसी सम्बन्धी अनलाइन सामुदायिक बैठक सम्बन्धमा

नमस्ते
सबै विकिमिडिया परियोजना र अभियान भित्र स्वीकार्य व्यवहारको एउटा सार्वभौमिक मापदण्ड प्रदान गर्न र विकिपिडियालाई एउटा सुरक्षित स्थान बनाउनको लागि विश्वव्यापी आचार संहितालाई समुदायमा कसरी लागु गर्ने सम्बन्धमा सन् २०२१ फेब्रुअरी ११ मा अनलाइन सामुदायिक बैठक हुने भएकोले सहभागी हुनको लागि कृपया यो गुगल फारम भर्नहुन अनुरोध गर्दछु।--BAnand (WMF) (talk) 02:47, 10 February 2021 (UTC)

विश्वव्यापी आचार संहिता सर्वेक्षण फारम

नमस्ते,
सबै विकिमिडिया परियोजना र अभियान भित्र स्वीकार्य व्यवहारको एउटा सार्वभौमिक मापदण्ड प्रदान गर्न र विकिपिडियालाई एउटा सुरक्षित स्थान बनाउनको लागि विश्वव्यापी आचार संहितालाई समुदायमा कसरी लागु गर्ने सम्बन्धमा सर्वेक्षण भइरहेकोले आजै यो फारम भर्नहुन अनुरोध गर्दछु।--BAnand (WMF) (talk)

महत्वपूर्ण सामुदायिक छलफलमा सहभागिताको लागि आह्वान

नमस्ते, आदरणीय नेपाली विकिपिडिया सम्पादनकर्ता मित्र
नेपाली विकिपिडियाको चौतारीमा महत्वपूर्ण सामुदायिक छलफल भइरहेकोले कृपया सहभागी भई आफ्नो महत्वपूर्ण मत राख्नुहोला। धन्यवाद

अनुदान विषयमा केन्द्रीय नीति नियम

नमस्ते आदरणीय सम्पादक मित्र,
अनुदानको विषयमा एउटा केन्द्रीय नीति नियम बनाउनको लागि नेपाली विकिपिडियाको चौतारीमा छलफल भइरहेकोले कृपया आफ्नो अमूल्य सुझाव राख्नहुन अनुरोध गर्दछु। धन्यवाद

अनुदान विषयमा केन्द्रीय नीति नियम

नमस्ते आदरणीय सम्पादक मित्र,
अनुदानको विषयमा एउटा केन्द्रीय नीति नियम बनाउनको लागि नेपाली विकिपिडियाको चौतारीमा छलफल भइरहेकोले कृपया आफ्नो अमूल्य सुझाव राख्नहुन अनुरोध गर्दछु। धन्यवाद --समुदायको तर्फबाट बिप्लब आनन्द ११:१०, ९ जुन २०२१ (नेपाली समय)जवाफ दिनुहोस्

५०,००० लेख प्रतियोगिता

नमस्ते, Pitambar Bhattaraiज्यू! तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन हार्दिक निमन्त्रणा गरिन्छ
सबैभन्दा पहिले, नेपाली विकिपिडियामा योगदान गर्नुभएकोमा धन्यवाद। तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन आमन्त्रित गरिएको छ, एउटा चुनौतीपूर्ण प्रतिस्पर्धा जसले लगभग १७,८०० लेख सिर्जनाहरू गर्ने लक्ष्य राखेको छ। सबै विषयहरूका लेखहरू स्वागत छन्। यदि इच्छुक हुनुहुन्छ भने यो पृष्ठमा सामेल हुनुहोस् र योगदान गर्न सुरु गर्नुहोस्!

धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)जवाफ दिनुहोस्