विकिपिडिया:विकिपिडिया एसियाली महिना २०१९
नियमहरू
छोटकरीमा: नोभेम्बर २०१९ महिना भरि एसियाली राष्ट्रहरू (व्यक्ति, स्थान, संस्कृति इत्यादी) को बारेमा नयाँ लेख, कम्तीमा ३००० बाइट तथा ३०० शब्दहरू भएको सूची वाहेकको राम्रो लेख तयार गर्ने
- तपाईले नोभेम्बर १, २०१९ ०:०० देखि नोभेम्बर ३०, २०१९ २३:५९ (युटिसी) सम्म नयाँ लेख (ठुटो पृष्ठलाई सुधार गरेको सामेल नहुने) तयार गरेको हुनु पर्नेछ ।
- लेखमा कम्तीमा ३,००० बाइट र ३०० शब्दहरू हुनु पर्नेछ ।
- लेखले लेखको उल्लेखनियताको मापदण्ड पूरा गरेको हुनु पर्नेछ ।
- लेखमा विश्वाशिलो स्रोत हुनु पर्नेछ, लेखमा भएका शङ्कास्पद तथा विवादास्पद तथ्यहरूमा रूजुयोग्य स्रोत खुलाएको हुनु पर्नेछ ।
- लेख मेसिनको अनुवादमा आधारित हुनु हुदैन साथै लेख सभ्य भाषामा लेखिएको हुनु पर्नेछ ।
- लेखमा कुनै पनि विवाद हुन नहुने ।
- सूचीको लेख हुन नहुने ।
- लेखमा विशेष सूची राखिएको भएका त्यसलाई गणना गरिनेछ ।
- लेख सुचनामूलक हुनु पर्ने ।
- लेखहरू एसियाली राष्ट्रहरू (व्यक्ति, स्थान, संस्कृति इत्यादी) को बारेमा लेखिएको हुनु पर्नेछ । विकिपिडिया समुदाय बोलिने देश भन्दा अन्य एसियाली देशको सम्बन्धमा लेख तयार गर्ने पर्नेछ । जस्तैः नेपाली विकिपिडियाले नेपालको बारेमा लेख तयार नगरि अन्य एसियाली देशहरूको बारेमा लेख तयार गर्ने ।
- आयोजकले लेखलाई अर्को आयोजकबाट जाँच गराएको हुनु पर्नेछ ।
- टिप्पणीहरूः अन्तयमा, स्थानीय समुदायको निर्णयकर्ताबाट कुनै पनि लेख स्विकारयोग्य छ वा छैन भन्ने सम्बन्धमा तय गरिनेछ ।
- तपाईले ४ लेख तयार गर्नु भए पश्चात शर्त पूरा भएको मानिने छ र तपाईले कुनै एक एसियाली समुदायबाट WAM पोस्टकार्ड प्राप्त गर्नु हुनेछ ।
- विकिपिडिया एसियाली राजदुतले पोस्टकार्डको अलावा एसियाली सम्बद्धहरूबाट हस्ताक्षर भएको प्रमाणपत्र प्राप्त गर्नु हुनेछ । थप जानकारीको लागी प्रश्न तथा उत्तर हेर्नुहोस ।
आयोजकहरू
सहभागी बन्नुहोस्
इच्छुक सहभागीहरूले यहाँ सहभागीता जनाउनुहोस् । तपाईले कुनै पनि बेला सहभागिता जनाउन सक्नु हुनेछ । तपाईको लेखले सम्पूर्ण शर्तहरू पूरा गरेको अवस्थामा आयोजकहरूले सो लेखमा चिन्ह (जाँच) लगाउनु हुनेछ ।
सहभागीहरूको सूची
- Saroj Uprety (कुरा गर्ने) ०८:५३, २२ अक्टोबर २०१९ (युटिसी(UTC))
- Kiran Kumar Sah (कुरा गर्ने) ०४:३८, ३० अक्टोबर २०१९ (युटिसी(UTC))
- हिमाल सुबेदी (कुरा गर्ने) १०:५१, ३१ अक्टोबर २०१९ (युटिसी)
- पर्वत सुबेदी (कुरा गर्ने) ११:०१, ३१ अक्टोबर २०१९ (युटिसी)
- :) लर्नरktm १०:०६, १ नोभेम्बर २०१९ (युटिसी(UTC))
- Rawal Bishal (कुरा गर्ने 👌Rawal Bishal👍 १४:४३, १ नोभेम्बर २०१९ (युटिसी(UTC))
- विपिन (कुरा गर्ने
- *नमन भगत (कुरा गर्ने) ०९:१६, ७ नोभेम्बर २०१९ (युटिसी(UTC))
- (BhupenBBB) (कुरा गर्ने) १०:५५, १० नोभेम्बर २०१९ (युटिसी(UTC)))
लेख पेश गर्नुहोस्
विकिपिडिया एसियाली महिना २०१९ मा लेख पेश गर्नुहोस् ।
उपयोगी लिङ्कहरू
उपकरणमा समस्या भएकाहरूका लेखहरू
पूरानो संस्करण
सम्बन्धन
- Wikimedia User Group China
- Wikimedia Taiwan
- Wikimedia India
- Wikimedia Indonesia
- Wikimedians in Kansai
- Wikimedia Community User Group Hong Kong
- Wikimedia Bangladesh
- Wikimedians of Nepal
- Wikimedia Community User Group Sri Lanka
- Punjabi Wikimedians User Group
- Philippine Wikimedia Community User Group
- Wikimedians of Korea User Group
- Iranian Wikimedians User Group
- Wikimedians of the Levant User Group
- Azerbaijani Wikimedians User Group
- Wikimedians in Thailand
- Wikimedia Community User Group Malaysia
- Vietnam Wikimedians User Group
- West Bengal Wikimedians
- Wikipedia Asian Month User Group